लामो समयदेखि रोकिएको स्थानीय निकायको निवार्चनकालागि सरकार तयार : उपप्रधानमन्त्री थापा

उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले लामो समयदेखि रोकिएको स्थानीय निकायको निवार्चनकालागि सरकार तयार भएको जिकिर गर्नुभएको छ । मोरङमा आयोजित एक कार्यक्रममा उहाँले यसका लागि सरकार र विपक्षी दलहरु पनि एकमत भएकोले...

राउटे युवासित मित लगाए उपराष्ट्रपतिपुत्रले

काठमाडौं । राउटे समुदायलाई राहत वितरण गर्न अछाम पुगेका उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश एक राउटे युवासित मित लगाएर फर्केका छन् । राउटेसित भावनात्मक सम्वन्ध बढाउन मितेरी साइनो गाँसेको उनले बताए । ‘राउटेसित नजिक पर्न...

संसदमा उठ्यो प्रश्न – यो सरकारलाई लाज लाग्छ कि लाग्दैन?

काठमाडौँ  :  सडकमा हिँड्दा ट्राफिक जाम छ। भण्डारमा तेल छ तर पेट्रोल पम्पमा तेल पाइँदैन। ग्यास लिन ६ देखि ८ हजार रुपैयाँ तिर्नुपर्छ। यो सरकारलाई लाज लाग्छ कि लाग्दैन? सोमबारको संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका...

मधेसी मोर्चाको बहिस्कारका बीच संविधान संशोधन विधेयक पारित, के-केमा भयो संशोधन?

काठमाडौँ : आन्दोलनरत मधेसी मोर्चाका सांसदहरुको असहमति, नाराबाजी र बहिस्कारका बीच संसदले शनिबार राति दुई तिहाई बहुमतले संविधान संशोधन गरेको छ। असोज ३ गते जारी भएको संविधान चार महिनामै पहिलो पटक संशोधन भएको हो।  संविधान...

संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने ५ दलको निर्णय

काठमाडौं । चार वटा सत्तारुढ दल र मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेका छन् । शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शिर्ष नेताहरुको बैठकले संशोधन विधेयक परिमार्जनसहित...

‘जनसंख्या आधारमा निर्वाचन क्षेत्र हुनै सक्दैन’

काठमाडौं- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार जनसंख्यालाई मात्रै आधार मानेर निर्वाचन क्षेत्र तय गरे १४ जिल्ला निर्वाचन क्षेत्रविहीन बन्ने भन्दै सांसदहरूले असहमति प्रकट गरेका छन्।संविधान संशोधन विधेयकमाथि बिहीबारबाट सुरु दफावार छलफलमा बोल्ने सांसदले...

नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सकिन्छ : देउवा

काङ्ग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले इच्छा नहुँदा नहुँदैपनि आफु धर्मनिरपेक्षतामा गएको बताए । उनले भने,‘...

२३ जातिको स्वायत्त क्षेत्र घोषणा गर्ने तयारी

काठमाडौं – सरकारले सीमान्तकृत २३ जातिको पहिचान झल्किने गरी स्वायत्त क्षेत्र गठन प्रक्रिया थालेको छ । ती जातिका भाषिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने गरी स्वायत्त क्षेत्रहरु तोक्ने र ती क्षेत्रका गाउँपालिका र नगरपालिकालाई सोही...

भूकम्पको पूर्व सूचना दिने प्रविधि जडान गर्दैछौं- प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको पूर्व सूचना दिने प्रविधिको जडान गर्न लागेको बताएका छन्। भूकम्प पुनर्निर्माण महाअभियानको ललितपुरको बुङमतीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले १२ देखि २२ सेकेन्डअघि सूचना दिने प्रविधि जडान गर्न लागेको बताएका...

राष्ट्रपतिले गरिन् पुनःनिर्माण ‘महाअभियान’ को उद्घाटन

विनाशकारी भूकम्प गएको झन्डै ९ महिनापछि भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणको काम औपचारिकरुपमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार ११ बजेर ५६ मिनेट जाँदा भूकम्पले क्षति पुर्‍याएको रानीपाेखरी मन्दिरबाट अभियानको उद्घाटन गरेपछि अाैपचारिकरुपमा...