
नेपालका वास्तविक इतिहास माटो मुनि पुरिएर रहेको छ । अहिले जति पनि इतिहास आएका छन । माथिको मात्र प्रकाशित छन । दैबिप्रकोपका कारण अथवा विभिन्न कारणले बस्ती नै ध्वस्त हुँदा पुरिएर रहेका थुप्रै अभिलेखहरु...

नेपाल रेडक्रस सोसाइटी बिष्णुमती उपशाखाको १९ औं उपशाखा सभा नवजीवन स्कुल टोखा १० मा सप्पन्न भएको छ ।उक्त कार्यक्रमका सभापति निरन्जन सेढाईले आफुले चाहाना अनुसार कार्यक्रम गर्न नसकेको स्वीकार गर्दै आउँदो कार्यकालको लागि...
मेरो व्रतबन्ध सुदूर पश्चिमको बैतडीमा इश्वरीगङ्गा (ईश्वरीगाड) को किनारामा अवस्थित जगन्नाथको गुफासमक्ष भएको थियो (सम्भवत: यसैको प्रतापले होला, अहिले म जातपातको भेदभावलाई मान्दिनँ ! यस परिप्रेक्ष्यमा जातपातको कुप्रथाको उन्मूलनका लागि उहिले नै रणबहादुर शाहले...

चीनलाई एउटा ठूलो आर्थिक आम्दानी दिने प्राचीन तथा मध्ययुगीन समयको व्यापारिक मार्ग रेशम मार्ग हो। यसलाई अङ्ग्रेजीमा Silk Route अथवा सिल्क रोड भनिन्छ। यो मार्गले चीन, इजिप्ट, मेसोपोटामिया, पर्सिया, भारत र रोमको प्राचीन संस्कृतिको...

काभ्रेको नालामा जन्मिएका व्यक्तिहरुलाई त्यहाँको प्राकृतिक सजिब बस्तु सम्झन दिने हो भन्ने सब भन्दा पहिले तेल पोखरीको मसलाको रुख नै सम्झिन्छ होला । किन उक्त रुखलाई सम्झन पुग्छ त ? त्यो रुखलाई सम्झनु पर्ने...

नेवार समुदाय बिश्व मान चित्रमा स्थापित समुदाय हो। यस समुदाय भित्र बिभिन्न ब्यबसाय गर्ने बिभिन्न जाती रहेको हुन्छ। बिभिन्न जाती भित्र भिन्न भिन्न चाल चलानहरु रहेका छन्। अझ भन्ने हो भन्ने काम वा ब्यबसाय...

गणेश राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्नहर्ताका रुपमा हिन्दुहरुले पुज्दै आएकाछन्। हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवता नै गणेश हो। गणेशलाई सिद्धि दिने सिद्धि विनायक भनेर पनि पूजा गरिन्छ। गणेशका ऋद्धि र...

नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ एक किसिमको लजालु बन्यजन्तु हो सालक (प्यांगोलिन)। एक लोपोन्मुख वन्यजन्तुभित्र यो जीव पनि पर्दछ। विश्वमा सालकहरु आठ प्रजातिका पाइन्छ ती मध्य नेपालमा...

ढुंगा एक कडा किसिमको वस्तु हो । शुरुका दिनहरुमा आफ्ना शत्रुबाट बच्न मानिसहरुले ढुंगाको प्रयोग गरे। धेरै काल सम्म टिक्ने भएको कारण गर्दा मानिसहरुले प्रागएतिहासिक कालदेखि नै आफ्नो जीवन यापन सजिलो बनाउन ढुंगाको प्रयोग...

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले चलाएको कार्तिक नाँच हरेक वर्ष कार्तिक महिनामा देखाइँदै आइएको छ । ललितपुरमा रहेको पाटन दरबार क्षेत्रको डबलीमा देखाइने सो नांँच देश र जनताको कल्याण होस् भन्ने उद्धेश्यले देखाइँदै आइएको हो...