राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता घोषणा

मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता घोषणा भएको छ । एकता घोषणा गर्दै नेताहरुले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदघोष गरे । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय...

विदेशस्थित एक दर्जन नेपाली दूतावासमा राजदूत नियुक्ति नहुँदा दुईपक्षीय सम्बन्ध सञ्चालन प्रभावित

मङ्सिर ।  विदेशस्थित एक दर्जन नेपाली दूतावासमा राजदूत नियुक्ति नहुँदा दुईपक्षीय सम्बन्ध सञ्चालन प्रभावित भएको छ । यसबीचमा सरकारले १० मिसनमा राजदूत नियुक्त गरेकोे छ । अझै १२ मुलुकमा राजदूत नियुक्तिको गृहकार्य भएको छैन...

प्रचण्ड र देउवालार्इ विप्लव माअाेवादीकाे कडा चेतावनी

मंसिर । नेकपा (माअाेवादी)का दाेलखाका जिल्ला नेता यादव दाहाललार्इ सरकारले विना कारण गिरफ्तार गरेकाे छ ।   नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माअाेवादीका पूर्वी ताम्सालिङ ब्यूराे सदस्य रहेका दाहाललार्इ कार्तिक २९ गते विनाकारण सदरमुकाम चरिकाेटबाट गिरफ्तार गरिएकाे...

राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय

कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । चाबहिलस्थित पार्टी कार्यालयमा सोमबार बसेको राप्रपाको केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो । पुरानै आधार पत्रका आधारमा पार्टी एकता...

ब्वाइफ्रेण्डको गाडीमा किन टाँसिदिइन् यी युवतीले महिनावारी प्याड

सडक किनारामा पार्किङमा राखेको आफ्नो चम्किलो, ब्राण्ड न्यू गाडीमा यत्रतत्र यदि महिलाले महिनावारीमा लगाउने स्यानिटरी प्याड टाँसिएको देख्नुभयो भने सायद तपाइँको होसहवास उड्ला । एकजना युवतीले आफ्नै ब्वाइफ्रेण्डको गाडीमा रिसको झोँकमा थुप्रै स्यानिटरी प्याड टाँसिदिइन्...

अंगीकृत नागरिकता लिने बढ्दो

कात्तिक, काठमाडौं । अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ । यही बेला अंगीकृत नागरिकता लिने क्रम रोकिनुसट्टा तीव्र रुपले बढिरहेको भने धेरैलाई थाह छैन...

पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर हुँदै भारत भ्रमणमा जाने

कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर हुँदै भारत भ्रमणमा जाने भएका छन् । केही दिन सिंगापुर बसेपछि शाह भारत भ्रमणमा जाने तयारीमा छन् । ज्ञानेन्द्र बुहारी हिमानीसहित भारत जाने छन् । हिमानी भने केही...

विप्लवले इतिहासमा कतै पनि तानाशाही शासकहरुलाई प्रहरी र सेनाले बचाउन नसकेको बताए

कार्तिक । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले इतिहासमा कतै पनि तानाशाही शासकहरुलाई प्रहरी र सेनाले बचाउन नसकेको बताएका छन् । पछिल्लो समय सरकारले सामान्य शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न समेत नदिइएको र दमन गर्न...

अंगिकृतलाई उच्च संबैधानिक पदमा पुर्याउनेगरी संविधान संशोधन एमालेलाई अस्वीकार्य

कात्तिक–एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले अंगीकृत नागरिकलाई उच्च संबैधानिक पदको प्रमुख हुनेगरी संविधान संशोधन हुन नसक्ने वताएका छन् । सरकारले संविधान संशोधनका लागि तयार गरेको मस्यौदामा अंगिकृत नागरिकलाई पनि उच्च संबैधानिक पद पाउन...

प्रचण्ड र बाबुरामलाई चोरसंग तुलना गर्दै बिप्लवले भने, ”चोरको छोरा चोर नै हुदैन ”

कात्तिक ।  नेकपा(माओवादी)का महासचिव विप्लवले अहिले गर्ने भनिएको संविधान संशोधनले राजनीतिक समाधान ननिस्कने  बताएका छन् । ‘अहिले संविधान संशोधनको कुरा भइरेको छ, यो राजनीतिक समाधान होइन । यसले उल्टै देशलाई विघठन गराउँछ । त्यसैले जनताको...