
ngo ingo मार्फत संचालित एउटा समूहले बहिर्गमित हरुको नाम बेचिरहेका छन।आज हाम्रो नाममा कार्यक्रम हुने हल्ला चलाएको कुरा बाहिर आएको् छ।यस् कार्यक्रम प्रति हाम्रो घोर आपती छ।हामी ngo का दलाल प्रति खेद व्यक्त गर्दछौं...

काठमाडौं— एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन्। दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचउरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो।
‘दूतावासले आफ्नो हिसाबले दिने...
१७ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच सामूहिक भेटवार्ता हुने भएको छ ।
भारतीय राष्ट्रपति मुखर्जी तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार मध्याहृन काठमाडौं आइपुगेका...

कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनबारे आफूसँग कुनै छलफल नभएको बताएको छ । सरकारले मधेसी मोर्चासँग वार्ता गरी कात्तिक मसान्तभित्र संविधान संशोधन विधेयक दर्ता गर्ने बताएको भोलिपल्ट एमालेको धारणा आएको...

कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्रकारहरुको देउसी टोलीसँग छमछम नाचेका छन् ।
रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा पत्रकारहरुको देउसी-भैलो टोली आइतबार बालुवाटार पुगेको थियो । प्रधाानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गरे र पत्रकार ऋषि धमला...

उर्लाबारी (मोरङ)— नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताएका छन्।
विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै नेता गौतमले सडकबाट नभई संसद्बाट संविधान संशोधन हुने भएकाले मधेसी मोर्चाले आन्दोलन र धम्कीका कुरा...
कात्तिक, चितवन। सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील यहाँका सङ्घ संस्थाले आज बृहत् सचेतना र्याली निकालेका छन् ।
सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको र्याली जिल्ला...

कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लोेकमान कार्कीकी छोरीसहित ११ ‘विज्ञ’लाई हटाएको छ ।
आयुक्तहरुको छलफलपछि यो कदम चालिएको हो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै अख्तियारका प्रमुख कार्की निलम्बित अवस्थामा छन् र दीप...

कात्तिक, सिन्धुली । सिन्धुलीका तीन हजार ५०० भूकम्पपीडितले अनुदान रकम लिन सकेका छैनन् । लाभग्राही ऐलानी जग्गामा बसोबास गरेकाले अनुदान सम्झौता हुन नसकेको हो ।
निजी आवास निर्माणका लागि सम्झौता गर्न त्यस्ता लाभग्राहीलाई सरकारले जग्गा उपलब्ध...

कात्तिक, भीमदत्तनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् ।
कञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले...