
काठमाडौँ- नेकपा (एमाले) ले गत वर्षको भूकम्पबाट प्रभावित भई अझैसम्म आकाशमुनि बस्न बाध्य भएकालाई वर्षा अगावै छानामुनि ल्याउन स्वयम्सेवक परिचालनका लागि सम्बन्धित कमिटीलाई निर्देशन जारी गरेको छ ।
एमालेको केन्द्रीय सचिवालयको बैठकपछि सचिव प्रदीपकुमार ज्ञवालीले...

काठमाडौं । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने सूचीबाट महासचिव कृष्णबहादुर महरा र अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको नाम हटाइदिएका छन् ।
अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमते रहेका श्रेष्ठको असन्तुष्टिपछि चिनियाँ कम्युनिष्ट पार्टी र काठमाडौंस्थित...

काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सरकारलाई असहयोग गरेको तथा सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउँदै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र...

जुम्ला । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गरेका छन् ।
नेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले पत्रकार भेटघाटमा यस्तो बताएका हुन ।
उनले...

वैशाख । नेपालको संविधान र कानुन, सुरक्षा निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध विश्वभरि भ्रामक समाचार सम्प्रेषण गर्न ठूलो भूमिका खेल्ने क्यानेडेली नागरिक रोवर्ट पेनरलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विशेष गरेर नेपालको आन्तरिक सुरक्षामा...

काठमाडौं । सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले प्रमुख तीन दलका शीर्ष नेताहरु आए मधेसी मोर्चा उपप्रधानमन्त्री कमल थापा नेतृत्वको राजनीतिक समितिमा सहभागी हुने बताएका छन् ।
मधेसी मोर्चा उपलब्धिमुलक र परिणामुखी वार्ताका लागि सधै तयार...

लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा गएका छन् ।
निजी सचिव सागर तिमिल्सिनाका साथमा उनी बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट भारतको नयाँ दिल्ली गएका हुन् ।
पूर्वराजाले सशस्त्रका निजी...

नयाँ शक्ति नेपालका संयाेजक डा.बाबुराम भट्टरार्इका छाेरी ज्वाइँ जेकेन्द्र श्रेष्ठले अाफ्नाे नामलार्इ लिएर केही संचार माध्यमले गलत ढंगबाट प्रचार गरेकाेमा दुख व्यक्त गरेका छन् ।
जेकेन्द्रले एक विज्ञेप्ती जारी गर्दै बाबुराम र उनकाे परिवारसँग जाेडेर...

नेपालकाे डाेटी र अछाम जिल्लाकाे सीमानामा भारतीय प्रहरीकाे जत्था प्रवेश गरेकाे भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीले साेमबार राजधानीमा विराेध कार्यक्रम गरेकाे छ ।
राजधानीकाे शान्तिबाटीकाबाट जम्मा भएका सयाैं माअाेवादीका कार्यकर्ता र जनताले भारतीय...

मलेसियन र नेपाली लायनहरुको सहयोगमा भूकम्प पिडितलाई भबन निर्माण सम्पन्न भएको छ /सो कार्यक्रममा जम्मा ३७ वटा भूकम्प प्रतिरोधात्मक भबन निर्माण गर्ने योजनामा हाल ३ वटा निर्माण सम्पन्न गरि सो को उद्घाटन हास्य कलाकार...