पूर्व राष्ट्रपति डा.रामवरण यादवले आफूलाई नयाँ संविधानमा चित्त नबुझेको खुलासा

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले आफूलाई नयाँ संविधानमा चित्त नबुझेको खुलासा गरेका छन् । पत्रकार जगत नेपालद्वारा लिखित पुस्तक ‘पहिलो संसदः बीपी–महेन्द्र टकराव’ लोकार्पण गर्दै पूर्व राष्ट्रपति यादवले संविधान निर्माण प्रक्रियामा आफूलाई धेरै कुरा...

‘प्रचण्ड’ ले तत्काल काग्रेस नेतृत्वमा सरकार वन्ने कुनै आधार नभएको स्पष्ट पारे

जुम्ला ।  एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल काग्रेस नेतृत्वमा सरकार वन्ने कुनै आधार नभएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपाल जुम्ला शाखाले सदरमुकाम खलङ्गामा शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,’...

एमाले बैठकमा राष्ट्रियताको सवालमा प्रधानमन्त्री ओलीले लिएको अडानको भने खुलेर प्रशंसा गरे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले पार्टी अध्यक्षको चर्को आलोचना गरेका छन् । पार्टी र सरकार संचालनमा आफूसँग कुनै सल्लाह नै नगरेको र गुटलाई...

वैशाख १० अर्थात् अप्रिल २२ दिन लेनिन जयन्ती र कम्युनिस्ट पार्टी स्थापना दिवसकाे अससर पारेर बादलहरू एमाअाेवादीमा विलय हुने

नेकपा क्रान्तिकारी माओवादीमा चलेको अन्तरकलह अन्ततः वैशाख १० गते पुगेर पटाक्षेप हुने भएको छ । रामबहादुर थापा बादल पक्षले आफ्नो गुटलाई एमाओवादीमा लगेर विलय गरेपछि क्रान्तिकारी माओवादीमा चलेको अन्तरकलहको पनि अन्त्य हुनेछ । वैशाख १० अर्थात्...

मलामी गएका सांसद गणेश थापालाई आर्यघाटमै थप्पड, एक जना पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापालाई एक युवकले थप्पड हानेका छन् । सोमबार पशुपति आर्यघाटमा मलामी गएका थापालाई ललितपुरका ३३ वर्षीय मधुसुदन महतले झापड हानेको प्रहरीले जनाएको छ...

झक्कु सुवेदीका छोरा विप्लव माओवादीमा प्रवेश

काठमाडौं । एमाओवादी काठमाडौं क्षेत्र नम्बर ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् । सन्तोष एमाओवादी पूर्व सांसद झक्कुप्रसाद सुवेदीका छोरा हुन् । झक्कु पहिलो संविधानसभामा एमाले नेता माधवकुमार...

कमल थापाले मन्त्रिपरिषद् बैठक बहिस्कार पछि अाेली सरकारकाे काेर्समा गंभीर प्रश्न खडा भएकाे छ

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेपछि अाेली सरकारकाे काेर्समा गंभीर प्रश्न खडा भएकाे छ । शुक्रबार राजधानीमा भएकाे मन्त्रीपरिषदकाे बैठकमा थापा सहभागी नभएपछि राजधानीकाे बजारमा अब के हुन्छ भन्ने हल्लाखल्ला मच्चिन थालेकाे...

पानामा पेपर्सले १३ नेपालीले कर छल्न विदेशमा कम्पनी दर्ता गएको खुलासा

पानामा पेपर्सले १३ नेपालीले कर छल्न विदेशमा कम्पनी दर्ता गएको खुलासा गरेकोछ । खोजी पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टले सार्वजनिक गरेको विवरणमा १३ नेपाली अनुहार रहेका छन् । उनीहरुको ठेगाना र...

बैद्य माओवादीका नेताहरू गालीशास्त्रमा पोख्त

बैद्य माओवादीका नेताहरू गालीशास्त्रमा पोख्त देखिएका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रिय समितिको पुर्ण वैठकमा एकता गर्ने कि नगर्ने भन्नेबारे रुवावासीदेखि गालीगलौजसम्म भएको छ । केन्द्रिय समिति वैठकमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसग‘ मिल्ने...

राष्ट्रविखण्डनका सपना देख्नेहरुलाई घाँस हालेर दूध आउँछ भन्ने नठाने हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालालाई विखण्डन गर्ने सपना कसैलाई नदेख्न चेतावनी दिएका छन् । राष्ट्रलाई विखण्डन खोजिए सरकारले नियन्त्रण गर्ने उनको भनाई छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको १०औँ महाधिवेशनलाई शुक्रबार सम्बोधन...