नेपालको विकास हुन नदिने भारत नै हो – चिनियाँ विज्ञ

सांस्कृतिक भिन्नताका कारणले त्यस्तो भएको हुन सक्छ । नेपालमा भारतीयको तुलनामा चिनियाँलाई पक्कै पनि बढी अप्ठ्यारो छ । भाषा, संस्कृति र अन्य थुप्रै कारक तत्वका कारणले भारतीयलाई नेपालमा व्यवसाय गर्न सजिलो भएको छ । भारतीयलाई...

जनताले चाहे संविधान संशोधन गरेर राजा फर्काउन सकिन्छः गृहमन्त्री बस्नेत

गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताले चाँहे संविधानको जुनसुकै व्यवस्था पनि परिवर्तन हुने बताउनुभएको छ । वाइसिएलको तेस्रो जिल्ला सम्मेलनको आज घोराहीमा उद्घाटन गर्दै उहाँले आफ्ना माग पूरा गराउन सडकमा गएर हुँदैन, वार्ता र छलफलबाट अगाडि बढ्नुपर्छ...

नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरे

काठमाडौं । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार जारी संयुक्त विज्ञप्तिमा नेपालको नयाँ संविधानको स्वागत गरिएको छ । यसलाई नेपालले राजनीतिक...

आगामी बैशाखमा नेपाल प्रगतिशील मजदुर संघ को राष्ट्रिय सम्मेलन

नेपाल कम्युनिष्टपार्टी माक्सवादीक अध्यक्ष श्री अम्बिका थैबका अनुसार आगामी बैशाख १९ र २० गते नेपाल प्रगतिशील मजदुर संघको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ /नया जनबादी आन्दोलनलाई अगादी बढाउनको लागि बिशेस प्रस्ताबहरु ल्याउने तयारीमा...

भारत सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा नेपालको ६ बिघा जग्गा भारततर्फ परेे

काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा नेपालको ६ बिघा जग्गा भारततर्फ परेेको छ । नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भाको मर्मतसम्भार र हराएका स्थानमा नयाँ...

अनेकोटका सांस्कृतिक सहिदहरु

आज भन्दा १७ वर्ष अगाडि च्याङ्वा लामासहितको कलाकार टिम काभ्रेको अनेकोटमा पुग्यो । थाङ्का लेख्न छाडेर युद्धमा होमिएका च्याङ्बा लामा उक्त टिमका कमाण्डर थिए । टिममा सहभागि थिए, काभ्रेको होक्सेका चिनिमाया तामाङ, अनैकाटकै गुम्बा...

१४ थान गोलीसहित पक्राउ परेका ल्हाक्याल लामाको रामकहानी

एमाओवादी सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित फाक्र परेका छन् । अख्तियारको छानबिनका क्रममा गोलीसहित उनी पक्राउ परेपछि उनको बारेमा अनेक टिकाटिप्पणी हुन थालेका छन् । एमाओवादीमा प्रवेश गर्नुअघि  एमालेका नेता रहेका उनी सिन्धुपाल्चोकबाट एमालेका...

समावेशीतर्फ थप २० जनाको मतगणना सम्पन्न

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा शनिबार समावेशीतर्फबाट २० जनाको नजिता शनिबार महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी आएको छ । समावेशीतर्फ मुस्लिम कोटाको एक केन्द्रीय सदस्यको नजिता यसअघि आइसकेको छ । महिला आरक्षणतर्फको...

सरकारको नेतृत्व लिन हतारमा छैनौ भन्दै देउवाले सरकार आफ्नै बोझले ढल्छ भने

काठमाडौँ। काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल आफूभन्दा सिनियर (वरिष्ठ) नेता हो भन्दै उनीसँग मिलेर पार्टी चलाउने बताएका छन् । रिपोर्टर्स क्लवको कार्यक्रममा शुक्रबार उनले भने, ‘मेरो कार्यकालका कसैलाई काखापाखा गरिने छैन। सबैलाई समेटेर...

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म ५०३ मत गणना भएको छ। जसमध्ये गर्दा खुम बहादुर र प्रकाशमान सिंहले २९७ मत प्राप्त गरी सबैभन्दा अगाडी रहेका छन्। सबैभन्दा बढी...