भारतसँग खुसी छु : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३ गते जारी संविधान हदैसम्म समावेशी रहेको बताएका छन्। राजकीय भ्रमण सिलसिलामा भारतमा रहेका ओलीले नयाँ संविधान सबैभन्दा लोकतान्त्रिक प्रक्रिया र प्रतिनिधिमूलक विधिबाट जारी भएको प्रस्ट्याए।  ‘नेपालको संविधानसभाले अत्यन्त...

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औँ सम्मेलनबाट अध्यक्षमा नविना लामा निर्वाचित

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औँ सम्मेलनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएकी छिन्। लामाले आफ्ना प्रतिद्वन्द्वी बरिष्ठ नेता माधव नेपाल पक्षका दिपक गौतमलाई २१६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। कुल मत १५९७...

प्रधानमन्त्री ओली र मोदीले दिल्लीमा स्वीच थिचे, ८० मेगावाट बिजुली नेपाल आयो

काठमाडौं । नेपालले भारतसँग खरिद गरेको थप ८० मेगावाट बिजुलीको औपचारिक आयात सुरु भएको छ । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र...

नाकाबन्दीका कारण अत्यावश्यक वस्तु तथा सेवामा मौलाएको कालाबजारी र तस्करीको जिम्मा मधेसकेन्द्रित दलले लिनुपर्ने

पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मधेसवादी दललाई उपयोग गरेर भारतले लगाएको नाकाबन्दीका कारण अत्यावश्यक वस्तु तथा सेवामा मौलाएको कालाबजारी र तस्करीको जिम्मा मधेसकेन्द्रित दलले लिनुपर्ने बताएका छन् । नेकपा एमालेले २५...

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ४० जनाले पार्टी परित्याग

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ४० जनाले पार्टी परित्याग गरेका छन्। राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनीहरुले परित्याग घोषणा गरेका हुन्। पार्र्टी छाड्नेमा...

‘मेरो धरहराः म बनाउँछु’ अभियान सुरुवात

भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरा आम नागरिकहरुको सहयोगबाट पुनर्निर्माण हुने भएको छ। यसका लागि सरकारले मंगलवार ‘मेरो धरहराः म बनाउँछु’ अभियान सुरुवात गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ।  वैशाख १२ को भूकम्पले ढलेर बाँकी रहेको...

काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र प्रधानको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनअन्तर्गत काठमाडौंको सभापति पदमा सबुज बानियाँ र भिमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति पदमा चार जनाको दाबी रहे पनि मनोनयन दर्ता बानियाँ र प्रधानको मात्रै भएको छ...

मृदुला कोइराला पनि उपचारमा लापरबाही भएको गुनासो गर्छिन् ।

काठमाडौं – सुशील कोइराला प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहेकी सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउासो कार्यकर्ताले निधारको घाउ के हो ? बाथरुममा लडेको सत्य हो कि होइन ? पूर्वप्रधानमन्त्रीजस्ता मान्छेलाई किन अस्पताल लगिएन भन्नेजस्ता प्रश्नहरू सोधिरहेका थिए...

केही साताभित्रै माओवादी पार्टीहरुबीच एकीकरण हुने दाबी

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही साताभित्रै माओवादी पार्टीहरुबीच एकीकरण हुने दाबी गरेका छन् । यद्यपि माओेवादीहरुलाई एकै ठाउँमा ल्याएर जनयुद्ध दिवस मनाउने आकांक्षा यो पटक पुरा नभएको उनले बताए ।...

क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने कार्यक्रमा भाग लिन १० सांसद कोरिया गए

काठमाडौं । सरकारको स्वीकृतिविनै शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल विभिन्न दलका १० सांसद लिएर बिहीबार दक्षिण कोरिया गएका छन् । सांसदको टोली मन्त्री ढकालकै संस्था युनिभर्सल पिस फेडेरेसनको खर्चमा क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने कार्यक्रममा भाग...