
नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणनाको पहिलो दिन मात्र १५० मत गणना भएको छ ।
पहिलो दिन सबैभन्दा अग्रता स्थानमा खुमबहादुर खड्का छन् । उनी देउवा प्यानलका हुन् । २५ मा ठूला नेताहरु नै हावी...

काठमाडौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई महामन्त्री कृष्णप्रसाद सिटौलासँगको दुश्मनी निकै महँगो साबित भएको छ ।
सिटौलासँगको दुश्मनीका कारण दुई दशकसम्म एकछत्र नेतृत्व गरेको कोइराला परिवारको समर्थ्ानसहित संस्थापन पक्षको आधिकारिक उम्मेदवार बनेका पौडेल...

वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका नेता अर्जुननरसिह केसीले आफ्नो एक अन्तर्वार्ताका क्रममा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार गगनलाई गम्भीर आरोप लगाएका हुन् ।
उनले गगनलाई राजनीतिक रुपमा आत्महत्या गर्ने निर्णय लिएको आरोप लगाएका...
काठमाडौँ, भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्वमूख्यमन्त्री भगतसिंह कोश्यारीले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका छन् ।
प्रचण्डलाई भेट्न कोश्यारी शुक्रबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए...

१३ औं महाधिवेशनमा आफूलाई महामन्त्रीको उम्मेद्वारका रुपमा प्रस्तुत गरेका गगन थापाले अर्जुननरसिंह केसीतर्फ संकेत गर्दै भनेछन – ‘मलाई राम्रोसँग थाहा छ, म मेरो बुबासँग प्रतिस्पर्धा गर्दै छु ।’ आफ्नो व्यक्तिगत जीवन सजिलो नभएको उल्लेख...

कांग्रेस नेतृत्वका लागि संस्थापन पक्षबाट दुईसहित तीन प्यानल निर्वाचनको मैदानमा उत्रने भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानलको बुधबारै औपचारिक घोषणा हुँदैछ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने...
काठमाडौं : पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले पहाड र तराईबीच प्रत्यक्ष सम्बाद हुनुपर्ने बताएका छन्। नेपाल रिडर्स अनलाइनको उद्घाट गर्दै यादवले पहिलेका नेता तराई र पहाडमा आफै पुगेर काम गर्ने गरेको स्मरण गरे। उनले...

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १३औं महाधिवेशनबाट को सभापति बन्ला भन्ने चर्चा-परिचर्चा जारी रहँदा महामन्त्री पदमा रोचक भिडन्त हुने देखिएको छ । नाताले ज्वाइँ-ससुरा अर्जुननरसिंह केसी र गगन थापा महामन्त्रीका लागि आपसमा भिड्न तयार...

सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ राप्रपा नेपालको अगुवाइम बिहीबार यहाँबाट हिन्दुत्व जागरण अभियान सुरु गरिएको छ ।
‘संविधान निर्माणका क्रममा लिइएको जनमत विपरीत’ नयाँ सविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको विरोधमा पुनःनेपाललाई...

नेपालमा खाद्य सुरक्षाको अनुगमन प्रणाली बिग्रिएको एक प्रतिवेदनले देखाएको छ । बैशाख १२ को महाविनाशकारी भूकम्पपछि खाद्य बस्तुहरुको मूल्य अकासिएको पनि प्रतिवेदनमा उल्लेख छ ।विश्व खाद्य कार्यक्रम र आर्थिक पत्रकार समाज सेजनले गरेको कार्यक्रममा...