गजल

दक्षिणी सिमाना मिच्दा पनि मैले था ‘ पाइन उत्तरी सगर थिच्दा पनि मैले था ‘ पाइन राजधानी भित्र मितज्यूले नाम सारी गरी सर्कारी जमिन सिंच्दा पनि मैले था ‘ पाइन नारीनै सर्वोच्च शक्ति पूज्य हुँदा मुलुकमा निर्मला सुपुत्री किच्दा...

गजल

देखावटी उधारोमा माया चल्ने रहेछ  झुठो  माया बीच बाटैमा छल्ने रहेछ   ईच्छा,आकांक्षा हरेकको आफ्नै हुन्छन दुई तर्फी माया नपाएर जल्ने रहेछ   कसैलाई दुख दिनु हुन्न छोटो जिन्दगीमा चोखो मायाभित्र मुस्कान फल्ने रहेछ   साँचो माया संसारमा अमर नै हुन्छ झुटो माया ढिल्लै भएनी...

‘गजल”

अग्रजहरूलाई ‘जी’ भन्दिन् अनुजहरूलाई ‘छी’ भन्दिन् आ–आफ्नो मानमर्दन हुन्छ पर्ख बदला लिन्छु ‘नि’ भन्दिन् जूनमा दाग देंखेँ भन्दैमा फूलमा धार भेटेँ ‘इ’ भन्दिन् वाचा पूरा नगर्ला कसैलै तर थिए बैगुनी ‘ती’ भन्दिन् मुश्किलै होस् सहन्छु प्रहार म त मारमा परेँ ‘नि’ भन्दिन् –२०७५।१२।२१, तानसेन,...

गजल

चढाउनु छ भगवानलाई प्रसाद खिर लिएर,  जाँदै छु केही समय शान्त पार्न मन पिर लिएर।   आइज ए बैरी शत्रु सिमानामा छु गोर्खे सिपाही, फर्किने छु पुन देश रगत दिएर या सिर लिएर।   जस्ताको तस्तै छु अहिलेसम्म गरिबिले दबेपछी, आफ्ना...

गजल

खराब लत छुटेन कैल्यै अकूत भएनी, लोभले गर्दा बिग्रीयो बानी सपूत भएनी।   म सेवा गर्छु भनेर आयौ होकि त भनेर जनता सोझा चुनाव जित्यौ कपूत भएनी।   के बिधी प्यारो लागेको होला यो भ्रष्ट चरित्र नानिको बानी गएन कतै राजदूत भएनी।   शासन...

गजल

भन्देउ तिम्रो बाध्यतामा पर्छु कि रहरमा पर्छु मन पराउनेको सुचिमा कतिऔ नम्बरमा पर्छु। म आजादी नजर हु जता पुग्छु पुग्न देउ थाहा छैन भोलि त कस्को पो खप्परमा पर्छु। बस्न त कयौं भिर खायर बगेको नदि भित्रै बस्छु। आखिर...

गजल

पुरानै रिवाज पुरानै सजावट अझै सम्म रतिभर बद्लिएन मेरो समाज अझै सम्म   ए सरकार हुदाखाने र हुनेखाने कसरी छुट्याउनु सकियको छैन र हजुरको परिक्षण अझै सम्म   उस्ले मुटु टुक्राएर गएको बर्षौ भइ सक्यो बाकी छ सम्झना मेट्न छोडेको रुमाल...

गजल

महिलाले लाउने चर्का नारा देखियाे सरकारकाे हर्कत पनि सारा देखियाे   बाउ नभई सन्तान चाहियाे रे अब पानी बिनाकाे यहाँ धारा देखियाे   मुलुकी एेनका पानाहरू पल्टाउँदै हेर्दा सन्तान चाँही पक्कै दिने पारा देखियाे   यसकै लागि लडेका नेताहरू तिम्रा हुम्ला,राेल्पा रूकुम, खारा...

चौतारीको म्यासेन्जर ग्रुपबाट बनेको संयुक्त गजल

मनमुटु अन्तै कतै सारेछौ र थाहा पाएँ हाम्रो माया अोझेल पारेछौ र थाहा पाएँ हेमन्त खड्का   सँगै जीउने तिम्ले सपनाहरू देखाएथ्यो सत्यमा छाँगाबाट झारेछौ र थाहा पाएँ रमेश खड्का   जात भात म केही छुट्याउदिन भन्थ्यो यिनै कुराहरू ल्याई टारेछौ र...

संयुक्त गजल

 मायामा अझै पनि निसाना उस्तै छ बढ्दो यो मनको चाहाना उस्तै छ । #सिताराम_खड्का बिहान बेलुकी दुख गर्दा किसानले खाने अन्न त्यो बारीमा दाना उस्तै छ।  #प्रवीण_नेपाल  कति गर्छौ अझै त्यो मायाको कुरा झुटा तिम्रा प्रेमपत्रको पाना...