आधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अभियान पाँचौ श्रृङखला सहभागी नम्बर १ दामोदर ढकाल “दीपक “

आधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अभियान पाँचौ श्रृङखला । विषय परिस्थितिमा पनि हामी निरन्तर सिर्जनात्मक बनेका छाै । समसामयिक र प्रेमील दुई गजल । सहभागीता नम्बर १ दामोदर ढकाल “दीपक ” गजल १ सकियो बल निरीह भएँ...

सर्जकलाई नजिकबाट नियाल्दा – १

मुरलीप्रसाद ढकाल {शिखरनाथ कवि} अाधुनिक साहित्य परिषद् का अध्यक्ष हुनुहुन्छ । उहाँसँग काेराेना अातङ्ककाे कारण बन्दाबन्दी अर्थात लकडाउनमा भिडियो कल मार्फत मैले संक्षिप्त कुराकानी गरेकाे छु । साेही कुराकानीमा अाधारित रहेर जीवनका कुरा, केही...

राष्ट्रिय गीत

  राष्ट्रिय गीत शैलेन्दुप्रकाश नेपाल, वसुन्धरा सिक्किमदेखि काङ्गडाकाे माटाेलाई साेध वीरहरूले हिँडेकाे त्याे बाटाेलाई साेध। हाम्रा काेही दुस्मन छैनन्, सबै प्रिय साथी हक खाेसे, हेप्न खाेजे टेक्छौँ छातीमाथि। सगरमाथा शिर हाम्राे कञ्चनजङ्घा मुटु अमृत जस्तै पानी पिई थर्काउँछौँ मुटु। रगत हाम्रो उम्लेकाे छ...

चार मुक्तकहरु

    मिठा मिठा कुरा गरी विश्वास रोप्यौ तिमीले सपनाका सुन्दर अक्षर मनमा खोप्यौ तिमीले थाहा थिएन तिम्रो मन यति धेरै कालो रहेछ मित्रताको स्वाङ रचेर छुरा घोप्यौ तिमीले ।   वचन जस्तै कर्म पनि मीठो भए जाती हुन्थ्यो मनको वचन पूरा...

पाँच मुक्तकहरु

सत्तामा बसेर कुर्सीको खेल नगर नेता आफ्नो मनोमानी हरबखत नगर नेता देश कठिन परिस्थितिमा गुज्रिरहेछ सधैं लडाइँ झगडा मात्र नगर नेता।   ज्यादती बड्दै गयो तिम्रो अब रोक्नुपर्छ नेपालीभूमि मिचेको सजाय अब भोग्नुपर्छ एक चिम्टी माटो पनि गुम्न दिने छैनौं हामी यसको...

गजल

  सबैको आशा लाग्दो हुन सकियोस। कसिएका इच्छा चाह फुन सकियोस। नम्र वचन यथार्थ भाव बोली दिॅदा, हृदयको शंका मैलो धुन सकियोस। आफ्ना तर्क चाहनाले विजयी हुॅदा, समीक्षामा खुशी हुॅदै रून सकियोस। नपत्याउदा तरिकाले चलुन पाइला, अनायासै कसैको मन छुन सकियोस। निरन्तर चुलिरहोस्...

गजल

  गजल जता बोल्यो उतै पोल्ने बात के होला छुदै खेरी लठ्ठिने मोहनी मात के होला हार खायो बिज्ञानले रहेन मूल्य पैसाको संसारमा कोरोनाको छुट्टै जात के होला बिहे भका युगल जोडि बस्छन टोलाएरै डराएरै भुल्ने भए सुहाग रात के होला जिन्दगिको...

हराएको सहयात्री

..!! – हराएको सहयात्री .✍️ छातीमा भय बालेर- बाहिर होश खोज्दै मनमा कायर पालेर – बाहिर जोश खोज्दै यहाँ – हरेक रातका बेरुजु सपनाहरु लिएर- चुपचाप आफैंसंग प्रतिवाद गर्दछन् हिजो आज मेरा अक्षरहरु । हो- हराएको छ – मेरो सहयात्री जस्ले नदिसम्म लिएर...

लक डाउनका हाइकुहरु

हाइकुहरु १ ) बाटो हगुवा जाे चाेर ठुलो स्वर मार्गदर्शक ! २ ) सिन्काे भाँचेन बिबाद उत्कर्षमा निधार हात ! ३ ) कर्मकाे माया कसलाई लाग्दैन रिक्तिदै जाँदा ! ४ ) हाेशियार है उत्पीडन च्याम्बर फुट्ला जस्तो छ ! ५ ) लजाउ चाँडो सिमानामा पर्खाल नत्र गुम्ला है ! ६)...

ठुलीका पाँच मुक्तकहरु

  आफुलाई दु:खपीर नपरी अरूको मर्का बुझ्दैनन् कहिल्यै त्यस्ता निष्ठुरी बैगुनीको आँखा आँसुले रूझ्दैनन् कहिल्यै ढुङ्गा जस्तै कठोर मनमस्तिष्क भएका मानवहरुले यहाँ दीन दुखी दरिद्रको भावना र मर्कालाई पुज्दैनन् कहिल्यै ।।   मटन नभै नहुनेलाई मीठो हुन्नरे तरकारी लौका! त्यसैले गरीबको...