कविता

कविता: वारापार कृष्णदेव सैयौं द्वारहरू सजाएर गर्नुपरेको छ वारापार पाले पहराका साथ हाम्रा छोरीज्वाईहरू हाम्रा छोराबुहारीहरू । खुला खेतहरूबाट त छिर्न सक्छन् जुरे गोरूहरू घना जंगलहरूबाट त छिर्न सक्छन् हिंस्रक बाघहरू लामा नदीहरूबाट त छिर्न सक्छन् सर्प र गोहीहरू । आऊ बनाउँ शिला बन्देज हाम्रा खुला खेतहरूमा हाम्रा घना...

गजल

दक्षिणी सिमाना मिच्दा पनि मैले था ‘ पाइन उत्तरी सगर थिच्दा पनि मैले था ‘ पाइन राजधानी भित्र मितज्यूले नाम सारी गरी सर्कारी जमिन सिंच्दा पनि मैले था ‘ पाइन नारीनै सर्वोच्च शक्ति पूज्य हुँदा मुलुकमा निर्मला सुपुत्री किच्दा...

छन्द कविता (मन् गग् हंसरुत हुन्छ )

छन्द – हंसरुत लक्षण:मन् गग् हंसरुत हुन्छ । गण: म न गु गु गण संकेत: SSS III S S अक्षर: ८ विश्राम: पाउको अन्त्यमा । फैलाऊ शमन वाणी । लैजाऊ भ्रमण वाटी ॥ तारा ती गण जाती । देखाऊ गगन फाटी ॥१॥ राशीका...

बुध्द अनि फुल

कविता: बुद्ध अनि फूल ✍️प्रेम राई परीक्षित आजकल बुद्ध र फूल उस्तै उस्तै लाग्छन् मलाई गुम्बा र फुलबारी उस्तै उस्तै लाग्छन् मलाई च्यातिईन्छन् फूलहरु आक्रोशित कहिल्यै हुदैनन् चुडिन्छन् फूलहरु बदला कहिल्यै लिदैनन् म देख्छु फूलका पत्रपत्रमा बुद्धका मधुर बाणिहरु म देख्छु फूलका सुगन्धहरुमा माने घुमाउदै हिडेका आनिहरु त्यसैले, आजकल बुद्ध...

तिमी फेरि अाऊ

तिमी फेरि आऊ! आऊ छिमेकी तिमी फेरि आऊ! कि तल्लाघरे आऊ! कि फेरि माथ्लाघरे नै आऊ! हाम्रो घरको जुँगाको लडाइँ मिलाउँन आऊ। हाम्रो घरमा भित्र भित्रै सल्केको भुसको आगो निभाउँन आऊ! अचेल तल्लाघरे ठूल्दाजुलाई अलि सञ्चो छैन । माथ्लाघरे त अलि तङ्ग्रीसकेका...

तीन मुक्तकहरु

तीन मुक्तक जुट्यो जुट्यो जुट्यो भन्यो तर पनि जुटेन फुट्यो फुट्यो फुट्यो भने तर पनि फ़ुटेन ताज्जुब मानेर हेर्दै थिए सबै, अब के हुन्छ ? उठ्यो उठ्यो उठ्यो भन्यो तर पनि उठेन ।   कुरो मिल्दाखेरी गम्लङ्ङ अँगालो हाल्ने कुरो नमिले...

नीला ज्याकारान्डा र चक्रपथ

कविता: नीला ज्याकारान्डा र चक्रपथ ऊ मलाई माथिमाथि नफुल्नु भन्छ नीलो फूल नीलो आकाश मन पर्दैन भन्छ उसको दायाँबायाँ नउभिनु भन्छ ऊमाथि बिनासित्ती नढल्नु भन्छ यानेकी ऊ चक्रपथ अनि उसकै वरिपरि फुल्ने म निरीह निलो ज्याकारान्डा ऊ सर्वाङ्ग देखाएर आजकल मलाई गिँडिरहन्छ मेरा बैजनी सपनाहरु र बेसर्माईलो छाती फुलाउँछ भन्छ...

दुई मुक्तक

थोपा थोपा पसिनाको मूल्य सबले बुझ्नु पर्छ हातका ठेला सुम्सुम्याउँदै भाग्य खोज्नु पर्छ । श्रमको त्यो मुल्य डस्ने जो कोहि नै भएपनि समाज बाटै तिरस्कारको, न्याय रोज्नु पर्छ।। रुँदा झर्ने आँशु भित्रै अनेक चित्र भयो हाँस्ने ओठ बाहिर अनि...

बुद्ध बिउझाउन चाहन्छु

बुद्ध बिउझाउन चाहन्छु हारेर आफू तिमीलाई जिताउन म चाहन्छु सहेर पीडा आफैले तिमीलाई खुशी दिन म चाहन्छु भो नगर घृणाको ब्यापार म त छरेर मायाको बिउ प्रेम फलाउन चाहन्छु मारेर मनको राक्षस बुद्ध बिउझाउन चाहन्छु । ...

छ पु मुक्तक

भचा भचा जक मखु यक्व हे तँ पिहाँ वगु दु मिखाले ख्वबी मवसां नुग जीगु ख्वगु दु नय मखंपिन्त नकिला धका छ्वयागु ख छंत गरिबया झुपडीई अझ नं पित्याया स थ्वगु दु ।। ...