
तिमि थारु
काम गर्छौ मरिमरि
घाम पानीसंग लड्दै हिन्दै घुम्दै
थारु कोखमा जन्म लियौ
सानैमा काममा दौडियो
आफ्न काम प्रती सधै
आत्मसात गरे कर्म गर्यौ
तिमि थारु,
आदिबासी जनजाती
भुमिपुत्र तराई बासी
औलो रोगसंग लड्दै मरुभुमी,
सुख्खा,दाँडा पाखा,बन जंगल फाडेर
उर्बर,अन्न फल्ने
खेती योग्य जमिन बनायौ
बाघ,भालुसंग लड्दै...

आमाको ममताले रोकिने पाइलाहरु
किन रोकिएनन् अनन्त यात्रामा निस्किनु अघि?
बालाई आइडल देख्ने आँखाले
उनको संघर्ष किन देखेनन्
अविश्रान्त निदाउनु अघि ।
आमाले गुमाएको सुन्दरता
र बाले मरुभूमिमा खर्चेको जवानी भन्दा
अर्को ठूलो कुन त्याग चाहान्थ्यौ तिमी
तिम्रो खुशीको बदलामा ?
आमाका चर्चरी...

जन्मघर सबैभन्दा ठूलो रैछ ठान्छु
यसपाली दशैमा त आफ्नै गाँउ जान्छु
विदेशमा बस्ने भाई आउनु है घर
सधैभरि विदेशको हुदैन नि भर
दशमीको टिका थाप्न कुलघर जाउँ
दाजु भाई रमाएर सँगै बसि खाउँ
बा आमाले पढाउन धेरै गरे कर्म
त्यो कुराको...

मन्दिरका ती सुमुधुर घण्टहरु
अचेल कम बज्न थालेका छन्
बिहान सबेरै भालेका डाकसंगै
प्रत्येक दिन बज्ने घण्टहरु
कम बजेको सुनेर
हिजो आज
त्यो भाजमन बाजे
निरास निरास छन्
मन्दिरको वरपर बस्तीसम्म पनि
आउने गोकुलधुपका बास्नाहरु पनि
बास्ना आउन छाडेका छन
*****************************
अस्ति भेटमा त्यो रसुवाको
ठिटो पनि हिमालका गुम्बाहरुमा
बाइबल...

जसले,
संसारले
सबैभन्दा
फराकीलाे
भनेर मानेकाे
अाकाशलाई
तीन अक्षरकाे
अाफु भित्र
समेट्न सक्छ।
जाे
संसार भरीका
छापाखानामा
अाफ्नाे एकताकाे
तागत देखाउदै
प्रीन्टरहरूलाई
एका एका गरीचुम्दै
हरेकका टि,टेबलमा
एकाकपहानै
पछारीदिन्छ
ऊ,
नाली देखि नेतासम्म
चाेर देखी पुलिससम्म
डाक्टर देखि बिरामी सम्म
वकिल देखि अदालतसम्म
र
बाँकी सबै सबैकाे
अन्तस्करण वा अाबरणबाट
अंङ्कुराएकाे छ
तर,डक्टरकाे
एक शब्दमा बिरामीकाे
प्रमाणकाे निरन्तरता
या मरण जस्ताे विशिष्ट
शब्दहरू लुप्त
हुन सक्छन्
न्याधिशकाे एकशब्द
अर्थात”फैसलाले”
एक...

एक दिन गरिब आयो
शासक पोलेको चिहानमा
शासकको अत्याचार सम्झ्यो
खुब मनन गर्यो
खरानीलाई हेरी रह्यो
हामी मर्दा जनताको शिर उठाई मर्छौ
भन्ने गीत गुण गुनायो
त्यो अत्याचारीको जमिन
हात्ती ,घोडा ,धन,दौलत
दुइ ,तिन वटी मयालुहरु
कोइ थिएन सिबाहेक खरानी
चिहान डाँडोबाटै
गरिबी झुप्रो बस्तीबाट
बिस्तारै धुवाँ निस्केको...

आकर्षक आवरणमा नोबेल साकोस साहित्य प्रतिष्ठानले २०७३ फागुनमा प्रथम पटक छापेको, कलानिधि दाहालबाट भाषिक सहयोग पाएको भनी जनाइएको, मूल्य रु १५० पर्ने, आवरण बाहेक अठासी पृष्ठ उल्लेख भएको, राजन न्यौपानेबाट लिखित डिमाई साइजको कवितासङ्ग्रह...

महिलाले लाउने चर्का नारा देखियाे
सरकारकाे हर्कत पनि सारा देखियाे
बाउ नभई सन्तान चाहियाे रे अब
पानी बिनाकाे यहाँ धारा देखियाे
मुलुकी एेनका पानाहरू पल्टाउँदै हेर्दा
सन्तान चाँही पक्कै दिने पारा देखियाे
यसकै लागि लडेका नेताहरू तिम्रा
हुम्ला,राेल्पा रूकुम, खारा...

अघिल्लो आवरण आकर्षक अमूर्त चित्र भएको, यति बेला मैले हातमा लिएको पुस्तक देख्ता आकारमा सानै छ । आकार सानो भए पनि अन्तर्वस्तु दह्रो छ भने त्यसको महत्त्व कम हुने कुरै भएन । पुस्तकको विवरण...

मेरा हातमा अहिले दुर्गा रिमाल (अधिकारी) बाट रचित ७४ वटा कविताह? समेटिएको ‘‘त्रिवेणी’’ कविता सङ्ग्रह छ । ‘‘दुर्गाको धुनमा लय मिलाउँदै’’ शीर्षकमा भुवनहरि सिग्देलको शुभकामना लेख छ । त्यस लेखमा पुस्तकभित्र समेटिएका रचनाह?को विशेषता...