मुक्तक

नाजायज कर तिर्न बाध्य नपारियोस सरकार बिचौलियाको होइन जनहितमा कार्य होस सरकार जनता सुखी र समृद्धिको लक्ष्य प्राप्तिको निमित दिगो विकास योजना कार्यान्वयन होस सरकार ...

पांच मुक्तकहरु

छोरीले धेरै अघाडि बनाएकी चित्र बुझ्न गाह्राे संसार यस्तै छ बिचित्र कहाँ कसरी बदलिएको हो समय बाहिरबाट देखिदैन कस्तो छ भित्र ।। आँसु लुकाएर कति हाँस्न सक्छु म पीडा नफुकाएर कति बाँच्न सक्छु म अन्धकार पछि बिहानी छाउनु पर्ने हो आफैलाई...

चौतारीको म्यासेन्जर ग्रुपबाट बनेको संयुक्त गजल

मनमुटु अन्तै कतै सारेछौ र थाहा पाएँ हाम्रो माया अोझेल पारेछौ र थाहा पाएँ हेमन्त खड्का   सँगै जीउने तिम्ले सपनाहरू देखाएथ्यो सत्यमा छाँगाबाट झारेछौ र थाहा पाएँ रमेश खड्का   जात भात म केही छुट्याउदिन भन्थ्यो यिनै कुराहरू ल्याई टारेछौ र...

संयुक्त गजल

 मायामा अझै पनि निसाना उस्तै छ बढ्दो यो मनको चाहाना उस्तै छ । #सिताराम_खड्का बिहान बेलुकी दुख गर्दा किसानले खाने अन्न त्यो बारीमा दाना उस्तै छ।  #प्रवीण_नेपाल  कति गर्छौ अझै त्यो मायाको कुरा झुटा तिम्रा प्रेमपत्रको पाना...

गजल

गजल मान्छे मान्छे बाटै सिकार भएपछि बाउबाट छोरी बलात्कार भएपछि घटना बढ्ढै जानू स्वभाबिक हो देशमा कानुन नै अन्धकार भएपछि अपराधी दिउँसै छाती खोलेर हिड्छ नाबलिका माथी पुरुषार्थ साकार भएपछि बाउ@ले छोरी छोराले आमा भनेन कठै खुलमखुल्ला कानुनको आकार भएपछि न्याय माग्ने आशा...

गुरु भक्ति

कविता गुरु ब्रह्म, गुरु विस्नु, गुरु महेस्वर गुरु पर ब्रह्म, गुरु साक्षात् इस्वर गुरुको महिमा हुने रैछ अपारको गुरु नै केवट हुन् यो भव सागरको //१//   धेरै छन् यहाँ गुरु सत्गुरु पहिचान तब मात्र मिल्छ तिमीलाई दिव्य ज्ञान गुरु महिमा...

गजल

कर तोक्छ सरकार गरीब रुन्छ्न् गाउँमा एक छाक टार्न पैँचो माग्ने हुन्छन् गाउँमा।   सिंहदरबारको अधिकार फैलियो खै कहाँ दुखी जन सधैं आशुले मुख धुन्छ्न् गाउँमा।   साहुबाट ऋण लिएर पालेको कुखुरालाई कर उठाउछ भन्दी भित्रै थुन्छ्न् गाउँमा।   भुकम्प,बाढी पहिरोबाट पीडित जनता अति...

गजल

बाख्रो होइन अव बिरालो बेचेर कर उठा सरकार खेती नस्ट गर्ने बाँदरलाई कर्म गर्न जुटा सरकार।   जतासुकै पनि जनतालाई मारमा पार्न जानेको सन्तानको बिहे गर्दा पनि कर लिन पठा सरकार।   कार्यलयमा तलव दिन गाह्रो भए कर्मचारीलाई सक्छौ! मुसालाई कर...

लघु-कथा = “सनिवारे साहित्य”

एक हुल युवाहरूको समूह गोगबु चोकको मेघा बैक अगाडीबाट माइक्रोमा चढछन । माइक्रो सहयोगी आफ्नै लयमा कानमा ईयरफोन लगाएर गीत सुन्दै हुन्छ । घरि घरि BG मल, बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सितापाइला, कलंकी...

आरोही कार्कीका दुइ मनछुने मुक्तक

मुक्तक 1 मनको कुरा मन भित्र लुकाउनेनी उस्तैनसोधेर एता मन दुखाउनेनी उस्तै यसरी त कहाँ हुन्छ समस्या पो उब्जिन्छ झन अनि म बुज्दिन तिमी नबुझाउनेनि उस्तै।। मुक्तक 2 सधैं मलाई फकाउछौ सानी भनेर कति राम्रो छ है तिम्रो बानी भनेर...