
श्री श्वेत प्रा.बि. चाैकाेटबाट कखरा सिकेर श्रीखण्डपुर मा.बी. बाट S.L.C. पास गरेर छुटिएका हामी ३ जना साथीहरूलाई स्कुलकाे भेटघाट तथा बनभाेज कार्यक्रमले भेट्ने अवसर जुटाइदियाे। हरेक दिन पाैने १० बजे स्कुल जान म घरबाट निस्कन्थे। शाेभा...

कस्लाई के थहाँ मृत्युले कुन बेला कस्लाई कसरी अाक्रमण गर्छ भन्ने कुरा। हामी पाइलै पिच्छे मृत्यु बाेकेर हिडिरहेका छाै र हिडिरहने छाै।
कुनै दिन मन मुटु साटेर एउटै बाटाे हिडेका यी साथीहरूलाई केही समय खर्चेर...

रत्नप्रसाद अनामणि द्वारा लिखित पुस्तक “खस्रो हात” लेखकको दस्तखत सहित समीक्षाका लागि आग्रह साथ मेरो हातमा पर्यो। म आफैलाई थाहा छैन मैले समिक्षा गरेर उनको पुस्तक प्रति न्याय गर्न सक्छु कि सक्दिन, त्यसै पनि समिक्षा...

खरा कलमजीबी हुन नारायण नेपाल । बाम विद्यार्थी आन्दोलनमा नारायण निकै चर्चित नाम पनि हो । सानो कालो झोला बोकेर सडक सडक हिड्ने नेपाल राता मान्छेको पक्षमा लेख्छ्न । क्रान्ति यात्राका भरियाहरु हुन या...

भन्देउ तिम्रो बाध्यतामा पर्छु कि रहरमा पर्छु
मन पराउनेको सुचिमा कतिऔ नम्बरमा पर्छु।
म आजादी नजर हु जता पुग्छु पुग्न देउ
थाहा छैन भोलि त कस्को पो खप्परमा पर्छु।
बस्न त कयौं भिर खायर बगेको नदि भित्रै बस्छु।
आखिर...

खुसी छैनन् बालबालीका बालअधीकार पाईयो भनी।
हात पसानेॅ कती अब बालअधिकार चाईयो भनी।
सोकको सिकार भाछन् सुत्नुपछॅ चिसो गल्ली
धेरै भने बाल श्रम प्रती बन्ध लाईयो भनी।।
कलम बोक्ने हातहरूले धोक्रो बोक्न परेपछी
कहिल्ये भन्ने सफलताको थुम्की आइयो भनी।
कोही...

पुरानै रिवाज पुरानै सजावट अझै सम्म
रतिभर बद्लिएन मेरो समाज अझै सम्म
ए सरकार हुदाखाने र हुनेखाने कसरी छुट्याउनु
सकियको छैन र हजुरको परिक्षण अझै सम्म
उस्ले मुटु टुक्राएर गएको बर्षौ भइ सक्यो बाकी छ
सम्झना मेट्न छोडेको रुमाल...

निरङ्कुस शासनको कुनै काम छैन
गणतन्त्र नेपालमा अब नभै भै’न
भन्ने पनि हामीनै हो गणतन्त्र आयो
अहिले त जनताले झनै दुःख पायो
थोरैलाई दिए पुग्थ्यो धेरै भए खाने
जम्बोटोली लिएर नै विदेशमा जाने
रोजगारी मिल्ला भन्ने मरिसक्यो आशा
नेपालीका छोराछोरी विदेशको...

मन, बुद्धि अहंकार चित्त दुई जोडा
यिनैलाई ख्यालगरि चढ्नु मन्का घोडा
राम्रा काम गर्नलाई बुद्धिबाटो लिन्छ
अहंकारी चित्तआई बाटो छेकी दिन्छ ।
यिनै दुई आइबस्छन् डेरा जमाएर
जान्ने सुन्ने वनिकन आफै रमाएर
चारै वेद ज्ञाता थियो त्यो रावण पनि
मुनुष्यको कर्म छाडी...

बुबा सधै भनु हुन्थ्यो
छोरो पैसा छ भन्दैमा
अरुले देख्ने गरि सबैको अगाडी
नदेखाउ छोरा !
तँ कुनै दिन लुटिन्छ हेर
मार्न पनि सक्छ
सचेत भै हिड्नु ल !
जमाना अर्कै छ
त्यो पनि कली युग हो
कसैले कसैलाई बिश्वास गर्न
एकै चोटी हुन्...