काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस-२०२५ को अवसरमा विश्वव्यापी शान्ति महासंघ अन्तर्गत युनिभर्सल पीस फेडरेशनले ‘शान्तिको लागि राजदूत’ अवार्डले गीतकार वसन्त वित्यासी थापालाई सम्मान गरेको छ ।
सम्पूर्ण गीतकारहरूको साझा सर्वोच्च संस्था गीतकार संघ नेपालको कार्यसमितिमा...

काठमाडौँ, फागुन १० गते
वसन्त अनुभव
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘उपहार’ र ‘थेरापी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा जुम प्रविधिबाट सञ्चालित उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि शुरु...

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय लघुकथा प्रतियोगिताका विजयी श्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । पुरस्स्कृत श्रष्टाहरूलाई नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, काठमाडौँ विश्वविद्यालयका भाषा तथा आमसन्चार विभागीय प्रमुख डा. निर्मलमणि अधिकारी...

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहमा आफ्ना साना बाबुनानीको कला प्रस्तुती देखेर धेरै अभिभावकहरुले हर्षको आँसु झारेका छन। मन्टेश्वरीदेखि कक्षा १२ सम्म करिब १२ सय...

माघ २५, काठमाडौं ।
साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कथाकार गोपी मैनालीको कथाकृति “विशृङ्खलित सपना”को परिचर्चा कार्यक्रम सप्पन्न गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार
महेश प्रसाईं,...

काठमाडौं । गीतकार सङ्घ नेपालकाे आयोजनामा कवि तथा गीतकार सरला श्रेष्ठको गीतिसङ्ग्रह “काेपिलाकाे पुकार” लाेकार्पण भएको छ । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाकाे सभापतित्वमा बरिस्ठ गीतकार गजलकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गीतिसङ्ग्रह...

हिजो आज विश्वभर लालिना प्रभाव (La Lina Effect) बारे चर्चा भई रहेको छ। ला लिना प्रभाव वास्तवमा के हो त ? यसले, हामी पृथ्वी बासीलाई के कस्तो प्रभाव पार्दछ । यसबारे चर्चा गरौ ।...

सुर्खेत । कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञ सुर्खेतको वीरेन्द्रनगरमा जारी छ । शुक्रवारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्ने छ ।
महायज्ञको चौथो दिन सोमवार मात्रै २८ लाख...

नेपाल रेडक्रस सोसाइटी पनौती उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । मानेश्वरी मन्दिरको प्राङ्गणमा भएको उक्त रक्तदान कार्यक्रममा ४९ जना पुरुष र ५ जना महिला गरि जम्मा ५४ जना रक्तदाताहरुले रक्तदान गरेका...

काठमाडौं । “ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड”को पदयात्रा सम्बन्धि बृत्तचित्र सनिबार बागबजार स्थित City max cinema हलमा प्रदर्शन गरिएको छ।
त्रिभुवन बिश्वबिद्धालय ग्रामीण बिकास केन्द्रिय बिभागका उप-प्रा. डा. राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका...