स्वर्गीय विशिष्ट हास्य कलाकार खेम शर्माको पुण्यतिथिमा विभिन्न आश्रम भोजन गराइयो

​काठमाडौं । विशिष्ट हास्य कलाकार स्वर्गीय खेम शर्माको १३औँ दिनको पुण्यतिथिको अवसरमा काठमाडौंका विभिन्न सामाजिक संस्थाहरूमा आश्रित असहाय, वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूलाई भोजन गराइएको छ । ​नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाको समन्वय...

मोडलिङमा नाम बनाउदै सरु कार्की

काठमाडौं — सिन्धुपाल्चोकको सुनकोसी ३ मा जन्मिएकी सरु कार्की यतिबेला बैंकिङ क्षेत्र र मोडलिङ दुनियाँ दुबैमा आफ्नो अलग पहिचान बनाउँदै अघि बढिरहेकी एक उदीयमान प्रतिभा हुन्। हाल काठमाडौंको मैतीदेवीमा बसोबास गर्दै आएकी कार्की आफ्नो...

नयाँ प्रतिभा एलिना ठकुरी मनोरञ्जन क्षेत्रमा जम्दै

नुवाकोट जिल्लाको विदुर नगरपालिकामा जन्मिएकी उदीयमान कलाकार एलिना ठकुरी यतिबेला नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने यात्रामा अग्रसर छिन्। हाल काठमाडौंमा बसोबास गर्दै आएकी ठकुरीले सानैदेखि अभिनयप्रतिको गहिरो रुचिलाई निरन्तरता दिँदै आफ्नो कला...

पारिवारिक कथामा आधारित सिरियल ‘मिस्टर भोला’ यतिबेला दर्शकमाझ चर्चा

काठमाडौं । मिरा थापाको निर्माण तथा कलाकार / निर्देशक दिलिप थापाद्वारा लेखन निर्देशन गरिएको पारिवारिक कथामा आधारित सिरियल ‘मिस्टर भोला’ यतिबेला दर्शकमाझ चर्चामा रहेकोे छ। पारिवारिक परिवेशमा आधारित यस सिरियलमा सामाजिक ,प्रेम तथा साथीभाइबीच...

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । संघको यही जेठ ३ शनिबार सम्पन्न २१ औँ साधारणसभा तथा अधिवेशनमार्फत केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। कलाकार सविन श्रेष्ठलाई भारी मतान्तरले...

रामेश्वरको उम्मेदवारी कलाकार संघको महासचिवमा

२०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा महासचिव पदको उम्मेदवार बनेका छन। २०५५ सालदेखि निरन्तर कलाकारीतामा सक्रिय बुर्लाकोटीले आफन्त,गोर्खाली,सुरक्षा ,देबयानी,बिदाइ,जनयुद्ध ,नयाँ नेपाल,रिया,बुलेट लगायत डेढदर्जन...

गीत रचनाकार भुषण खरेलको शब्दमा भावुक गीत बजारमा आयो

काठमाडौं । गायक उत्साहकान्त मैनालीको सुरिलो स्वरमा सजिएको आधुनिक गीत ‘कहिले काहीँ तिमी’ बोलको गीत बजारमा आएको छ । यो गीत ओएसआर डिजिटल युटुब च्यानलबाट स्रोता तथा दर्शक माझ बजारमा आएको हो । गीत रचनाकार...

सुमन योगीको इमेल ईन्टरनेट सार्बजनिक

एन्टिना घनश्याम,काठमाडौ । गाएक सुमन योगीको साथमा गायिका पार्बती कार्किले आवाज दिएको काठे भाकाको लोकदोहोरी गित इमेल ईन्टरनेट को अडियो भिडियो भर्खरै सार्बजनिक भएको छ। काठमाडौको जोरपाटीस्थित शेर्पा रेस्ट्रो मा साहित्यकार,शिक्षासेवि डा. सालिकराम तिमल्सिनाले उक्त...

टेलिसिरिज तरङ्ग ले ल्याउदैछ,मनोरञ्जनमा अर्को तरङ्ग

एन्टिना घनश्याम,काठमाडौ । सम्बन्ध र भावना बिचको त्रिकोणात्मक बिषयबस्तुमा आधारित सिरिज तरङ्ग बि स्क्वायर मिडियाबाट प्रसारण भैरहेको छ। प्रत्येक बुधबार बेलुकी ७ बजे प्रसारित उक्त सिरिज मिथिला टेलिभिजन मा शुक्रबार बेलुकी ८ बजे प्रसारण...

सोलो रिलिज हुँदै माइकल चन्दद्वारा निर्देशित ‘राम नाम सत्य’

यहि चैत्रको २७ गते रिलिज हुन लागेको चलचित्र ‘राम नाम सत्य’ चर्चामा छ । निर्माण पक्ष दिएको जानकारी अनुसार यो चलचित्र सोलो रिलिज हुनेछ । यो मितिमा अरू चलचित्र नआउने भएपछि माइकल चन्द निर्देशित...