गजल

दु:ख देख्दा खुसी हुँदै रमाउने आफ्नै हुन्छन । खुच्चिङ प’रो भनी तालि बजाउने आफ्नै हुन्छन । सत्रु बाट सचेत हुँदै आफै बच्न सके पनि । मीठो बोली वचन गरि फसाउने आफ्नै हुन्छन । तिम्रो लागि म छु भन्दै...

गजल

कतै भने सम्मै सम्म, कतै डाँडा किन यति ? फुल राम्रो गुलाफ तर, यसमै काँडा किन यति ? कहिले क्रान्ती काङ्ग्रेसको, कहिले कम्निष्ट्को जुनै नेतो आओस आखिर, हुन्छ छाडा किन यति ? जुनै क्रान्ती सफल पार्न, जनतै अघि...

गज़ल

anamani ratnaआउँदिन म कहिल्यै पनि तिम्रो गाउँमा अब , राख्दिन कहिल्यै हृदय भित्रको ठाउँमा अब । सक्षम नभएसम्म यो दु:खीको साहारा चाहिने , यो हातले कहिल्यै लेखिन्न पत्र तिम्रो नाउँमा अब । यो सोझो गाउँले केटोलाई झुक्याउनु झुक्यायो , सक्दैनौ तिमीले यो...

गजल

आसै आसाको खात भो दैब यो जिन्दगी ? पासानै पासाको मात भो दैब यो जिन्दगी? सुख भन्ने कहाँ थाहा थियो र? आसुनै आसुको साथ भो दैब यो जिन्दगी? न जित्ननै सके मैले ,न हार्ननै,? जित्ने आसनै आसाको जात भो...

गजल

उस्को त आयो मेरो पनि खाडी जाने पास आउछ चाडै फर्किन्छु भन्ने छोरो को भोली पल्ट लास आउछ यहाँ छ्यती त जन्म दिनी आमालाई पो भयो इस्ट्ट मित्र बाट त समबेदना को रास आउछ यो क्रम त सधैंनै...

गजल

दु:ख छ यहाँ सुखको दबाइ नभएर होला शायद मेरो गला मा टाइ नभएर होला   कसरी म यो खाडीमा भासिन पुगेछु ? इस्ट्टमित्रको भन्दा बढी कमाइ नभएर होला   दाई पनि बिदेस जा भनी रहनु हुन्थेयो पैसा अनी आइफोन पठाइने भाई...

गजल

...

गजल

किन हो खै प्रत्येक छ ऋतुमा फरक हुन्छ अनि मान्छे भन्दा प्राणिहरुमा फरक हुन्छ . आजकाल मैले आफै माथि प्रश्न उठाउछु किन बिहेपछी आफ्नै दाजुमा फरक हुन्छ . आउन त खुसी र दु:ख दुबैमा आए पनि अवस्था अनुसारको आसुमा फरक हुन्छ . बाच्न...

गज़ल: मातातीर्थ औंशी

प्रभाती गाउँदा आमा ! म तिम्रै नाम सम्झन्छु तिमी यो जीन्दगानीको उज्यालो घाम सम्झन्छु दिँदै त्यो किम्मती माया लगायौ दिलमा तिम्ले खप्यौ पीडा सहस्रौँ ती दुखेका डाम सम्झन्छु तिमी झैं छैन कोही याँ तिमी दाता विधाता हौ तिमी नै...

हजुरबाले बारबार मलाई,यो देशका नाति कहाँ जान्छन ?

सुखमा त प्राय हुन्छन दु:खमा,साथी कहाँ जान्छन? ज्यान भन्दा ठुलो भारि बोकेर, यी कमिलाका ताँती कहाँ जान्छन? आगनको डिलमा गर ,उडिराको जहाज हेर्दै सोध्नु हुन्छ, हजुरबाले बारबार मलाई,यो देशका नाति कहाँ जान्छन? . सजिएर चोकमा बस्छ्न,बोली भने धोत्रो हुने, नपुसक...