सरस्वती पौडेलको गजल – आउ मेरो जीवनमा

गजल आउन त मेरो जीवनमा पनि आज एक किनार आयो, खुटा काटिइ सकेपछी पो बल्ल जुत्ताको उपहार आयो। ऊ,बस्तीको टाउको ठुँगेर बस्ती माथी नै चील उडिरहन्छ, बा´ भन्नू हुन्छ टाउकोलाइ सितन गिदीको अचार आयो। बर्षौँ भयो यहीँ घरको मझेरीमा...

सिर्जना कटुवाल गजल – बदलिरहने मौसम

  मेरो नजरलाई के भो, हरेकलाई दलाल देख्छु जो हालखबर सोध्छ, उसैलाई बेहाल देख्छु! उत्तर दिनेहरुकै कमी खड्किन्छ सधैं सोधिएका त यहाँ, हजारौं सवाल देख्छु! फेरिने भनेका त अनुहार मात्रै रहेछन् उही काम गराइ, पुरानै चालमाल देख्छु! पहिले घरहरु टाढा र...

सिर्जना कटुवालको गजल – यो मनलाई राहत चाहिएको छ

छाक टार्ने खाना र ओत लाग्ने छत चाहिएको छ, धनदौलत होइन यो मनलाई राहत चाहिएको छ! मेरो देशमा गरिबहरुले न्याय पाउनै छोडे, कठघरा नबेच्ने एउटा अदालत चाहिएको छ! विवेक भएर मात्रै विवेकशील नभइने रहेछ, गलत लाई गलत भन्न सक्ने...

सिर्जना कटुवालको गजल – पत्थर ढोगेर

मुलबाटो भेटाउनेहरु गोरेटो बिर्सेर हिँड्छन आफैँ भुइँमा छन अरुलाई कुल्चेर हिँड्छन! मलाई समयले लुटेको थाहा पाउनेहरु अचेल देखेर पनि नदेखेझैँ गरेर हिँड्छन! आफ्ना भनिएका त मनभरी मैलो थुपार्छन् बरु नचिनेका हरु एकवचन बोलेर हिँड्छन! अरुले झैँ बाँच्न पाउँदैन फलेको रुखले बाटो...

सरला धरेलको एक गजल

गजल मेरो यी आँखामा हेर रहर कति कति मिसिएको छ रगतमा जहर कति कति मान्छेको भिडमा पनि जहिल्यै हुन्छु एक्लै आफू आफैंमा हराउने शहर कति कति अधुरै छन् जिन्दगी बास्तविकता अर्कै झस्काउने ती सपनाका लहर कति कति ...

भोगीका गजल

समय कतै ओरालो आउँछ कतै उकालो आउँछ चढ्न र ओर्लन सबैलाई एकदिन पालो आउँछ बालापन सम्झिने बेला कहाँ सपनाहरु आउँछन् आउँछ स्मृतिमा उहि भिरपाखा गोठालो आउँछ दु:खमा मात्रै निसास्सिएर आधी उमेर वितिसक्यो मन भन्छ एकदिन सुखको पनि सङ्गालो आउँछ दुर्भाग्य...

गजल

#गजल – ✍️✍️✍️✍️ खै किन हो कुन्नि, भित्र भित्रै जलिरहेछ जिन्दगी। तैपनि निरन्तर आफ्नै गतिमा चलिरहेछ जिन्दगी। बुझेर पनि बुझ्न नसकिने अद्भुत अनि अचम्मको यो, समयले पनि बिस्तारै बिस्तारै छलिरहेछ जिन्दगी। मरुभूमिमा देखिने बालुवाको चमक मात्र रहेछ खुसी त, सफल...

नवीन यात्रीका २ गजलहरू।

१. के सुनाउँ के बताउँ गरियो के कति जिन्दगीमा जति गरे पनि भएन प्रगती उन्नती जिन्दगीमा आफ्नाहरुलाई कहिल्यै खुशी बनाउन सकिन सायद कमाउन सकिन टन्न सम्पती जिन्दगीमा बिश्वास रहर जिन्दगी सबथोक त लुट्यौ यार लिएर जाउ बचेका खुशिहरु छन जे...

सरस्वती पाैडेल ” सरू” का दुई गजलहरू।

  गजल १ सुन्छुँ अचेल शहर तिर इमान बेच्दै छन रे लास पुरेर मान्छे हरु चिहान बेच्दै छन रे। खोइ के भनेर सुनाउँदिउँ गाउँमा आमालाई बेली र सुन्तली आफ्नै ओच्छ्यान बेच्दै छन रे। खुबै शहरीया बन्न गएका गोँथे र बिर्खे पनि, कठै!...

गजल

  गङ्गा कर्माचार्य पाैडेल पराईकाे इसारामा चल्नुहुन्न देश अब सँधै गृह कलहका जल्नुहुन्न देश अब हामी वीर नेपालीहाै बिरतामै हाम्राे शान कसैकाे डर धम्कीमा गल्नुहुन्न देश अब धेरै भए अात्मघाती सन्धिहरू पहिले यहाँ स्वार्त खेति बनी सँधै फल्नु हुन्न देश अब काँधमा...