
स्रष्टा परिचय:- पिता दुर्गाप्रसाद गजुरेल र माता धनकुमारी गजुरेलका सुपुत्रकाेरूपमा बि.सं . २०४० फागुन १ गते हेलम्बु ६ सिन्धुपाल्चोक जन्मिनु भएका लघुकथाकार बालकृष्ण गजुरेलले स्नातकसम्मकाे अध्यन गर्नु भएकाे छ। साहित्य लेखनमा विशेष रुचि राख्ने गजुरेल...

स्रष्टा परिचय:- पिता हरिदत्त अाचार्य र माता बिष्णुदेबी अाचार्यकाे सुपुत्रीकाे रूपमा जलजला-४ मल्लाज पर्वतमा जन्मिएकि स्रष्टा गङ्गा अाचार्यले स्नातकोत्तरसम्मकाे शिक्षा हासिल गरि हाल शिक्षण पेशाबाट अवकाश हुनुहुन्छ। विभिन्न साहित्यिक संघ संस्थामा संलग्नता रहदै नेपाली...

स्रष्टा परिचय:- पिता शिवप्रसाद न्याैपाने र माता मन न्याैपानेकाे काेखबाट बि .सं २००३ कार्तिक २३ गते लाजिम्पाट काठमाडौं जन्मिनु भएका स्रष्टा मुकुन्द न्याैपानेले विशेष कलम चलाउँदै अाउनु भएकाे छ। करिव दुई दर्जन जति साहित्यिक...

स्रष्टा परिचय:- पिता बिनाेदकृष्ण पण्डित क्षेत्री र माता नारायणी पण्डित क्षेत्रीकाे सुपुत्रकाे रूपमा का.म.पा. ६ बाैद्व सिमलटारमा जन्मिएका रामकुमार पण्डित क्षेत्री ज्यूले ब्यवस्थापन तथा जनप्रशासनमा स्नातकोत्तर गरेर हाल लेखा ब्यवसायीकाे रूपमा कार्यरत हुनुहुन्छ। उहाँका...

साहित्यकार आरडी प्रभास चटौतको जन्म वि.स. १९९३ जेष्ठ २० गतेका दिन बेलुदेवी चटौत एवम्् ज्योतिष विश्वेश्वर चटौतका सुपुत्रका रुपमा डडेल्धुराको छागर्खा, डुँगरी, रानागाउँ, दिव्यावती, हालको भागेश्वर गाउँपालिकामा भएको थियो । उनले बिए (अंग्रेजी, संस्कृत...

स्रष्टा परिचय:- पिता श्री भिमबहादुर चन्द र माता देबकी देबी चन्दकाे सुपुत्रकाे रूपमा बि.सं.२०४३ श्रावण १६ गते वेदकाेट नगरपालीका बर्डा नं ४ कञ्चनपुरमा जन्मिनु भएका स्रष्टा अनिल चन्दले स्नातकोत्तर सम्मकाे अध्ययन गरि निजामती सेवामा...

स्रष्टा परिचय:- पिता बिनाेद प्रसाद ढकाल र माता यमादेवी ढकालकाे सन्तानकाे रूपमा बि.सं २०३६ पाैष महिनामा जन्मिएकि लघुकथाकार पुष्पा सायराले एम.एड सम्मकाे शिक्षा हासिल गरि हाल शिक्षण पेशामा अाबद्व हुनुुन्छ। समाजिक सञ्चार माध्यम फेसबुक...

स्रष्टा परिचय:- पिता तु••ध्वज खाण र माता लक्ष्मी देवी खाणकाे सुपुत्रीकाे रूपमा २००७ फागुण २४ गते शिलगढी डाेटीमा भएकाे थियाे। बाल्यकाल देखिनै निरन्तर नेपाली भाषा र साहित्यमा कलम चलाउदै अाउनु भएकि स्रष्टा सुशीला देउजाले...

लघुकथाकार कल्याण पन्तको जन्म सन् १९६८ मे महिनामा हालको राइनास नगरपालिका अन्तर्गत वडा नम्बर ८ स्थित तार्कुघाटमा पर्ने डौलियाडाँडा भन्ने गाउँमा भएको हो । १४ वर्षको उमेरदेखि साहित्यमा हात हाल्नु भएका पन्तका हालसम्म दुई...

स्रष्टा परिचय:-
पहिलो प्रकाशित रचना : सहयात्री ( कथा ) , “गरिमा” मासिक , माघ अङ्क २०५४ साल
प्रकाशित कृति : अध्याय ( संयुक्त गजल सङ्ग्रह ) २०७४
२०३२ कार्तिक ५ गते परवानीपुर – ८ सर्लाहीमा माता...