स्रष्टा परिचय / अरूणबहादुर खत्री ” नदी”

स्रष्टा परिचय:- पिता स्व.प्रमुख सेनानी मीनबहादुर खत्री र माता स्व. मिठु खत्रीकाे सुपुत्रकाे रूपमा बि .सं २०२४बैषाक १४ गते काठमाडौ सामाखुशीमा जन्मिएका स्रष्टा लघुकथाकार अरूणबहादुर खत्री ” नदी” ले बि.वि.एस सम्मकाे शिक्षा हासिल गर्दै...

स्रष्टा परिचय / राजकुमार श्रेष्ठ

लघुकथाकार राजकुमार श्रेष्ठको जन्म स्व. चन्द्रमाया श्रेष्ठ एवम् धनबहादुर श्रेष्ठका सुपुत्रका रुमा २०३४ जेष्ठ २४ मा झापा जिल्लाको दमकको वडा नं १० मा भएको थियो । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।...

सष्ट्रा परिचय / इन्द्रकुमार श्रेष्ठ “सरित”

लघुकथाकार इन्द्रकुमार श्रेष्ठ सरितको  जन्म २०१९ पुस १० गतेका दिन म्यानमारको राधापुरमा भएको थियो । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन्् । उनका हालसम्म प्रकाशित कथा कृतिमा दिदीको देवर (२०५०), जस्केलाबाट चियाउने सूर्या (२०५०),...

स्रष्टा परिचय / रमेशचन्द्र घिमिरे

स्रष्टा परिचय:- पिता पुर्णचन्द्र घिमिरे र माता भिष्मकुमारी घिमिरेकाे सुपुत्रकाे रूपमा बि.सं. २०२८चैत २८गते मध्धेनेपाल नगरपालिका -६ भाेर्लेटार लमजुङमा जन्मनु भएका स्रष्टा रमेशचन्द्र घिमिरे ज्यूले त्रिभुवन बिश्वबिद्धालय कीर्तिपुर काठमाडौंबाट स्नातकोत्तर सम्मकाे शिक्षा हासिल गर्नुभएकाे...

स्रष्टा परिचय / कृष्ण बजगाई

लघुकथाकार कृष्ण बजगाईको जन्म २०२४ असार ९ गतेका दिन धरान, सुनसरीमा नारादेवी बजगाई र रामकुमार बजगाईका सुपुत्रका रुपमा भएको थियो । वि.स. २०४८ बाट लघुकथा लेखनमा लागेका उनका प्रकाशित कृतिमा यन्त्रवत् (२०६४), रोडम्याप (२०६६),...

स्रष्टा परिचय / श्रीओम श्रेष्ठ ‘रोदन’

वरिष्ठ लघुकथाकार श्रीओम श्रेष्ठ ‘रोदन’ को जन्म २०१९ कार्तिक १५ गते लक्ष्मीपुजाका दिन बेलकुमारी श्रेष्ठ एवम् स्व. शिवकुमार श्रेष्ठका सुपुत्रका रुपमा झम्सिखेल, ललितपुरमा भएको थियो । उनको पहिलो लघुकथा वि.स. २०४६ मा सौरभमा प्रकाशित...

स्रष्टा परिचय / उत्तम राज भेटवाल

स्रष्टा परिचय:- पिता लालराज भेटवाल र माता मुक्तादेवी भेटवालकाे सुपुत्रकाे रूपमा बि.सं. २०३२ श्रावण १२ गते लिखु – ६ नुवाकाेटमा जन्मिनुभएका स्रष्टा उत्तम राज भेटवालले मास्टर डिग्री ( एम.बि.ए) सम्मकाे अध्यन गर्नु भएकाे छ।...

मेराे पुस्तकालयमा सजिएकाे अग्रज अनामणि सरकाे मुक्तक संङ्ग्रह “भाे नखिच तस्बिर”

कयौं किताब आफुले किनेर ल्याएकाे र कयौं किताबहरू स्रष्टाबाट उपहार पाएकाे गरेर सानाे पुस्तकालय बनेकाे छ घरमा। यिनै किताबहरू पढ्नु केही लेख्नु नै दैनिकी बनेकाे छ अचेल मेराे पनि । मेराे पुस्तकालयमा सजिएकाे अग्रज...

स्रष्टा परिचय / लक्ष्मण अर्याल

लघुकथाकार लक्ष्मण अर्यालको जन्म वि.स. २०२६ साउन १५ मा ज्ञानप्रभा अर्याल एवम् शिवहरि अर्यालका सुपुत्रका रुपमा मैदी—२, अमराई, धादिङमा भएको थियो । हाल उनी चितवनको रत्ननगर नगरपालिकामा स्थायी बसोबास गरेर शहीद स्मृति बहुमुखी क्याम्पस,...

स्रष्टा परिचय / शेखरकुमार श्रेष्ठ

शेखरकुमार श्रेष्ठको जन्म वि.स. २०३१ माघ २९ गतेका दिन लक्ष्मी श्रेष्ठ एवम् नारायणबहादुर श्रेष्ठका सुपुत्रका रुपमा दक्षिणकाली नगरपालिका ३, फर्फिङ, सोखेल (काठमाडौं ) मा भएको थियो । उनको सगरपुर (२०६०) लघुकथा कृति प्रकाशित छ...