
स्रष्टा परिचय:- बि.सं. २०२५ कार्तिक १६ गते ललितपुर जिल्लाकाे इमाडाेलमा पिता कुल बहादुर गजुरेल र माता सुर्य कुमारी गजुरेलकाे सुपुत्रीकाे रूपमा जन्मिनु भएकाे हाे साहित्यकार ललिता ” दाेषी” । उहाँले नेपालीमा एम.ए सम्मकाे शिक्षा...

छायादत्त न्यौपाने बहुविधाका लेखक हुन् । उनको जन्म २०२२ असार १६ गतेका दिन पर्वत जिल्लाको हुवासु–४ मा देवरुपा न्यौपाने एवम् स्व. कमलप्रसाद न्यौपानेका सुपुत्रका रुपमा भएको थियो । उनी प्राध्यापक, लेखक एवम् सम्पादकका रुपमा...

स्रष्टा परिचय:- पिता प्रेम प्रसाद थापा र माता यशाेधा देवी थापाकाे सुपुत्रकाे रूपमा बि.सं २०२३ पुस ५ मा थाङ्कानफाई सदर हिल्स साइकुल मणिपुरमा जन्मिनु भएका स्रष्टा देवीप्रसाद थापा ज्यू सन् १९८८ देखि शिक्षण पेसामा...

स्रष्टा परिचय:- माता पवित्रा दुलाल र पिता श्रीकृष्ण दुलालकि सुपुत्रीकाे रूपमा वि.सं २०२९ चैत२० गते सुदूर पुर्वकाे झापा जिल्लाकाे दमकमा जन्मिएकि राधा कार्की २०५२ सालदेखि नेपाली साहित्य साधनामा लागेकि स्रष्टा हुन। उनकाे २०५८ सालमा...

डा. पुष्करराज भट्टको जन्म वि.स. २०३२ असार ४ गते माता राधिकादेवी भट्ट एवम्् पिता स्व. गोपालदत्त भट्टको सुपुत्रका रुपमा दशरथ चन्द नगरपालिका–५, कुमाली (बैतडी) मा भएको थियो । उनको स्थायी ठेगाना धनगढी उपमहानगरपालिका ५,...

लघुकथाकार नवराज कोइरालाको जन्म वि.स. २०३५ असोज २८ गतेका दिन चितवन, नारायणपुर ५ मा स्व.सत्यदेवी कोइराला एवम् पद्मपाणी कोइरालाका कान्छा सुपुत्रका रुपमा भएको थियो । उनी हाल चितवन, नारायणगढमा रहेर व्यापार व्यवसायमा संलग्न रहेका...

वत्सराज कोइरालाको जन्म कुन्छा, लमजुङमा शकुन्तला कोइराला एवम् तीर्थराज कोइरालाका सुपुत्रका रुपमा भएको थियो । उनी गैंडाकोट ११ नवलपुरका वासिन्दा हुन् र वर्तमानमा सरकारी नोकरीका क्रममा पाटन उच्च अदालत, हेटौंडा इजलास, मकवानपुरमा कार्यरत रहेका...

हरिप्रसाद भण्डारीको जन्म वि.स. २०१६ जेठ ५ गतेका दिन गुल्मी जिल्लाको धुर्कोट, वस्तुमा विनितादेवी भण्डारी एवम् प्रमानन्द भण्डारीका सुपुत्रका रुपमा भएको हो । हरिप्रसाद भण्डारी (२०१६) ले उत्साह पत्रिकामा प्रकाशित कुकुुर तिहार (२०४५) लघुकथाबाट...

स्रष्टा परिचय:-बि.सं २०१५ श्रावण १३ गते अाठराई हाङपाङ गा बि स -३ ताप्लेजुङमा जन्मनु भएकि स्रष्टा लक्ष्मी उप्रेती ज्यू हाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सदस्य हुनुहुन्छ। २०५६ सालदेखि नियमित बिनिता साहित्यिक त्रैमासिक सम्पादन र प्रकाशन गर्दै...

खेमराज पोखरेलको जन्म वि.स.२०१३ भदौ ३ सप्तरी जिल्लाको साविक रुपनगर २, हालको कञ्चनरुप नगरपालिका–१२,बस्तीपुरमा दुर्गादेवी पोखरेल एवम् उद्धवप्रसाद पोखरेलका सुपुत्रका रुपमा भएको थियो । उनले लामो समय प्राध्यापन सेवामा कार्यरत रहेर हाल अवकाशप्राप्त जीवन...