
गणेश ऋद्धि अनि सिद्धी दाता ।
प्यारा सबैका शुभ कार्य ज्ञाता।
पुकार गर्दै तिमी सामु आई।
म बन्दना गर्छु शिरै झुकाई।
...

झरी बर्सिए संगै मनमा प्रीतको विरूवा सारे पो राम्रो।
फुट्न सक्छ बाँध मनको कौतुहल मत्थर पारे पो राम्रो।
प्यास बुझाउन आफ्ना कै रगत चुसेका छन् पशुले झैँ,
छाड्देऊ भो पिछा लाग्न सके सामुन्ने पछारे पो राम्रो।
...

चन्द्रमाको ग्रहण छुट्यो धर्तीको छुटेन
आलस्यको मूर्ती मान्छे कर्ममा जुटेन
कैलेसम्म सुत्ने होला घुरी घ्वारघ्वार
बिउझियो घाम तर मान्छे बिउझिएन ।
...

कुहिएकाे एउटा अालुले कुनै फरक पर्दैन ।
गलत साेचेछु अरू स्वस्थ भए राेग सर्दैन ।
हाे गुन तिराेस् भनेर लगाकाे हुन्न मान्छेले,
तर बदनाम गर्नेलार्इ कहिल्यै माफ गर्दैन ।
...

राम्रो गर्न पठाएको दमन गर्न हैन
सूर्य हेर सबैतिर झुल्किएको छैन
सरकार भनेको त सबैको हो साझा
बहुमत छ भनेर नबजाउ बाजा ।१।
पाँचवर्ष सम्मलाई तिम्रै छत्रछाया
पक्षपाती नवनी सबलाई गर माया
तानासाही प्रवृतिले चल्दैन नि देश
जनता नै चिडिएमा फेरिदेलान्...

खाने गरौं हामीले सन्तुलित भोजन
शरीरमा फाइदा हुने खाना रोजौं न
धुम्रपान नसाले त बिगार्ने छ बानी
यसले त जीवनमा पु¥याउँछ हानी ।१।
सबैभन्दा ठूलो धन स्वास्थ जीवन हो
जीवन नै अस्वस्थ छ सम्पतिले के भो ?
बेलाबखत आफ्नो स्वस्थ...

हप्की दप्की गरेर नै काम पनि चलाऊ
यो हाकिम कडा रैछ भन्ने नाम चलाऊ
बोल्न सक्ने जतिलाई आफ्नै घर बोलाऊ
निमुखाको काम गर्न धेरै दिन झुलाऊ ।। १।।
अधिकार खोज्नेलाई झुट्टा आरोप लगाऊ
आफ्नो भन्ने जातिलाई सजिलोमा खटाऊ
काम गर्ने...

याे निलाे अाकाश मुनि
हरियालि धर्ती माथि जन्म दिई
घरपाठशालाकाे पहिले शिक्षा पढ्न सिकाएर
ताेताे बाेलि लाेहाेरिमै हिड्न डुल्न सिकाएर
हुर्काई बडाई ठुली पारेर मेरी अामाले
घरब्यबहारकाे अभिभारा अाफ्नै
सन्तानलाई देखाएर बाेकाएर अनि
जिजु बाले अंगालेकाे अभिभारा बिसाएर
सुस्केरा हाल्थिन चाैतारिका
ती वर...

कथा
नेपालको एउटा साह्रै पिछडिएको गाउँमा बसेका एकजना गरिब रहेछन् । उनको
पेशा भने कृषि नै रहेछ । दिनभरि खेतमा काम गर्ने साँझ परेपछि घर आउने ,
घरमा राम्रो खाना खान पनि ज्यादै धौःधौ रहेछ । घरमा...

एउटा गाउँमा किसानी गर्ने विपन्न वर्गका तोरी फूले नामका एक किसान थिए । तिनले आफ्नु बारीमा तोरीको विउ छर्दथे तोरी उम्रेपछि पहेलो फुल्दथ्यो देखेर दङ्ग पर्दथे । आहा ! पहेलो फूल भनि रमाउथे मेरो...