सुरक्षाको भएन भर

  किशोरीको बलत्कार, हिंसा सुन्नु प¥यो अत्यचारी पापिस्टले कुकर्म नै ग¥यो यस्तो पापी योधर्तीको मानवनै हैन । हृदयमा त्यो पापीको ईश्वर नै छैन । नारीलाई एकान्तमा हिँड्न भयो डर सुरक्षाको कसैबाट भएन है भर बलत्कारी विरुद्धमा हामी सबै उठौंै कडा दण्ड दिलाउन...

तिन मुक्तकहरु

मुक्तक १ हिजोदेखि नै तिमी देँखे अर्के मलाई परेको छ अब मर्के जे देखे नी केही भन्दिन अब तिमी रहेछौ म भन्दानी चर्के । मुक्तक २ तापिरहेछु म गर्मीमा पनि घाम खुशी हुन्छ मन गरीरहँदा काम घामले जति पोले पनि त्यो दुख्दैन रमाइलो...

साउनको झरी

साउनको झरी खै कता हरायो फुसफुस कोदे पानीमा लेऊ लागेको नास्पाती बोटमा चढेर नास्पाती खाएको स्मरण ताजै छ आरुको बोटमा चढेर निथ्रुक्क भिजेर आरु चपाको ताजै छ तर अहिले शहरमा छु यहाँ पानी बेस्सरी पर्छ तर मैले रुझ्न मनपराउने कोदे पानी पर्दैपरेन मैले खाने...

सेवा नै धर्म हो

  मठ र मन्दिर पाटी र घाट बनाउछौँ भनी गरेर आँट शास्त्रका ठेली पल्टाइकन पुराण भन्छन् पण्डित जन ।१। आस्था बोकेका दानविर पनि पुराण सुनी दान गर्छन अनि भक्तहरूको दान गर्ने मन यस्तै रीतिले जम्मा हुन्छ धन ।२। बग्दछ त्यहाँ द्रव्यको कुलो बन्दछ हेर...

मान्छेहरू

हो सबैलाई जस्तै मलाई पनि थाहा छ समयलाई जित्न सकिदैन जिन्दगीलाई बुझ्न सकिदैन भविष्य देख्न सकिन्दैन भावीले लेखेको मेट्न सकिदैन। सायद कोही यही सोचमा भिख मागिरहेछ सायद कोई कालको प्रतीक्षामा बाचीरहेछ कोई आश्वासनको खडेरीमा तडपिरहेछ। अरुले मेहेनत गरी कमाएको पैसाले जिन्दगी गुजार्नु भन्दा कसैले दिएको...

मेरो बुबा

बिहानि मिर्मिरेकाे उज्यालाेसगै उठिदै भालेकाे डाकाेमा भाेर्लाकाे पातमा सुर्तिकाे पुल्ठाे च्यापेर कम्बरमा पटुकिले कसि काठकाे दापभित्र खुकुरी बजाउदै सधै एउटै जुत्ता चप्लकाे आवाज भित्र जुनको उज्यालो सङ्गै हराउदै यहाँ, उही ईच्छा चाहानाकाे पाेकाे मस्तिमा च्यापि बाहिर निस्कीनु हु्न्छ बा ति अाफ्नै उकालि अाेराली र भन्ज्ङग...

वृद्धको कथन

पहाडमा सुख्खा भूमि उब्जा हुन्न त्यति सम्म जति घडेरीमा टुक्रा भयो खेती छ महिना खानलाई उब्जिदैन अन्न अन्यत्रको खाद्यान्नले बाचेका छौँ धन्न ।१। भूकम्पले भासिएर सुकिसके मूल सिँचाइको अभाबले बोटमा सुके फूल किसानी नै गरिखान सुख्खा भयो अति कन्दमुल खोजीखान पाइदैन...

सर्जक जमघट संस्थाको कार्यक्रम नियमित संचालन हुदै

काठमाडौं श्रावण १२ सोल्टी मोडमा अवस्थित इन्टेन्सिभ कलेजमा”सर्जक जमघट”संस्थाले गरेको साहित्यिक कार्यक्रममाअञ्चल वान्तवाको उद्घोषण,गीता उप्रेतीको अध्यक्षतामा र पोष्टराज चापागाईंको प्रमुख अातिथ्यमा साथै कलानिधि दाहालको,सुनिल अधिकारीको बिशेष अातिथ्यमा कार्यक्रम सम्पन्न भयो। प्रतियोगीतात्मक रचनावाचनमा कवितातर्फ क्षितिज श्रेष्ठ,मुक्तकतर्फ...

शुभ जन्मदिन प्रिया

शुभ जन्मदिन प्रिया समय बामे सर्दैन दुधेबालखाको गतिमा न त घर्सिन्छ कछुवाको चालमा नै यो त बायुपंखि घोडाको बेगमा दौडिने गर्छ। बिभिन्नखतरासङ जुध्दै भीषण मोर्चा जित्न हिडेका बिर योद्धाहरु झै अधिरगतिमा। यदि समयसङको स्पर्सलाइ नै जिवनको...

श्रावण पन्ध्र

 यो नेपाल हाम्रो पर्वै पर्वको देश छ, सारै सुन्दर यसको झन्डा र भेष छ। वैदिक सभ्यताका अनुयायी हाै हामी, अन्यायमा योद्धा कहलिएका छौँ हामी १   असार पन्ध्र आयो दही चिउरा पर्व , श्रावणको पन्ध्र आयो खीर खाने पर्व। यहाँका बर्सै...