संकल्प यात्रा बजारमा निस्कियो

 संकल्प यात्रा बर्ष २ , अंक ३ ,पूर्णाक ७ फागुन-बैशाकको अंक बजारमा निस्कियो /आफ्नो प्रति शुरक्षित नर्नु होला / ...

‘किसान गीत’ –

समृद्धिको शिखर चुम्न कृषि क्रान्ति गर्छौँ चट्टान फोडी फूल फुलाउने हाम्रो हिम्मत हेर रगत्, पसिना सिञ्चित धर्र्ती दिन्नौ है जान खेर । हाम्रो राष्ट्र हाम्रो माटो प्राण भन्दा प्यारो अन्नदाता, प्राणदाता धर्ती, माता हाम्रो हिमाल, पहाड, तराई हेर मातृभूमि...

नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव २०७२ मा प्रथम घोषित कविता”गाउँको वृद्धालय” –

बुढाबुढीमात्र छौं गाउँमा छोराछोरीहरु छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरु छैनन् आँगनको डिलमा फूल छ तर टिप्ने कलिला आँखाहरु छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो बिहान जसरी रित्तो ब्युँझन्छ उस्तैगरी सुत्छ रित्तोरित्तो साँझ डाँडामै छाडेर डाँडामाथिको...

९५ प्रतिशत घाँसपराल छापिन्छन्, म घाँसपरालको प्रशंसा गर्न सक्दिँन

हरी अधिकारीको नेपाली साहित्यमा आफ्नै छाप छ । उनी एक कवि हुन् तर, कवि मात्रै होइनन् । समीक्षकका रुपमा उनी बढी चर्चित छन् । अधिकारीको समीक्षाका प्रशंसकहरु जति छन्, आलोचकहरु पनि कम छैनन् । मन...

केही हाइकुहरु

१ .  नेपाली नेता      महिपातको लाखे      को चाहि ठिक ? २ .  सिर्फ बाध्यता      पिएर बाँच्न थाले      चाहना सिता ! ३ .  पोख्न चाहन्छु     अटल स्वाभिमान     प्रत्यक घुम्ती ! ४ .  छरपस्ट छ      दुखको किनारा      मेरो पाइला...

मान्छे भएपछि

  असल खराब चिन्नु पर्छ मान्छे भएपछि गाली र सुझाव चिन्नु पर्छ मान्छे भएपछि अझै पनि अबुझ बनी पशु सरह नहौ हेर सहज अभाव चिन्नु पर्छ मान्छे भएपछि ...

के भो, के भो टोलको बुढा बालाई ?

anamani ratna      सबै क्म्युनिस्टहरु मिल्नु पर्छ भन्थे कम्युनिस्टले नै उज्यालो ल्याउछ भन्थे किन किन त्यो बुढा बा आज निराश निराश खुइया गर्दै आफ्नो पुर्पुरोमा हात राख्दै आफैलाई गाली गर्दै हिडेका छन् / उहिले उहिले सोभियत भूमि पढेका रे लेनिन , माक्स ,र माओंका...

गजल :सिस्नोपानी लगाएर लखेट्न छिट्टै आउनू

पश्चातापले जलिरा’छु, भेट्न छिट्टै आउनू मैले ठूलो भूल गरेछु, मेट्न छिट्टै आउनू अप्ठ्यारोमा सहयोग गर्नुलाई स्वार्थ ठान्यौ यही हो मौका सोझोपन लपेट्न छिट्टै आउनू सोझो रूखलाई सबैभन्दा, पहिले काट्छ मान्छे अचानोमा राख्छु घाँटी, रेट्न छिट्टै आउनू साँचो कुरा भन्दा आरोप,...

शारदा भुसालको वयानः बहिनी बनाएर लुटिएँ, छोरी बनाएर बलात्कृत भएँ

भ्ररष्टाचारविरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्राशदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् । अर्घाखाँचीमा जन्मेर अहिले ४०...

मुक्तक

तिमी हाँसे खुसीसँगै साट्छु भन्थेँ जिन्दगीलाई, तिमी रोयौ,आँसुसँगै काट्दै छु म जिन्दगीलाई । ‘कहाँ बस्छौ रवि’ भनी सोध्यो मलाई जिन्दगीले, ‘तिम्रै’ मनमा बस्छु भनी ढाँट्दै छु म जिन्दगीलाई । ...