हिमाल हाँसेको देखेर आकास खुलेको कति राम्रो
हिमचुलीको माथि माथि डाफे डुलेको कति राम्रो
पहाड देखि झर्छन् नदि बगाउँदै मलिलो माटो
तराईका फाँटमा पहेंलै धान झुलेको कति राम्रो
फरक भाषा , भेष तर एकै आमाका सन्तान हामी
भाइचारामा सद्भावको...

...

हरेकको आ–आफ्नो दर्शन हुन्छ । दर्शन अनुसार मान्छेले जीवनको लय र ध्येय समात्छ । कसैलाई पैसा कमाउनु नै सबथोक हुन्छ भने कोही पैसालाई रौँ बराबर महत्त्व दिँदैनन् । तर, हाम्रो सामाजिक नियति कस् तो...

जिबन एउटा सानो रुख हो जसको हेरचाह गरि ठुलो बनाउने कोसिस गर /
जिबन काडे कांडाको संसार हो जसलाई फुलमा परिबर्तन गर्ने कोसिस गर /
जिबन एक रहस्यमय चिज हो ,जसको भित्रि गयर बुझाने कोसीस गर...

...

इन्धन आयो अब आयो भन्छन जताततै,
आफू लिन गयो भने पाइदैन कतै ,
के हो यस्तो गाइ जात्रे चाल सधै भरी ,
काचो खाना खाइ हामी बाच्ने कसो गरी १
कोहि भन्छ्न सर्कारको मिलेमतो छरे ,
कोहि भन्छ्न पम्प...

अति सुन्दर वाग वाग धाइ ,
भ्रमरो घुम्दछ फूलमा रमाइ ,
यसमै त्यसको छ नित्य काम ,
यसमै आखिर हुन्छ त्यो तमाम १
यहि मानव देहको छ हाल ,
मनको दास बनेर बुन्छ जाल ,
किन गर्नु सधैं खराब काम...

किन रुन्छौ न्याउली यो मध्य रातमा
एक्लै पर्यो कि कसो ?
थोरै छन् हास्नेहरु यहाँ
रुने छन् धेरै जसो //
आए अगुवा तर बाटो भगुवा
के गर्छन कुन्नि अब
खाए डाँडा काडा रुख लहारा
छहरा पहरा सब //
गाए गित घर घर...

जन्मदा साइत जुरेका मान्छे बन्दछ अमर
नेताका गुणीमा देखिन्थे एक शुशील //
नामका ज्ञानी कामका सद्गुणीहुन् वैभब
मारेर गएका होइन ज्युदै छन् शुशील //
लेखिए उनको बारे शब्द शब्दमा अमर
देखिए मान्छेका लस्कर हास्दथे एक शुशील //
हुँदैन बुढाका दिन...
जवानीमा फकाउँछन् गुलाब देखाएर
बच्चामा फकाउँथे ललीपप देखाएर
मेरो प्यारालाई साहुले मुग्लान पठायो
आकासिँदै गर्या ब्याजको दर देखाएर
बोरा ओडि सुत्नेलाई जिस्काउँदैछ जाडो
दोकानमा राख्या बाक्लो सिरक देखाएर
यस्तो लाग्छ पाप गर भन्दैछन् धर्मभिरु
मन्दिर को मौला अनि रगत देखाएर
हाम्रो जोडि...