निर्झरीको मुक्तक

एक चिम्टी अबिर अर्पण गरेँ तिमीलाई, पुष्पगुच्छा पाउमा तर्पण गरेँ तिमीलाई। हे! वीर सहिद, आज तिम्रै सम्झनामा श्रद्धा–सुमन शब्द समर्पण गरेँ तिमीलाई। — निर्झरी, इलाम ...

हिमाका दुई मुक्तकहरु

निधारमा सेतै खरानी घस्यो सक्कियो हातमा कचोैरा लिएर बस्यो सक्कियो सम्झिनेले के सम्झिन्छ जिन्दगीलाई घाटीमा एक फन्को डोरी कस्यो सक्कियो दोबाटोमा आएर दोधार बन्छ मन घरि यता भन्छ घरि उता भन्छ मन विगत बिर्सन्छु भनेर दाैडिरहेछु म फेरि किन उसैलाई सम्झन्छ...

दुई मुक्तक

मुक्तक १ पुरा हुन्छ, हुदैन सपना पनि कसरी जाने होला हात हल्लाउँदै जान्छु है भनी कसरी जाने होला अन्जान सहरलाई आफ्नो बनाउने सपना बोकेर म आफ्नाहरूसँग पराई बनी कसरी जाने होला मुक्तक २ न कसैको विश्वास लाग्छ न कसैले आश...

केही मुक्तकहरु

मुक्तक १ देखाउनु छ समाजको अगाडी राम्रो मान्छे बनी बाआमालाई धेरै नै खुसी पार्ने मेरो धोको छनी छोरी भनी सबैले हेप्छन्,नराम्रो व्यवहार गर्छन्, बसेकी छु अर्को जन्म छोरो बनाई जन्माउनु भनी।। मुक्तक २ कि नेपालमै पैसा कमाउ कि त विदेश...

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको हालै बसेको कार्यसमितिको बैठकले दुई पुरस्कारहरूको निर्णय गरेको छ । प्रतिष्ठानले दार्जिलिङ निवासी साहित्यकार नन्द हाङ्खिमलाई भीमदर्शन मुक्तक पुरस्कार र नेपालगञ्जनिवासी साहित्यकार खगेन्द्र गिरी कोपिलालाई कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार समर्पण गर्ने...

दुई मुक्तक

मुक्तक १ यथार्थमा रमाउने मान्छे टाढा छु देखाउने सान सँग नहौँसिउन कतै पाइला बनावटि गरिने गुणगान सँग आफ्नो बाटो हिडे पछि कस्ले सक्छ रोक्नलाई यहाँ सत्यताको साथ रहे पर्दैन डराउन भित्ताको कान सँग। २ अमृत भनेर भर नपर पिउँदा त्यो जहर...

सीता विश्वकर्माका तीन मुक्तक

मुक्तक १ पिडाले मनमा आगो बलिरहेको छ छट्पटीदै छु अझै धेरै जलिरहेको छ टेकु बम छ हेर्नुस् उफ्रिए गलामा पासो यो कस्तो सकसमा जीवन चलिरहेको छ मुक्तक २ भो माया पनि नदेउ तिम्रा नोट पनि नदेउ नभएका गल्तीहरु बनाई खोट पनि...

अनिता कार्कीका चार मुक्तकहरु

मुक्तक १ अब केहि छैन भर मेरो जिन्दगीको न त कुनै रहयो घर मेरा जिन्दगीको सपना सबै अनायसै टुट्न थालेपछि, अन्तिम उपाय जहर मेरो जिन्दगीको मुक्तक २ मलाई आफ्नै गाउँघर प्यारो लाग्छ हजुर पानी पिउन त्यै नहर प्यारो लाग्छ हजुर ती प्राकृतिक...

शर्मिला पुन मगरका दुई मुक्तकहरु

मुक्तक १ रिस गर्छन डाहा गर्छन आगोमा बलेर जल्नेहरू गलत बाटो देखाउँछन् दुँनिया गलेर जल्नेहरू खुट्टा तान्ने प्रवृत्ति पनि स्वभाबिक हो अचेल शर्मिलाका दुई चार शत्रु छन् जलेर जल्नेहरू मुक्तक २ लाली ,पाउडर लाने बुहारी चाहिन्न पो भन्ने हो की बङ्गुरको...

मोनिकाका तीन मुक्तकहरु

मुक्तक १ कहिले लगतार त कहिले घरीघरी आउँछ। नचाहादा नचाहादै पनि त थरीथरी आउँछ। म परिस्थिति सँग सँगै अघि बढ्न खोज्दै छु, एक पछि समस्या अर्को फेरी कसरी आउँछ मुक्तक २ राम्रो काम गर्ने मान्छेले पनि ठाउँ पाउँदैन। गरिब परिवारमा खुसिको...