गजल

रुँदा रुँदै हाँस्नुपर्ने तिम्रै लागि रै छ आमा फूलमाला गाँस्नुपर्ने तिम्रै लागि रै छ आमा जिन्दगीको भर छैन कहिलेसम्म चल्ने हाे आखिर मैले बाँच्नुपर्ने तिम्रै लागि रैछ आमा हरपल हर खुशी रंगमंच माथी दिनरात नाँच्नुपर्ने तिम्रै लागि रैछ आमा नाटकको...

गजल

जागेर आउन सक्छ माया मनमा फेरि । ख्याल गर म हुनैपर्छ तिम्रो जतनमा फेरि । तिमिलाई सजिलै जाउ भनेर भन्न त हुन्थ्यो । तिम्रै छाप बसेको छ मेरो यो नयनमा फेरि । केहीसम्म त भैदियोस न खुशीका कुरा...

गजल

गजल , आँखाले पनि बेला बेला आँसु पस्किन सक्छ कहिलेकाहीँ खुसिले पनि मुटु चस्किन सक्छ मेरो मृत्युको खबर फैलाएछ एउटा पागलले उ अझै सपनामा छ के थाहा झस्किन सक्छ आज म चिप्लिएको खबर नी पाएको छ उस्ले मेरो पुरानो दुश्मन...

रमिता चन्द रितुका दुई मुक्तक

मुक्तक १ जसो तसो जीवन यहाँ चलाउनुपर्छ जीवन चल्न पुराना याद जलाउनुपर्छ पिडाहरु याद न हुन दोहोरिरहन्छन दु:ख भुल्न नयाँ खुशी पलाउन पर्छ मुक्तक २ मलाई हेपी बोल्नेहरुको बोली फेर्नुछ हिजो गरिब थिए अब भोलि फेर्नुछ किन बिदेश गइस भन्ने प्रश्नको उत्तर आमाको...

बुझ्दै बुझ्दिन

बुझ्दै बुझ्दिन अभागी छु कि मेरा कदम खराब हो बुझ्दै बुझ्दिन खुसी नआएकै हो कि महसुस नभएको हो बुझ्दै बुझ्दिन हिडे बाटो बिना गन्तव्यको जति हिडेपनि बाटो जिन्दगीको बुझ्दै बुझ्दिन न पढेर , न बढेर पाए खुसी जिन्दगीमा , खै कहाँनेर...

हो म एक नारी हुँ

सृष्टिको सान र घरको सम्मान हुँ । हो म एक नारी हुँ तर कमजोर नसम्झ। चुलोचौको मात्र होइन मेरो संसार लडेरै भएनी प्राप्त गर्छु आफ्नु मौलिकअधिकार हो म एक नारी हुँ तर कमजोर नसम्झ। पानी बोकेको छु,नानी बोकेको छु परिवारको...

प्रशंसा घिमिरेका केही मुक्तकहरू

मुक्तक १ तिमिले दिएको जाली रुमाल अझै सम्झन्छु हामी दुइले बिताएका ती पल अझै सम्झन्छु परदेशमा सम्झनाको मखमली अझै मगमगाउँछ त्यो हाम्रो क्रान्तिकारी छलफल अझै सम्झन्छु मुक्तक २ मनैभरी फुलिरहने फूल बन्नु तिमी आकाशमा डुलिरहने जून बन्नु तिमी सहायताको मैदानमा देखिरहनु प्रीय...

सुशीला भट्ट गजल – समानता कहाँ छ ?

गजल कता कता भित्र भित्रै दफन भयो निकै अफ्ट्यारो ठाउँमा जलन भयो अनुभव त धेरै गरे , देखाउन सकिन धुवाँ छैन र पनि छातीमा दनदन भयो वचन लगायौ तिमिले पनि दुख्ने गरि राता रात पत्थर झै कठोर मन भयो समानता कहाँ...

केही मुक्तकहरु

मुक्तक १ थाहा छैन कुन प्रहरमा छु म उजाडिएको दु:खी शहरमा छु म नखाएको विष लाग्दैछ मलाई बैगुनीले दिएको जहरमा छु म मुक्तक २ अँध्यारो हटाउन दिप ज्योति बल्छ हजुर!! महलभन्दा झुपडीमा जीवन चल्छ हजुर! महोदय,खुसी खोज्न मन्दिर धाउनु पर्दैन, मन खुसी त...

दुई मुक्तक

मुक्तक १ भित्र व्यथा लुकाएर बाहिरमात्रै हाँस्ने धेरै छन् मनमा लाखौँ स्वार्थ बोकी माया गाँस्ने धेरै छन् स्वार्थी यो दुनियाँमा कसको के कुरामा भर पर्नु क्षणिक सुखका लागि चोखो माया मास्ने धेरै छन् मुक्तक २ केवल तिम्रो खुसिकाे लागि मन...