उनको प्रतीक्षामा म

  उनको प्रतीक्षामा म अनु पराजुली म उनको प्रेममा लिप्त थिए उनको आँखामा पुरै संसार र उनको मुस्कानमा संसारको सबै खुशी पाउथे म मलाई मोह थियो त्यो कुहुकुहु कराउने कोहिलीको स्वरसँग मलाई रमाउन मन थियोे मगमगाउने फूलहरूका बास्नाका बिचमा म ती सेता हिमाल हेरेर आनन्द...

अनुभूतिका रहरहरु

सुन्दैछु आजभोलि तिम्रो शहरमा हाम्रो प्रेमको चर्चा चल्दैछ रे सायद हाम्रो प्रेमको रंग गहिरिएर हो की ? बसन्त ऋतुसँगै नयाँ आभास तिमी बनेर आउँदैछौ रे त्यो शहरमा तिमीमा रङ्गिदै गरेको म र तिम्रो रंगमा घुलेको मेरो प्रेम आज एक पर्व बनेर आउँदै छरे सायद तिमीसँगै...

अनुभूतिका रहरहरु

सुन्दैछु आजभोलि तिम्रो शहरमा हाम्रो प्रेमको चर्चा चल्दैछ रे सायद हाम्रो प्रेमको रंग गहिरिएर हो की ? बसन्त ऋतुसँगै नयाँ आभास तिमी बनेर आउँदैछौ रे त्यो शहरमा तिमीमा रङ्गिदै गरेको म र तिम्रो रंगमा घुलेको मेरो प्रेम आज एक पर्व बनेर आउँदै छरे सायद तिमीसँगै...

सजिना दाहालको गजल – हाँसो र खुशी हराए

गजल १ परिचय छैन मेरो इच्छाहरू मरेको मान्छे म हजारौं दु:ख अनि पिडाको मारमा परेको मान्छे म हासो र खुशी हराए सुखले नि साथ छोडयो भगवान अनि दैबले हेला गरेको मान्छे म सोझो छु इमानदार छु भाग्यले ठगेको छ माया...

सुजना पाण्डेका तीन मुक्तक

मुक्तक १ काेही त मानिसलाई जिउदै मार्ने भेटिन्छन सुगन्ध छाेडी दुर्गन्धित फूल सार्ने भेटिन्छन। कुकृत्य गर्नेहरु सदैव राम्राे भन्दापनि, गाेमनरुपी दुलाभित्रै कार्य झार्ने भेटिन्छन मुक्तक २ सँधैभरी दु:खभित्रै हराएर बसीराख। शाेषण गर्ने शाेषकीसँग डराएर बसिराख एकदिन ठुलाे खाडलमा तिमी परेपछी, परिवारभित्रै रँदै अनि...

केही मुक्तकहरु

मुक्तक १ जीवनभर साहुको दास बन्दा बन्दै जीवन बित्यो सुखका दिन आउलान भन्दाभन्दै जीवन बित्यो ऋण तिर्न भनि ऋणमै डुबेर प्रदेशिएको छ छोरा फर्कि आउने दिनहरु गन्दा गन्दै जीवन बित्यो मुक्तक २ फूलै फूलको मार्गमा पनि टेक्नै मन लाग्दैन सपना हुरीले...

चार मुक्तकहरु

मुक्तक १ मैले जिन्दगीसँग अलि थोरै बखत मागेको हुँ, दुःख , पीडा झेल्न सक्ने हिम्मत मागेको हुँ, एक्लो ज्यानले चारैतिर धाउन नसकेपछि, दुई हात जोडेर पराईसँग मद्दत मागेको हुँ मुक्तक २ छैन आँखामा कत्ति पानी मैले के गर्नु दु: खै दुःखको...

अनुरोध एउटा

तीजकाे बेला श्रीमान जुठाभाडा धस्छन् श्रीमती श्रृङ्गार पटार गरी घरभित्र पस्छिन म हिँडे नाच्न पार्टीतिर घरधन्दा गर्नुस भरे अाउँछु मिठाे खाना बनाई बस्नुस् तीज त अाईसक्याे जसरी नि मनाउनुपर्छ सम्झनाकाे भन्दा लुगा गहना अझ महङ्गाे पर्छ हजुरकाे तलब नअाए ऋण...

साहित्य, संस्कृति र कला

  संस्कृति सभ्यता हाम्रो जीवित रहनु पर्दछ । त्यस्लाई हामीले मर्म मर्ममा भर्नु पर्दछ ।   साहित्यले नै संस्कृति अलङ्कृत गर्नु पर्दछ । साहित्य गहना जस्को संस्कृति ठान्नु पर्दछ ।   म को थिएँ भनी जान्न संस्कृति बुझ्नु पर्दछ । साहित्यका सुगन्धैले सुगन्धिकत पार्नु पर्दछ  ।   संस्कृति अनि साहित्य आपस्मा...

म शुन्यताको कि शुन्यता मेरो ?

म धर्मलाई अफिम हो भनेर क्लास दिन्थे बकवास हो भन्थे भुतप्रेत , आत्माहरुलाइ धर्मगुरुहरु ढोङ्गी मात्र हुन जस्तो लाग्थ्यो भाग्य र भविस्य बताउनेहरु सबै बकबास लाग्थे म कहिले पनि राशिफल हेर्दिनथे , म कहिले पनि भाग्य बताईदिन्छु भन्नेहरुको कहाँ हात...