जीवनको एउटा आदर्श

हामी आफू राम्रो बन्ने प्रयास गरौं सधैं आफू राम्रो बन्ने वाहनामा अरूलाई नराम्रो कदापि नसोचौ मान्छे न हो गल्ती हुन सक्छ अन्जानमा आफ्नो गल्ती ढाकछोप गर्न अरूलाई बेठीक कदापि नसोचौ प्रगतिको बाटोमा लम्कने प्रयास रहोस् अविरल अरूको खुट्टा तानेर होइन आफ्नो खुट्टा बलियो...

मुक्तकहरु

मुक्तक १ बाँचुन्जेल आँसु बर्सिन्छ पिर बर्सिन्छ खोटो निधारअनि खोटै तक्दिर बर्सिन्छ जिउँदो हुँदा धारिलो वचन लगाउने, मरेपछि पानी, माला, अबिर बर्सिन्छ । मुक्तक २ कलियुगमा सत्यको हार कस्ले देख्छ र ? हरेक समय हरेक बार कस्ले देख्छ र ? भन्न त...

माया

माया के हो बुझ्नै गाह्रो माया के हो ब्याख्या गर्न गाह्रो मायाले मान्छेलाई साह्रै बलियो पनि बनाउँछ मायाले मान्छेलाई सार्है कमजोर पनि बनाउँछ माया के बुझ्नै गाह्रो माया त धेरैलाई आफ्नो जननीको लाग्छ र पनि बिचमा कहिलेकाहीं धोका पनि घुसिदिन्छ जननीलाई...

कथा –   सपनामा संवाद गरिरहेका बिभुतिहरुसँग

विद्यार्थी आन्दोलन तिब्र भएको थियो । भिड जिन्दावाद र मुर्दावादको चिच्याहट गरिरहेको थियो । म पनि भिडसँग स्वर मिसाउदै भिडसँगै नारा लगाइरहेका थिए । अनायास मेरो अगाडि अन्जान मानव आकृति देखापर्यो । बाटो छेकेर ठिङ...

तिमी फर्की आउनुपर्छ

आफ्ना अनगिन्ती सपना अनि हजारौं रहरहरुलाई बन्दि बनाएर हिडेका हुन उनीहरू आमाको लगाएको तिलरी बाले खनेको खोरिया बारी सब धितो राखेर काँधमा आएको जिम्मेवारीको गह्रौँ भारी बिसाउन चौतारी खोज्दै उडेका हुन उनीहरु कहिले कहिले फर्किन्छन् उनीहरू …. बाटो हेरेर थाकीसके आमाका आँखाहरू उनीहरुको तन मात्र...

कमला पौडेलका तीन दमदार मुक्तक

मुक्तक (१) समयसँग सम्झौताको हस्ताक्षर दिँदा सम्झिए बिधाताले लेखिदिएको लेखाजोखा लिँदा सम्झिए ए साथीहरू सुन न आज त मेरो जन्मदिन हो नि, मलाई जन्म दिँदा आमाले सहेकी पिँडा सम्झिए। (२) दोबाटोमा छुटाछ्न , गोरेटोमा भेट्न खोज्छन पिरतिको नाटक रची कोमल मुटु रेट्न...

गजल

मेरो तन मन तिमी मै समर्पित भयो देखेका सपनी बिहानीको शीत भयो म हारिदिएँ खुसी छौ होला नि अब? लौ मेरो हार अनि तिम्रो जित भयो मनमा अनगिन्ती रहेका चाहनाहरु एउटा सानो कचौरोमा सिमित भयो सम्बन्ध गलत प्रयोग भएर त...

आमा ! म आत्तिएको देख्यौ र..?

तिमीले भारी बोक्दै हुर्काएकी तिम्री छोरी , मातिएकी देख्यौ र .? तिमीले उचालेको प्रत्येक भारीहरुले, ̤तिमीले बसौ नफेरेका सारीहरूले खरको चुहिने छानो अनि त्यसैमाथी, उम्रीएका झारीहरूले मलाई मेरो परिस्थिति मेरो औकात झल्झली सम्झाई रहन्छ शहरको रम्झमले तिम्री छोरी मात्तिएको देख्यौ...

तीन मुक्तक

सुन्दर गुराँस हु म भुँइफुल हुने मन छैन तिम्रो कमजोरी तिम्रो भुल हुने मन छैन म तिम्रा हरेक घाउहरुको मलम बन्न सकु भित्रभित्रै घोचिराख्ने शुल हुने मन छैन ———————————————==== बगिरहन्छन आँशु भलहरु के गर्छौ अब साँटेका थियौं चिनो सलहरु के...

न्याय

बित्दै गए दिन ढाल्दै गए रात न्यायको कुनै पत्तो अत्तोपत्तो भएन। न्यायलयले न्याय दिन्छ भन्ने विश्वास अझै गएन । तर पनि न्याय कहिल्यै मिलेन । अह तर अझै पनि कसैको न्याय हराएको देश भन्ने हिम्मत थिएन । बलात्कार पछि मारीएका...