प्रा . कपिल अज्ञातका मुक्तकहरु

मुक्तक १ मन मेरो अशान्त हुँदा तिमी आइनौ कामैकामले क्लान्त हुँदा तिमी आइनौ कति प्रतीक्षा गरूँ तिमीलाई सम्झेर तन मेेरो एकान्त हुँदा तिमी आइनौ ।। मुक्तक २ अब मैले आफ्नो लेखनलाई मोडी दिदैछु कृति पढेर समीक्षा लेख्न छोडी दिदैछु न पूरै आफ्नो...

रबिता महर्जनका तीन मुक्तक

तीन मुक्तक मुक्तक १ उच्च ताप दिई फलाम गलाउने उनै युवा हुन् बाँझो भूमि सिंचाइ गरी जगाउने उनै युवा हुन् घरपरिवारको भार होस् या देशको जिम्मेवारी बोकेर सुन्दर संसार बनाउने उनै युवा हुन्। मुक्तक २ कसैले जोडेछन् शरीर कमाउन भनेर दाम कसैले...

निर्झरीका दुई मुक्तकहरु

मुक्तक १ मनभित्रको गुप्त कुना खाली राख्या काम लाग्यो रे मलाई देख्दा उनको मुटु कलेजोमै घाम लाग्यो रे तीन लोक चौध भुवन सोधपुछ गर्दै हिँड्दा खेरि अनुपम, यो अद्वितीय ‘टिङ्कु’ पृथक नाम लाग्यो रे मुक्तक २ घरीघरी जिस्क्याएर सताउने मान्छे...

रबिता महर्जनका पाँच मुक्तकहरु

१. आफ्नो चेतना स्तर सम्हाले बन्छ सय पनि लाख शब्दहरू अरुलाई पस्किनु अघि आफैले चाख दस रुपैँयाको लेखनीले कोरेर सिमित शब्द सात जुनिको सम्बन्धलाई व्यर्थै नबनाऊ राख । २. खुल्नेछ आकाश, जानेछ बादल हटेर आउनेछ बहार राष्ट्रमा, युवा डटेर मर्दा पर्दालाई चाहिने...

निर्झरीको मुक्तक

एक चिम्टी अबिर अर्पण गरेँ तिमीलाई, पुष्पगुच्छा पाउमा तर्पण गरेँ तिमीलाई। हे! वीर सहिद, आज तिम्रै सम्झनामा श्रद्धा–सुमन शब्द समर्पण गरेँ तिमीलाई। — निर्झरी, इलाम ...

एउटा आह्वानलाई सङ्गालेर आइरहेको प्रिय मान्छे

कतिन्जेल चम्केला त्यो कोट हजारौँ नाङ्गाहरू माझ, हजारौँ भोकाहरू माझ म सोचिरहेको छु, गम्भीर भएर सदा राज गरिरहेछ एउटा कोट, सदा चमकमा छ एउटा कोट, जो मागिरहन्छ तपाईंहरूको बस्ती पसेर भोट कतिन्जेल चम्केला त्यो महल हजारौँ झुपडीहरूको माझ, एउटा बेग्लै अस्तित्व दाबी गरेर जो चाहँदैन सबैको घरमा उज्यालो, जो...

नयाँ बर्षको शुभकामना दिनु अगाडि

छ कतै आयातित नयाँ वर्षको भव्य रौनक छ कतै नेताहरूको सङ्गठन एकिकरणका भव्य सभा -सम्मेलन कतै छन् तिनै एकीकृत सङ्गठनहरूका प्रसंशा र कतै बिरोधका माहोलहरू लाग्दैछ की यहाँ सबैजसो मानिसहरू उस्तै खुशी खुशीमा व्यस्त छन् तर वास्तविकता यो होइन, चार महिना अगाडि...

बुद्ध र बुद्धोपदेश बुझाउने पुस्तक अङ्ग्रेजीमा

बौद्ध धर्मावलम्बी नभए पनि प्रशारण सेवाकालमा बुद्ध जयन्तीका अवसरमा प्रत्येक वर्ष विशेष कार्यक्रमको निर्माण गर्ने गरेकाले हुनसक्दछ; बुद्ध, बुद्धोपदेश, विशेष गरी बुद्धद्वारा प्रतिपादित आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलका सम्बन्धमा गरिएका प्रवचन पढ्ने र ‘बुंद्धं...

हिमाका दुई मुक्तकहरु

निधारमा सेतै खरानी घस्यो सक्कियो हातमा कचोैरा लिएर बस्यो सक्कियो सम्झिनेले के सम्झिन्छ जिन्दगीलाई घाटीमा एक फन्को डोरी कस्यो सक्कियो दोबाटोमा आएर दोधार बन्छ मन घरि यता भन्छ घरि उता भन्छ मन विगत बिर्सन्छु भनेर दाैडिरहेछु म फेरि किन उसैलाई सम्झन्छ...

आगोको होलीमार्फत आए अनजान यात्री

पछिल्लो समय नेपाली गजल साहित्यमा उल्लेखनीय प्रतिभाको रूपमा उपस्थित छ्न , अनजान यात्री । गजल अभ्यासको पाठशालामा उनी एक अब्बल विद्यार्थी हुन । उनको हालै बजारमा आएको गजल संग्रहको नाम हो , आगोको होली...