नाति मेरो असल साथी

नाती मेरो असल साथी बनेकोछ धेर अद्रीतले मलाइ त दुःख दिन्न हेर नातीलाई खेलाएर स्कुल लाने काम हजुर आमा दुइजना यस्तो छ नी नाम मेरो नाम वसुन्धरा बैनी सरस्वती अद्रीत‌को माया लाग्छ हामीलाई अती हाम्रा छोरा बुहारीको डाक्टर काम विरामीको सेवा...

एकादेश

यो देश यस्तो हो जहाँ चिकित्सक मात्र भएर हुँदैन चाकडीबाज पनि हुनपर्छ । कवि मात्र भएर हुँदैन कसैको क्रान्तिलाई बल पुग्ने कविता लेख्न सक्ने पनि हुनपर्छ टिक्ने वा बिक्ने हो भने प्रभुका पाउ धुन सक्नुपर्छ वा गोहीको आँसु रून सक्नुपर्छ हैन भने, आफ्नो मालको रक्षा आँफै...

दुई मुक्तक

मुक्तक १ पुरा हुन्छ, हुदैन सपना पनि कसरी जाने होला हात हल्लाउँदै जान्छु है भनी कसरी जाने होला अन्जान सहरलाई आफ्नो बनाउने सपना बोकेर म आफ्नाहरूसँग पराई बनी कसरी जाने होला मुक्तक २ न कसैको विश्वास लाग्छ न कसैले आश...

केही मुक्तकहरु

मुक्तक १ देखाउनु छ समाजको अगाडी राम्रो मान्छे बनी बाआमालाई धेरै नै खुसी पार्ने मेरो धोको छनी छोरी भनी सबैले हेप्छन्,नराम्रो व्यवहार गर्छन्, बसेकी छु अर्को जन्म छोरो बनाई जन्माउनु भनी।। मुक्तक २ कि नेपालमै पैसा कमाउ कि त विदेश...

पुस्तक समिक्षा : प्रजातन्त्र सेनानी तुलसी नारायण खमु श्रेष्ठको संघर्ष र त्यागपूर्ण जीवन गाथा

अचेल इन्टरनेटको मेसेन्जरमार्फत् निम्तो पठाउने चलन छ । त्यसै अनुसार मैले पनि गत जेठ १५ गते बिहान मोबाइल खोलेर हेर्दा पत्रकार मित्र कुमार रञ्जितले मेसेन्जरमार्फत् पठाएको एउटा निम्तो पाएँ । उक्त निम्तोद्वारा जेठ १६...

दुष्टाभार्या

दुष्टा भार्या, सठं’ मित्र,भृत्योच उत्तरदायक, सशर्खे च गृहे बासो, मृत्यु‌रेव न‌ संशय । —— आफ्नो गाउ,सामाजमा मात्र नभइ छिमेकी ५/७ जिल्लामा नै निष्टावन, चरित्रवान‌, तथा ईमानदारकोरुपमा सुपरिचित हुनुहुन्थ्यो ‌प‌ं श्रीराम गुरु । सबैमा अपनत्व,ममत्व दर्शाउने,सादाजिवन,उच्च बिचारका...

आउन सकिन ( गजल )

आउन सकिन तिमीलाई भेट्ने रहर हो आउन सकिन समयसँग मार्गे समय पाउन सकिन ।।   जुन माटो पानी र हावाले यो बन्यो उसैसँग बसेर खुसी मनाउन सकिन ।।   सुखदुःख जेमा पनि पहिला तिमी नै छौ सँगै बसेर एउटा गजल गाउन सकिन...

रावण छाएको …

रावण व्यक्ति होइन प्रवृत्ति बनेर अकर्मण्यताको द्योतक बनिरहेछ निर्घिणी विचारको प्रतीक बनेर व्यभिचार दुष्कृत्य अधर्मलाई आभूषण बनाई पराकाष्ठा नाघिरहेछ । काम वासना लोभ अहंकारको प्रतिमूर्ति रावण असहिष्णु बनेर उन्मत्त काल भैरव जसरी त्राही त्राही पापको अग्निकुण्डमा पूर्ण भष्म गराउन लागि परिरहेछ । राम र...

नेपाल मुक्तक प्रतिष्ठानद्वारा दुई पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको हालै बसेको कार्यसमितिको बैठकले दुई पुरस्कारहरूको निर्णय गरेको छ । प्रतिष्ठानले दार्जिलिङ निवासी साहित्यकार नन्द हाङ्खिमलाई भीमदर्शन मुक्तक पुरस्कार र नेपालगञ्जनिवासी साहित्यकार खगेन्द्र गिरी कोपिलालाई कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार समर्पण गर्ने...

सुनको अक्षर गजल संग्रह र साधनामा रमाइरहेका गजलगो “श्री पुरुषोत्तम रसुवा “

बदलिँदो गजल साहित्यमा बहु आयाममा गजल सिर्जना गर्न सक्ने गजलगो हुन , श्री पुरुषोत्तम “रसुवा” । संरचनाका हिसाबले बहर र गैरबहर ( स्वतन्त्र गजल ) दुबै संरचनामा पोखिन सक्ने श्री पुरुषोत्तम “रसुवा” युवा पुस्ताका...