राशिफलकाे अौठी

लघुकथा :राशिफलको औठी सीता बिष्ट कार्की (सीबिका) अहिलेको दशै पेस्किले बालाई राशिफलको औठी किनिदिएको छु , पोहोर सालको दशैमा घर जाँदा बाले सुप्रीमलाई हिड्ने बेला भन्नुभएको थियो , मेरो कन्या राशी हो राशी अनुसारको औठी लगाउने...

ल र ख का दुई दुईवटा हाइकुहरु

दुई ‘ल’ हाइकु – ************ लर्तराे छैन केही न केही गर्छु जिउँदै छु म । लुकेर खाऊ सकेसम्म फुटाऊ लकडाउन । दुई ‘ख’ हाइकु – ************* खहरे भेल समुद्रमा मिल्दैछ सुनाैलाे साख । खैला र बैला बेमाैसमी नाटक पैसा र पद । ...

तारा के सी का दुई हाइकुहरु

मधुर स्वर गुन्जियाे लाै काेठामा प्रशन्न धुन ! के छ खबर भेटघाट नी छैन साेधनी मेराे ।। ...

शारदा घिमिरे भैलका चार मुक्तकहरु

माटोमा मिल्ने शरीरको हुँदैन कुनै भर घृणा त्यागेर सबैलाई सदभाव प्रेम गर सक्छाै भने दुखीका पीडामा मलम लगाउ अाला घाउमा कसैको नून चाँही नछर ..!! अाँसुले मरुभूमि कहिले रसाउँन सक्दैन पीडामा काउकुतीले मन हँसाउन सक्दैन विचार पिँजडामा बन्द गरेर राख्न...

जीत

जीत दृष्टि आफैँ बदल्ने हो आफैँले आफैँलाई बदलेर, सोच बदलेर जो हराएको हुँदैन खोजेर मान्छे परिवर्तन हुँदैन देख्नु र भोग्नु पर्छ सहनु र स्वीकार्नु पर्छ । बिग्रिएकोलाई मिलाउँन सक्नु पर्छ मिलेकोलाई जानाजान बिगार्नु हुँदैन। (अफ्ठ्यारा छन् भनेँ गोरेँटाहरू)२, हिडेकाहरुलाई देखेर कि फर्किनु पर्छ कि मिलाएर जानु पर्छ।। निर्माणलाई बिधङ्स होइन बिधङ्सलाई निर्माण गर्नु...

आमा

जन्म दिने बाटो देखाउने संस्कार संस्कृतिमा रम्न सिकाउँने सु -बाटो र कु- बाटो छुट्याएर हिड्न सिकाउने अफ्ठ्याराहरु पन्छाएर सिजिलो बनाएर कर्म रेखा कोरीदिने बिरताकी खानी उनी सहनशीलताकी प्रतिमूति ।। घर सम्हालेर सन्तान र परिवार अंगालेर आफू जलेर अरुलाई उज्यालो दिने हृदयकी धनी उनी । धैर्यता नभत्काइ आफू खुशी हुनु भन्दा सन्तानलाई खुशी...

तिमीहरु उतै बस म कहाँ नआऊ

यस्तो महामारीमा मलाइ एक्लै छोडेर जानलाई लाज लाग्दैन ? हरेक महान चाड दशैँमा पनि म एक्लै हुन्छु मेरो माया नलाग्नेले किन आउनु पर्ने ? न आऊ तिमीहरु उतै बस। ……. ************************ भानुभक्तले पनि अलकापुरी भनेर मलाइ फकाए पृथ्वी नारायणले अमरावती नगरी  भनेर अर्काको शब्द लिई...

नाटकको पात्र

कोरोनाको पिंडामा म हाँसे भने कृपया माफ गर्नुहोस मृत्यु अंगाल्न नसकेर आफुलाई आफैले जबरजस्ती नाटकको पात्र बनाएको हुँ /   महिनौंको लक डाउनमा बिस्तारै सबै थोक लक डाउन हुँदो रहेछ चुलो चौका ,हात पाखुरा सबै लक डाउन हुदो रहेछ मन मष्तिक त झन...

महेन्द्र प्रजापतिको कार्यगत नेवारी गित एक चर्चा

पौराणिक ग्रन्थहरुमा गित ,संगीत र नृत्यका आदि गुरु भगवान शंकरलाई मानिएको छ । भगवान शंकरबाट ताण्डब र पार्वतीबाट लास्य नृत्यको प्रादुर्भाव भएको उल्लेख छ । त्यसै गरी उर्वाशीले भारत नृत्यम्लाइ सिकाइन् भन्ने गरिन्छ । ...

उक्लिएको मान्छे – एक समीक्षा

आर्थिक दृष्टिकोणले एउटा सामान्य परिवार, त्यसमाथि समाजको निकै तल्लो तह । यस्तो परिवेशमा जन्मेको व्यक्तिको लागि संघर्ष एउटा नियतिको रूपमा उत्पन्न हुन्छ । जीवनको हरेक क्षेत्रमा भेदभाव र हीनभावनाको सिकार हँुदै मानसिक वेदना बेहोदै...