
यो शालिक केबल शालिक होइन
यो शालिक केबल प्रतिक होइन
यो शालिक केबल ईतिहास होइन
यो शालिक केबल मुर्ती होइन
के होत यो ?
यो श्री पेच उच्च हिमाल
यो शिर पहाड
यो छाती समतल तराइ हो
अंङग...

बा!
यो सपनाको आकाशमा
कितिञ्जेल बिचारको मदानी घुमाएर बसौ ?
त्यसैले बा
मलाइ एक झोक्का हुरी चाहिएको छ /
आमा !
अधिकारको रेखाचित्र
हेरेर म कतिन्जेल
यो आँखालाई बिछ्याई राखु ?
त्यसैले आमा
मलाइ उघारिएको चेतना चाहिएको छ /
दाजु !
भ्रमको विश्वासमा अड्किएको
यो समाजमा कति...

केही वर्षअघिदेखि अक्षरको व्यापार अँगालेर अघि बढिरहेका कलमकर्मीको नाम हो – दामोदर ढकाल ‘दीपक’ । ‘दीपक’ को काम प्रकाश छर्नु हो । अन्धकारको नास गरी उज्यालो प्रदान गर्नु हो । अक्षरका माध्यमबाट त्यही कर्ममा...

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह वास्तबमा लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई गद्य शैलीमा ४२ वटा साना ठुला कविताहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र...

के उठाउनु तरबार र ढाल, यस्तै भयो भने
हुँदैन आन्दोलन हुँदैन हडताल,यस्तै भयो भने
लम्पसार सरकार सुतेर बस्छ,केही बोल्दैन भने,
भारतकै हुन्छ सिङ्गो नेपाल, यस्तै भयो भने ।
...

चिसो याममा
न्यानो घाममा बसेर
बदाम र सुन्तला
खाएकाे बेलाकाे प्रेम
मैले गजल लेखेर
सम्पादन गरिरहदा
सुर्य साँझमा
लुके जसरी लुकीसकेछ
सायद
अर्कै महादेशमा
उनी घुमिरहदा
म यहीँकाे बदाम र सुन्तलासँग
घाम तापिरहेछु
गजल लेख्न छाडेर
उनकाे र मेराे कथा व्यथा लेख्दैछु
गजलका सुस्केरा र सेर
उनलाई समर्पण गर्दै
घाममा अाङ...

पुस्तकको नाम : ख्वबि झसुका
विधा : कविता संग्रह
लेखक : तिलक प्रकाश
प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख:
संस्करण : पहिलो
पुस्तकको मुल्य : ५० /- संस्थागत ०००/-
आवारण :केदार जोशी
मुद्राक :
भाषा : नेवारी
कम्प्युटर सेटिंग: अगिब...

हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।”
* गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा...

कालापानी र लिपूलेक कठैबरी मेरो देश
कठैबरी दूई तिहाई सरकार
एस्ता नेतालाई भोट ,जीवन को सवैभन्दा ठुलो चोट
देश बनाउनेलाई धिक्कारी देश बेच्नेलाई स्वीकारी
के गरेउ त हामी महान नेपाली ।
तरुल भित्रै कुहेछ तेसैले ढुङ्गाले नकुहेको भाग छुटौदै...

बहुआयमिक प्रतिभाका धनी, साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका चम्ल्याहा कीर्ति सन्तान मध्ये मेरो हातमा ‘टाटु’ ‘कथा कसरी लेख्ने’ र ‘नेपालको पहिलो भू–उपग्रह’ आइसकेका छन् । अर्को बहुप्रजातिका चराहरूको चित्र सहित विवरण...