
निर्मलाको कुरा निर्मल
बनाएर पिइयो सकियो ।
सरिता शर्मिला सिर्जना र गंगामायाको
अध्यायको शुरूवात भएको छ ।
पुरै देश बधशाला भएको छ ।
जहाँ मान्छेको बध हुन्छ दैनिक
बुद्ध ,बौद्ध र बम्जनको नाममा ।
मन्त्री प्रधानमन्त्री सांसदकै
छोरी भए मात्रै
काण्ड हुने ।
हिमालले...

विदेश जान यो मन भ्रान्त
फर्केर सोच्दा म भएँ शान्त
यो पुन्य भूमि नेपाल हाम्रो
विश्व भरिको म ठान्छु राम्रो
यो देश छाडि विदेश जान्न
पराईको म त सास्ती खान्न
सेवा म गर्छु नेपाललाई
छाडेर जाँदिन लौ रुवाई
गुजारा धान्न मिलेन रोटी
खाडी...

साहित्यकाे विविध विधामा कलम चलाएर नेपाली साहित्य फाँटमा आफुलाई स्थापित गर्न सफल एउटा परिचित नाम हाे रत्नप्रसाद अनामणि श्रेष्ठ। सायद धेरै बर्ष पहिले नै हाे । ठायक्कै मिति सम्झिन सकिन । जनमतकाे कार्यक्रम हुँदै...

शहरमा दाजु भाउजू सानाेतिनाे नाेकरी गरेर जीवन बिताईरहेका थिए । गाउँ बहिनी हान्ने साडे जस्तै मातिएर बसेकी थिई । वल्लाे गाउँ पल्लाे गाउँ जहाँसुकै उनकै कुरा हुुन्थ्याे । समाजमा याे छाेरीले नाक काटने भई...

भुक्ने कुकुरले
टाेक्दैन भन्थे
साँच्चै हाे रहेछ
छिमेकीलाई भुके झैँ गरेर
पुच्छर हल्लाउछ
किनकि कुकुरकाे
स्वार्थ र उदेश्य छीमेकीकाे
घरकाे पनि जुठो
भात खान पाउनु हाे
तर हाम्रो घरकाे कुकुर
अलिक फरक छ
उ घरकालाई भुकेर
हैरान कटाउछ
टाेक्नै लाग्छ
तर छिमेकीको
अभिवादन गर्छ
पुच्छर हल्लाउछ
हामीले दिएकाे
मासुभात छाेड्छ
तर छिमेकीले
दिएकाे बासीभात...

जीवन हाम्रो संघर्स हो बिकाशको मुल फुटाउने गर्छ
हल्ला,संका हाम्रा बैरी हुन मित्रताको गुट टुटाउने गर्छ
कागले कान लग्यो भन्दैमा कागकै पछि नलागौ भो
साथी,बिच मन मिलाउने गरौ आत्मियता जुटाउने गर्छ।।
...

खराब लत छुटेन कैल्यै अकूत भएनी,
लोभले गर्दा बिग्रीयो बानी सपूत भएनी।
म सेवा गर्छु भनेर आयौ होकि त भनेर
जनता सोझा चुनाव जित्यौ कपूत भएनी।
के बिधी प्यारो लागेको होला यो भ्रष्ट चरित्र
नानिको बानी गएन कतै राजदूत भएनी।
शासन...

गोसाइँकुण्ड महिमा कोषकाव्य डा. सत्यराज थपलिया अगाडिको आवरणमा लेखिएका यी अक्षरले क्रमशः कृतिको नाम, विधा र स्रष्टालाई सूचित गर्दछन् । अक्षरमा यति नै लेखिएपछि गाताभरि गोसाइँकुण्डको चित्र छ । राम्रो कागज र रङ राम्ररी...
सिताबिष्ट कार्कीले आफ्नो कलेज जीवनको सस्मरणलाई गद्य कबिता मार्फत संगालेका छन् “कलेज डायरी” कबिता संग्रहमा । कबिता संग्रह उहाको सातौ कृति हो/ यस कबिता संग्रहमा बि.सं.२०४२ /३/०५ देखि २०४७ /५/१० सम्ममा रचना गरिएका जम्मा ३१ वटा कविताहरु...

मेरो देश आज रोइरहेछ
खोइ कोस्लाई हो खोजिरहेछ
अन्धकर छ जताततै उज्यालो लाई कुरिरहेछ
स्वतन्त्र पंक्षि लाग्दो रहेछ
तर कुन पासोमा अड्की रहेछ
मेरो देश आज रोइरहेछ
खोइ कोस्लाई हो खोजिरहेछ
साझा फुल बारीको फुल
स्याहार गर्ने माली खोजिरहेछ
मौरी घारमा सिपाहीहरु
रानी मौरी...