
कृतिप्रभाव
जिन्दगीभर पवित्र शिक्षण पेसामा घुँडा धसेका माधवलाल श्रेष्ठ यतिखेरको अवकाशित जीवनमा साहित्यको चौतारीमा सियाँल ताप्ने अभियानमा हुनुहुन्छ । लागेका कुरा लेख्नु हुन्छ, देखेका कुरा बोल्नु हुन्छ । उहाँलाई एक झमेटमा पढ्दा सरसरर्ती आउने अभिव्यक्ति...

कयौं किताब आफुले किनेर ल्याएकाे र कयौं किताबहरू स्रष्टाबाट उपहार पाएकाे गरेर सानाे पुस्तकालय बनेकाे छ घरमा। यिनै किताबहरू पढ्नु केही लेख्नु नै दैनिकी बनेकाे छ अचेल मेराे पनि । मेराे पुस्तकालयमा सजिएकाे अग्रज...

लाग्छ– विश्वविद्यालय बौद्धिक जमात होइन, विभिन्न पार्टीहरूप्रति बफादार कार्यकर्ता उत्पादन गर्दैछ ! प्राध्यापकलाई जागिर पकाउनु छ, विद्यार्थीलाई नम्बर फकाउनु छ। नतिजा, नेपाली साहित्यको मौलिक चिन्तनको स्तर निरन्तर ओरालो लाग्दो छ।
राजेन्द्र पराजुली
चिन्ता सर्वव्यापक छ– नाटक...

साहित्य क्षेत्रमा रत्नसरसँग मेराे परिचय :-
मान्छेकाे परिचय विभिन्न स्थान र परिस्थितिमा हुने गर्छ। प्राय परिचय मानिसकाे स्कुल, कलेज , अफिस र संघ संस्थाबाट नै हुने गर्छ। मैले साहित्य लेखनकाे शुरूवात ४४ सालदेखि गरेपनि पत्रपत्रिका...

मुरलीप्रसाद ढकाल {शिखरनाथ कवि} अाधुनिक साहित्य परिषद् का अध्यक्ष हुनुहुन्छ । उहाँसँग काेराेना अातङ्ककाे कारण बन्दाबन्दी अर्थात लकडाउनमा भिडियो कल मार्फत मैले संक्षिप्त कुराकानी गरेकाे छु । साेही कुराकानीमा अाधारित रहेर जीवनका कुरा, केही...

पौराणिक ग्रन्थहरुमा गित ,संगीत र नृत्यका आदि गुरु भगवान शंकरलाई मानिएको छ । भगवान शंकरबाट ताण्डब र पार्वतीबाट लास्य नृत्यको प्रादुर्भाव भएको उल्लेख छ । त्यसै गरी उर्वाशीले भारत नृत्यम्लाइ सिकाइन् भन्ने गरिन्छ । ...

आर्थिक दृष्टिकोणले एउटा सामान्य परिवार, त्यसमाथि समाजको निकै तल्लो तह । यस्तो परिवेशमा जन्मेको व्यक्तिको लागि संघर्ष एउटा नियतिको रूपमा उत्पन्न हुन्छ । जीवनको हरेक क्षेत्रमा भेदभाव र हीनभावनाको सिकार हँुदै मानसिक वेदना बेहोदै...

केही वर्षअघिदेखि अक्षरको व्यापार अँगालेर अघि बढिरहेका कलमकर्मीको नाम हो – दामोदर ढकाल ‘दीपक’ । ‘दीपक’ को काम प्रकाश छर्नु हो । अन्धकारको नास गरी उज्यालो प्रदान गर्नु हो । अक्षरका माध्यमबाट त्यही कर्ममा...

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह वास्तबमा लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई गद्य शैलीमा ४२ वटा साना ठुला कविताहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र...

पुस्तकको नाम : ख्वबि झसुका
विधा : कविता संग्रह
लेखक : तिलक प्रकाश
प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख:
संस्करण : पहिलो
पुस्तकको मुल्य : ५० /- संस्थागत ०००/-
आवारण :केदार जोशी
मुद्राक :
भाषा : नेवारी
कम्प्युटर सेटिंग: अगिब...