
वास्तु शिल्पका अनुपम दृश्य प्रस्तुत गर्ने अनेक मठ–मन्दिरहरूबाट सुशोभित काठमाडौंका प्रमुख देवगणमा श्रीगणेश विशेष रूपमा वन्दनीय र पूजनीय छन् । विभिन्न दुःख–कष्ट, विघ्न–वाधा आदि हरण गरी सुख–शान्ति प्रदान गर्ने क्षमता राख्ने पौराणिक मान्यता भएको...

कथाकार हरिश कल्पित सरलाई एक/ दुइचोटी कार्यक्रमहरूमा देखेकाे थिएँ। तर बाेलचाल थिएन उहाँसँग मेराे।
एकदिन फेसबुकमा हरिश सरले बिहे कथा वाचनकाे लागि तयार पारेकाे पाेष्टर शेयर गर्नुभएकाे रहेछ। म त्यतिखेर आफै पनि कथा सङ्ग्रहकाे तयरी...

सर्वप्रथम रत्न प्रसाद अनामणि श्रेष्टद्वारा सृजित, सङ्कलित, सम्पादित र प्रकाशित “एक कप चिया” नामक कृति पढ्ने सुअवसर प्रदान गर्नुभएकोमा म उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । रु २० मात्र मूल्यमा सफलताका १०१ सूत्रहरु प्रतिपादित...

काठमाडौं । लघुकथाकार रेणु अधिकारी ‘मौनता’को लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया सम्पन्न भएको छ ।
लघुकथा समाज नेपालद्वारा बिहीबार आयोजित कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विधा जति सानो हुन्छ लेख्नलाई त्यति नै कठिन हुने बताए ।...

मधेशनंदिनी एवम विदुषि डा. मञ्चला झाद्वारा हिन्दीमा लेखिएको शोधपूर्ण ग्रन्थ ‘महाकवि विद्यापति और नेपाल’ समीक्षाका लागि पढ्दै गर्दा मधेशको सप्तरी जिल्लामा पर्ने गोविन्दपुर गाउँको किशोरावस्थासम्मको जीवनकालमा छर–छिमेकका बुढापाकाहरूले बिहान बिहानै गाउने गरेका विद्यापति...

२००७ सालको प्रजातान्त्रिक आन्दोलनलाई होस्टेमा हँैसे गर्दै सफलता प्रदान गर्ने नेपाली काँग्रेसका अनेक नेता एवम् कार्यकर्ताहरू मध्ये काशीप्रसाद श्रीवास्तव पनि एक स्मरणीय पात्र हुन् ।
आफ्नो विद्यार्थी जीवनकालमा भारतको स्वाधीनता आन्दोलनबाट प्रभावित भएका काशीप्रसाद श्रीवास्तव...

नेपालमा अहिले सबैभन्दा चर्चामा रहेकाे कविताकाे लघुविधा अन्तर्गत सुसेली विधा नै हाे । सुसेली विधाले चर्चा परिचर्चा पाउनुकाे एउटा कारण हाे , यसमा कविले सहज रूपमा अाफ्नाे भावना प्रस्तुत गर्न पाउँछ र मज्जाले गाउन...

आधुनिक नेपाली लघुकथाले मिति २०७८ जेष्ठ २१ गते शुक्रवार भर्चुअल रूपमा आयाेजना गरेकाे “लघुकथामा नारी आवाज” लघुकथा वाचन कार्यक्रम आधुनिक नेपाली लघुकथा पेजका संस्थापक एडमिन लघुकथामा विद्यावारिधि गर्नुहुने बरिष्ठ लघुकथाकार, समालोचक डा. पुष्करराज भट्टकाे...

पनौती एउटै माटाेमा जन्मिए पनि अक्षरकर्मले नै परिचय गराएकाे हाे सुर्यप्रसाद लाकाेजू सर सँग मेराे। एउटै माटाे, एउटै बाटाे र अक्षरकर्म काे एउटै उदेश्य बाेकेर पनाैती साहित्य समाजसँग मिसिन पुगेकाे थिएँ म पनि...

कृतिप्रभाव
जिन्दगीभर पवित्र शिक्षण पेसामा घुँडा धसेका माधवलाल श्रेष्ठ यतिखेरको अवकाशित जीवनमा साहित्यको चौतारीमा सियाँल ताप्ने अभियानमा हुनुहुन्छ । लागेका कुरा लेख्नु हुन्छ, देखेका कुरा बोल्नु हुन्छ । उहाँलाई एक झमेटमा पढ्दा सरसरर्ती आउने अभिव्यक्ति...