मुक्तक

जिवन रहदा कयौं पटक प्यास नमेटिने रहेछ किन? खै के नै होला, दिन्छन जल मृत्युु शैयामा अभ किन? जन्म एकै, मृत्युसम्म हरेक फरक रहेछ किन? तत्व त्यही शरीरको, सपना भिन्न रहेछ किन? ...

खोला बनेर आएको छु म बगर…………..

खोला बनेर आएको छु म बगर बनेर आउनु मेरो सानो गाउँलाई कहिले नबिर्सनु मलाई यो दुनियाँमा तिम्रै आशा छ यो धर्तीमा मेरो लागि अमूल्य माया पाइएको छ समय बदलिन्छ मौसम पनि बदलिन्छ समय त फर्किँदैन तर सम्झना रहिरहन्छ यो गाउँ...

हाइकु यात्रा

मनको तिर्खा खलखल्ती पसिना अतृप्त प्यास २. नयाँ संस्कार छोराको ब्रतबन्ध बा को सुस्केरा ३. भोलिको बिहे हतारिएको मन छुट्टीनु मज्जा ४. छोराको कर्म हार्नै नहुने जात आसुको लाज ५. शाहु आदेश बढाउने व्यापार रित्तिदो हात ६. काखकी छोरी नगरी कन्यादान बेचैन बाउ ७. मुटुको टुक्रा छोराको व्यबहार उदासि बाउ ८. गार्हो रहेछ सबै आफुले बन्न चारोटि...

निस्मा चौधरी (मनकी साथी ) का केही मुक्तकहरु

१ मुक्तक तिमीले आफू खुसी देह त्याग गरे पनि हुने!! यो लोकबाट परलोकमा बसाइँ सरे पनि हुने! अपराधीलाई बाँच्ने कुनै अधिकार देख्दिनँ, मनुष्यको नाममा कलङ्कले मरे पनि हुने!! २मुक्तक आउ नारी पुरुष मिलेर राम्रो काम गरौँ भन्छ!! सधैंभरि एकले अर्कालाई विश्वास...

सापसबाट पुस्तक सम्पादकहरु सम्मानित र पुरस्कृत हुँदै

२०७९ फागुन २९, काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा पुस्तक सम्पादनमा योगदान पुर्‍याएका दुई जना सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने...

मुक्तिको झण्डा – दीपक भेटुवाल (दीपसागर)

तिमीलाई भगवान मानेर बारम्बार मैले आफूलाई पटकपटक दास बनाइसकेँ तिम्रो चरणमा हरदिन पूजा गरेर मैले आफ्नो घरको भकारी रित्तो बनाइसकें न तिमी भगवान बन्न सक्यौ न गराउन सक्यौ भगवानको आभास मलाई तिमी त केबल निर्दोष मान्छेहरूको तथाकथित बलि थाप्दै कोपानेक मिसाइलजस्तै बनेर...

मलाई डर लाग्यो

आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो । आज मलाई त्यो आगोसँग साह्रै डर लाग्यो । त्यो आगोको राप अरु बेला को जस्तो न्यानो थिएन मलाई त्यो आगोको रापले साह्रै असह्य बनायो । भित्र् भित्रै गुम्सेको त्यो आगो...

सिर्जना कटुवाल गजल – बदलिरहने मौसम

  मेरो नजरलाई के भो, हरेकलाई दलाल देख्छु जो हालखबर सोध्छ, उसैलाई बेहाल देख्छु! उत्तर दिनेहरुकै कमी खड्किन्छ सधैं सोधिएका त यहाँ, हजारौं सवाल देख्छु! फेरिने भनेका त अनुहार मात्रै रहेछन् उही काम गराइ, पुरानै चालमाल देख्छु! पहिले घरहरु टाढा र...

सिर्जना कटुवालको गजल – यो मनलाई राहत चाहिएको छ

छाक टार्ने खाना र ओत लाग्ने छत चाहिएको छ, धनदौलत होइन यो मनलाई राहत चाहिएको छ! मेरो देशमा गरिबहरुले न्याय पाउनै छोडे, कठघरा नबेच्ने एउटा अदालत चाहिएको छ! विवेक भएर मात्रै विवेकशील नभइने रहेछ, गलत लाई गलत भन्न सक्ने...

सिर्जना कटुवालको गजल – पत्थर ढोगेर

मुलबाटो भेटाउनेहरु गोरेटो बिर्सेर हिँड्छन आफैँ भुइँमा छन अरुलाई कुल्चेर हिँड्छन! मलाई समयले लुटेको थाहा पाउनेहरु अचेल देखेर पनि नदेखेझैँ गरेर हिँड्छन! आफ्ना भनिएका त मनभरी मैलो थुपार्छन् बरु नचिनेका हरु एकवचन बोलेर हिँड्छन! अरुले झैँ बाँच्न पाउँदैन फलेको रुखले बाटो...