तपाईं हतार नगर्नुहोस

हतार नगर्नुस् कतै लडिन सक्छ कतै ठोकिँन सक्छ कतै पोखिन सक्छ तपाई हतार नगर्नुस् तपाईमात्र होईन तपाईसँगै समय पनि दौडदै छ म फेरि भन्दै छु,तपाईं हतार नगर्नुस् जीवनमा धेरै चिजहरु पाईयो र धेरै चिजहरु गुमाईयो पर्खनुहोस् यस्को कुनै हिसाब् नगर्नुहोस् यहाँ पाउन र गुमाउन अझै...

खै ओत भएन

झ्याङ्गिएका थिए लहराहरू ढाकिएका थिए बनबुट्टाहरू गाईबाख्रा चराउने गोठालाहरू हामीलाई पनि भइदिएका थिए छाहारीहरू बर्षा ऋतुको याममा तातिएका ती गोठालाहरू फाँटमा काम गर्ने ती खेतालाहरू जब टन्टलापुर घामले छेक्न खोज्थियो बर्षातको पानीले ठटाउन खोज्थियो अनि खोज्थिए खेताला गोठालाले छाहारीहरू तर ! तर ,...

देशको सरकार देखेर

देशलाई , देश नबनाउने यी गद्दार देखेर, मै जस्तो छ मेरो देश, देशको सरकार देखेर । रातारात देश बेच्ने इतिहास ताजै छ्न अझै, के पाइन्छ ?घर भत्काइ साथीको दरबार देखेर। म आफ्नै इमान बेच्न अरुलाई जमानी राख्दै छु, यहीँ...

सरस्वती पौडेलको गजल – आउ मेरो जीवनमा

गजल आउन त मेरो जीवनमा पनि आज एक किनार आयो, खुटा काटिइ सकेपछी पो बल्ल जुत्ताको उपहार आयो। ऊ,बस्तीको टाउको ठुँगेर बस्ती माथी नै चील उडिरहन्छ, बा´ भन्नू हुन्छ टाउकोलाइ सितन गिदीको अचार आयो। बर्षौँ भयो यहीँ घरको मझेरीमा...

लघुकथाकार रेणु अधिकारी ‘मौनता’को लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया

काठमाडौं । लघुकथाकार रेणु अधिकारी ‘मौनता’को लघुकथाकृति ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया सम्पन्न भएको छ । लघुकथा समाज नेपालद्वारा बिहीबार आयोजित कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विधा जति सानो हुन्छ लेख्नलाई त्यति नै कठिन हुने बताए ।...

खलासी भाइका दु:ख

ढ्याप ढ्याप ठटाउदै ढोका मतिर सन्काउदै आँखा भनिरहन्छ खलासी जाने हो दिदि बल्खु कंलकी सातदोबाटो एकसासले उ कराइरहेछ माछापोखरी , चाबहील गौसाला कोटेश्वर पुस्दै पसिनाको धारा गुन्गुनारहेछ कुनै सुगम गीत `याद गर्न पनि त कोही न कोही चाहिदो रहेछ´ यसरी कसरी भाग्दो होला चक्रपथ जस्तो...

यो शहरमा मेरो पाइला

यो शहर धुलाम्मे छ मेरो गन्तव्यहरू जस्तै हिलो छ्यापमा ममाथी अटहास हुन्छ भर्खरै शहरमा टेकके छु पाइला देख्न यो शहरमा मेरो चप्पलका फित्ता चुड छ्न चर्को घाममा सेक्युनिक छु धुलाम्य शरीर र हिलाम्मे मनका लागि...

मुक्तक १

सुनाउनुथ्यो मेरो हृदयको ढुकढुकी सबितालाई मन पराएर सुनी दिन्थ्यो कि मनको कबितालाई शृजना चोट नलागी बाहिर प्रस्फुटन हुँदैन रे अरु कोहि नभए पनि सुनाई दिन्छु बुझ्ने रमितालाई ...

तिमी र म मा फरक

न्यानो कम्मलमा मिठो निन्द्रा सुत्दा, आनन्दित तिमी हावाहुरी अनि चट्याङ् सँग लडिरहेको हुन्छु म।। दिनको मझेलीमा, प्लेटमा मःमः खेलाई रहँदा तिमी दुई मुठ्ठी गाँस, तिहुनको लागि तड्पिरहेको हुन्छु म।। झमझम परिरहेको पानीमा वर्षा नृत्य गरिरहँदा तिमी मेरो ओछ्यान भिजाउने,...

देखेको छु यहाँ

कतै मन रोएको बेला,कतै मिठो सपना टुटेकोबेला हकिकतमा घर अनि जीवन डढेको देखेको छु यहाँ!! कतै मिलनको रहर ब्युझिरहादा, कतै आशा टुसाएको बेला हकिकतमा सम्बन्ध धेरै फुटेको अनि छुटेको भेटेको छु यहाँ!! कतै खान नपाएर छटपटिँदा, कतै वाइयासी...