ध्वाँसो र कसिंगर

मलाइ ! सरक्क झिकेर किन फाल्छौ ए मान्छे बिझाए पनि तिम्रो आँखामा बिझाउँछु मनमा त बिझाउदिँन नि जो तिम्रो मनमा बर्सौदेखि बिझाएको छ सक्छौ भने फाल त्यसलाई हटाउ दुखेको मनको बोझ म त तिम्रो घरको एक कुना छानेर बसेको छु दैलोको...

पाँच मुक्तकहरु

कल्पना गर्थे मुटुभन्दा संसार कहिल्यै ठूलो हुन्न प्रेम भन्दा उपहारको भंसार कहिल्यै ठूलो हुन्न । सधै सधै याद राख, यसो पनि भनेको थियो भनेर यो माया मुना मदन अनुसार कहिल्यै ठूलो हुन्न   मूर्ति सबै विदेशिय मन्दिरहरु , खाली...

पविता चौधरीको तीन मुक्तक

                             मुक्तक १ तिमी डरपोकको मनमा पक्का वाला भर भैदिएको भए मलाई जस्तै तिम्रो दिलमा नि थोरै असर भैदिएको भए यो मङ्सिरमा त मज्जाले...

लघुकथा:-” पृथ्वी गाेलाे छ “

लघुकथा:-” पृथ्वी गाेलाे छ ” चिया गफ हुदा बिरेले खुव धक्कु लाउथ्थाे । मलाई नपुग्दाे के छ र? पैसा टन्न छ।केही पर्याे भने गाउँलेहरू छदैछन्। मलाई किन चाहियाे त्याे ।” भाइप्रति उसकाे नकारात्मक धारणा सुनेर...

यो मन दुख्यो मेरो दिल……………….

यो मन दुख्यो मेरो दिल भित्र बाट अहिले मनै दुखेपछि ओठमा हासो रहन्छ र कहिले यो मन बसमा नभएको जिन्दगिले के गर्नु विधाताले भाग्यमा यस्तै लेखिदियो कसरि मैले टाल्नु यो मनको उज्यालोलाई अध्यारोले छोपिदिन्छ मेरा सारा खुसिहरु खोसेर हिडिदिन्छ यो...

बर्से सबैले

बिर्से राष्ट्रिय गान सांसद सबै बिर्से सबै शान जो केही छैन विवेक उच्च पदको सम्मानको ज्ञानको बिर्से देश र गान शान सबले बिर्सेर राष्ट्रियता बिर्से देश विकासमा नगरको बिर्से सबैले उता बिर्से देउसिरे सपर्व अहिले बिर्से दिनै आशिक बिर्से...

मेरो टोलको अजिब मान्छे

स्वर अरुको भन्दा ठुलो छ हाकिम भएका रे हाकिम कै बानी होला शायद सत्र ठाउँ डुलेर उनाइस चोटि मोल गरेर आफुलाई चाहिने सामान किन्छ कहाँ कति भाउ छ उसलाई कण्ठ छ छरछिमेकीका होटलमा गएर फ्रिज खोलेर किन्न नसकिए तापनि बास लिने उसको ठुलो...

विद्यापति मैथिली भाषाका वाल्मिकी

मधेशनंदिनी एवम विदुषि डा. मञ्चला झाद्वारा हिन्दीमा लेखिएको शोधपूर्ण ग्रन्थ ‘महाकवि विद्यापति और नेपाल’ समीक्षाका लागि पढ्दै गर्दा मधेशको सप्तरी जिल्लामा पर्ने गोविन्दपुर गाउँको किशोरावस्थासम्मको जीवनकालमा छर–छिमेकका बुढापाकाहरूले बिहान बिहानै गाउने गरेका विद्यापति...

तरिका

पुरेतहरु पवित्र हुन्छन एउटा तरिका हो पुरेतहरुमा पनि कमजोरी हुन्छ यो अर्को तरिका हो मेरो जात महान हो यो एउटा तरिका हो मेरो जातमा पनि समस्या छ यो अर्को तरिका हो बुद्धलाई देउता वनाउ यो एउटा तरिका हो बुद्धलाई जीवनमा अपनाउ अर्को तरिका हो द्वन्द्वात्मक गतिको...

समय यात्रा

समयको दूर यात्राबाट यहाँ आइपुगेको छु यात्राका पखेटा साँध लगाएर झन् झन् धारिलो बनाइरहेछु यात्रामा केही भेटिए समथर बाटाहरू र , धेरै भेटिए थुम्का र शिखरहरू समयको प्रत्येक स्पर्शमा आफ्नो आकृति कोर्न खोजिरहेछु जो जो सँग भेट भयो बाटामा तिनीहरू सबैले मलाई केही न...