सकिन्छ पक्कै टाकुरा चढ्न , जहाँ हामीले खोजेको घाम लाग्छ

निस्वार्थ पाइतालाहरुलाई बिश्वास गर्नु सकिन्छ साथी पक्कै टाकुरा चढ्न पहाडको  टाकुरा चढेर नै हामी हुर्केका हौ । हाम्रा खुट्टाहरुलाई कमजोर नठान तिनै खुट्टाहरुले हजारौ माइल भोकै र नाङ्गै लोभमा नफसी कसैको चाकाडी नगरी कसैलाई निरन्तर ती भोका नाङ्गाको साथमा साथ मिलाउंदै हिजो...

मेरो चर्केको भित्तामा

मेरो चर्केको भित्तामा एउटा तस्बिर टांस्नु छ मनका उकुस मुकुस ज्वालामुखीहरु समेट्ने अपमानको धूलोले नछुने संगै आयुकाबत्तीहरु बालेर आफुलाई नै ताछेर मुखुन्डो बेच्ने राजनैतिक पसलहरुमा जस्तै विवेगलाई कोतरेर जिन्दगीको नाटकको अन्तिम दृश्यलाई सम्झने एउटा तस्बिर टाँस्नु छ ******* पुर्खाहरुको साँध समाउन खोजे जस्तो फ्याँकिएको बर्तमानलाई...

सरला धरेलको एक गजल

गजल मेरो यी आँखामा हेर रहर कति कति मिसिएको छ रगतमा जहर कति कति मान्छेको भिडमा पनि जहिल्यै हुन्छु एक्लै आफू आफैंमा हराउने शहर कति कति अधुरै छन् जिन्दगी बास्तविकता अर्कै झस्काउने ती सपनाका लहर कति कति ...

“नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीप्रसाद श्रीवास्तवको योगदान” पुस्तक पढेपछि

२००७ सालको प्रजातान्त्रिक आन्दोलनलाई होस्टेमा हँैसे गर्दै सफलता प्रदान गर्ने नेपाली काँग्रेसका अनेक नेता एवम् कार्यकर्ताहरू मध्ये काशीप्रसाद श्रीवास्तव पनि एक स्मरणीय पात्र हुन् । आफ्नो विद्यार्थी जीवनकालमा भारतको स्वाधीनता आन्दोलनबाट प्रभावित भएका काशीप्रसाद श्रीवास्तव...

कविता काव्यको दुई मुक्तक

मुक्तक १ कुर्सिकै लागि खिचातानी कहिले सम्म अझ गर्छौ गल्ती जानीजानि कहिले सम्म हिजो उचाइ चढ्न सबैलाई आफ्नो बनायो फेरि त्यही अनुहार चिन्न आनाकानी कहिले सम्म मुक्तक २ आउँछन यहाँ घरिघरी छद्मभेषीहरु रुप फेरी आश्वासन बाँड्दै जोड्छन आफ्नै घर घडेरी सोझालाइ फकाउन...

पविता चौधरीको एक मुक्तक

  आर्को साल लिन आउँछु भन्थ्यौ परदेशीले त्यो सालै आएन घरमा कुरा राखी पठाउँछु खबर भन्थ्यौ अझै हालै आएन सँगैका साथीहरुको हातमा रातो चुरा,सिउँदोमा सिन्दुरको धर्को आफ्नो भने जिन्दगी झर्को,अहिले सम्म नि बिहे गर्ने पालै आएन ...

बचाई देऊ मेरो टीकापुरलाई

🇳🇵कबिता🇳🇵 बचाई देऊ मेरो टीकापुरलाई फेरी पनि क्रान्तिको राको बल्दैछ यहाँ । न्याय अधिकार पहिचान र समानता माग्दै कराउदै यो देश चियाउदैछ यहाँ । शहर बजार गाउँ बेशी गर्जदैछ यहाँ । यी जनार्दन आवाजहरु सुनी देउ । अन्यायलाई न्याय दिलाइ देउ...

साहित्य सुन्दर कुस्मिका मुक्तक

||मुक्तक || (१) तिमीसँग माया प्रेम लाए छोडेर गयौ जोडिएको सम्बन्धलाई तोडेर गयौ के कमजोरी देख्यो मेरो मायामा आज त्यो मन मुटु किन मोडेर गयौ मुक्तक छोरा तिमि कहिले पनि नराम्रो बाटो नहिन्नु ल।। पढेर लेखेर यो गाँउको ठुलो मान्छे बन्नु...

चन्द्र तिखातरीका गजल तथा मुक्तकहरु

मुक्तक कता कता मनका कुरा खोल्न खोजि रहे खाली सिउँदो भरी सिंदुर ढोल्न खोजि रहे खै किन किन हो तिमीलाई~बुझ्न सकिएन बोल्दै न बोल्ने तिमी संग बोल्न ~खोजि रहे चन्द्र तिखातरी सुदुरपश्चिम डोटी ❣️ ❣️ मुक्तक सकिएन तिमी बिना एकपल पनि जिउँन...

चन्द्र तिखातरीका मुक्तक तथा गजलहरु

मुक्तक कता कता मनका कुरा खोल्न खोजि रहे खाली सिउँदो भरी सिंदुर ढोल्न खोजि रहे खै किन किन हो तिमीलाई~बुझ्न सकिएन बोल्दै न बोल्ने तिमी संग बोल्न ~खोजि रहे ❣️ मुक्तक सकिएन तिमी बिना एकपल पनि जिउँन अब फाटेको मन तिखो...