घ्यु लाटो कम्ररेड

कम्ररेड ! यसपलि पनि तिम्रो नेताको दिन खुलेछ । सायद तिम्रो पनि दिन खुल्यो भनेर मख्ख नपर्नु तिम्रो र उनको गन्तव्य नितान्त फरक छ तिमी पार्टी जात, रंग र रुपमा होईन थेप्चे र चुच्चे नाकमा होईन सक्षम र इमानदारीतामा चल्नु पर्छ भन्छौं तिमी...

पविता चौधरीको तीन मुक्तक

मुक्तक १ मन रोइरहन्छ के छोरी जन्म लिनु पाप हो र ? भन न कोही के साँच्चै दैवको सराप हो र ? किन हुन्छन दिनदिनै छोरीहरु बलत्कृत सोच्न बाध्य बनाउँछन हाम्रो भाग्य खराब हो र ? मुक्तक २ त्यो मनले...

जुत्ता र जिन्दगी

“जुत्ता र जिन्दगी” यो जिन्दगी जुत्ता जस्तै त भैदियो मूल्यहिन कुनै चिज जस्तो छिनमै लगाउने, छिनमै निकाल्ने, कहिले छोराको, कहिले गोडाको अनगिन्ती यि खुट्टाहरुले जुत्ता खोजिरहेका छन, सडकका पेटीहरुमा, फोहोरका डङ्गुरहरुमा, र पनि थाकेका छैनन् खुट्टा, ढुङ्गा जस्तै कठोर भैदिएका छन, कहिल्यै फुटाउन नसकिने, कहिल्यै उठाउन नसकिने, स्वाङ्ग...

केही त छ !

  केही त छ नत्र प्रचण्डले रामदेवलाई महान बैज्ञानिक किन भन्थ्यो ? केही त छ बिना इज्जात टेलिभिजन उदघाटन गर्दै हिड्छ गठबन्धन सरकार ? केही त छ सुकुम्बासीलाई जग्गा बाँड्दा घोक्रो फुलाएर बिरोध गर्नेले अरबपती बाबालाई सित्तैमा जग्गा बाँड्दै किन हिड्नु ? केही त छ सिंहदरबार बैद्यखानालाई बाल...

अन्जना सिलवालको दुई मुक्तक

मुक्तक १. आउँदैन हजुर मलाई धेरै कुरा सुनाउन भनेकी थिए छोड्ने छैन मैले सताउन भन्दा भन्दै किन फेरि अर्कै अर्थ बुझि गयौं भन्ने कुरा मनमै रहयो सकिन मैले बताउन २ सबैलाई खुशी राख्ने बानी हुन्छ , नेपाली छोरीहरूमा मनका हरेक भावना दानी...

डोको प्रेमी बा

बा लाई असाध्य डोको मन पर्छ दिनको शुरूवात नै डोकोको सुम्सुम्याईबाट शुरु हुन्छ उस्तै हो डोकोको र हाम्रो जीवन भन्नू हुन्थ्यो डोकोमा अन्नहरु अधिदैन स्याउला, पतकर, घाँस मात्र राख्न सकिन्छ अन्न त साहुहरुका भकारी हुन्छ भन्नु हुन्थ्यो आज त्यही डोकामा जति...

एक्लै बग्ने नदी

कहिले सुल्टो बग्छु कहिले उल्टो बग्छु कहिले दायाँ बग्छु कहिले बायाँ बग्छु कहिले बेगले बग्छु कहिले सुस्त बग्छु बग्नु मेरो धर्म हो । म एक्लै आफ्नो गन्तव्यमा पुग्नलाई बिनासाथ बिना आग्रह बिना अनुग्रह निरन्तर बग्छु जसरी बगे पनि किनाराका फोहर सफा हुने गरि बग्छु । ...

भानु जन्मदिन अलकापुरीको यात्रामा

धेरै वर्षपछि भानुभक्तलाई जन्मदिनको सम्झना भएछ जन्मघर चँुदी रम्घामा जन्मदिन मनाउने इच्छाले देवराजसामु चारदिने क्या. बि. पेस गरेछन् । कामकाजमा बाधा पर्ने भनेर देवराज इन्द्रले असार २९ एक दिन मात्र क्या. बि. स्वीकृत गरेछन् । खिन्न मन लिएर बाक्सामा कोचेको बिर्खे टोपी र...

प्रकृतिको लिला

प्रकृतिको लिला पनि छ है अपरम्पार ।। यहाँहरु सबैलाई म रजनी ढकाल तर्फबाट छ है नमस्कार।। वातावरण नै हो हाम्रो अमुल्य धन।। सजीव र निर्जीव बिचको सयुक्त रुप हो भन्ने जान ।। प्रकृतिमा पाईन्छन नि जैविक र अजैविक तत्व ।। यिनिहरु बिचको अन्तरसम्बन्ध पारिस्थितिक प्रणाली...

कविता लेखेर सत्ता पल्टिदैन ।

समयको दियो बेलैमा बाल्नु पर्छ बिग्रेको राजनैतिक च्याम्बरहरुलाई समयमै पड्काउनु पर्छ । तागतको झोलुङ्गे पुलहरु बलियो कसेर निस्संदेह अगाडी बढेका पाइतालाहरुलाई कुनै बादशाहका मन्त्रहरुले अबका दिनहरुमा छेक्न सक्दैन । आन्दोलनको आयातन बढीरहेको बेला कविता लेखेर मात्र हुँदैन ।   भरिएका पेटहरुको राजनैतिक दस्तावेजहरु नभरिएका पेटहरुले...