भोगीका गजल

समय कतै ओरालो आउँछ कतै उकालो आउँछ चढ्न र ओर्लन सबैलाई एकदिन पालो आउँछ बालापन सम्झिने बेला कहाँ सपनाहरु आउँछन् आउँछ स्मृतिमा उहि भिरपाखा गोठालो आउँछ दु:खमा मात्रै निसास्सिएर आधी उमेर वितिसक्यो मन भन्छ एकदिन सुखको पनि सङ्गालो आउँछ दुर्भाग्य...

इच्छा

खेलेर आफ्नै बा को छातिमा परेड गाँउदै छ एक हुल व्वाँसहरू राष्ट्रियताको गीत हल्लाउँदै इशारामा तिनका दास टाउको अलाप्दै छन् – समृद्धिको चर्को नारा थापेर अस्मिताको पसल गरिदैछ आमाको व्यापार विवेक बन्दकी राखेरै यो देशको सरकार भनिरहेछ — हाम्रो सार्वभौम सधैं...

रातीको राम्रो सपना

एम सी सी हल गर्न देशका प्रमुख भनाउदाहरु म सङ सुत्र माग्दै थियो सबै पक्ष चुप लाग्नु पर्ने रे भागबन्दा आफुलाइ अलि बढी रे कम्युनिस्टको सिद्धांत भित्र पर्नु पर्ने रे काङ्ग्रेसको समाजबादले ताली थोक्ने रे आन्दोलन गरेका घाउहरुले बिरोध नगर्नु पर्ने...

लघुकथा:- मनभित्रकाे पिडा

धेरै वटा अस्पताल डुलाउँदा डुलाउँदै मैले मेराे पति सराेजलाई निकै नाम चलेकाे अस्पताल पुर्याउन पाउँदा म निकै खुसी र आशावादी थिएँ।साथमा एघार पढ्दै गरेकाे छाेरा थियो। नर्सले सबै काे पालैपालो नाम बाेलाउँदै थिइन्। डक्टरलाई भेटेर आएपछि...

छोटोकथा : रोजी रोटीको मेसो

शिक्षण छोडी एनजिओमा छिरेदेखि निरन्तर आर्थिक उकालो चढिरहेका सफल बहादुरको जागिरे जीवन काम र ठामको स्थायित्व भने ढुक्कको थिएन तर जहाँ जान्थे त्यहाँ आफ्नो उन्नति र संस्थाको राम्रै छाप छोडेका थिए । समय सधैं एकनासले...

लघुकथा :: साइनबोर्ड

-भ्रष्टाचारीलाई नाे इन्ट्री -ढाेकामा झुन्डिएको साइनबोर्डमा यस्तै व्यहाेरा कुँदिएको थियाे। पढिसकेर हात लगाउन खाेज्दा पहेरदार भाेटे कुकुर लखेट्न अाएपछि म कुलेलम ठाेक्न बाध्य भए। हाकिमसाबकाे चर्चा परिचर्चा बजारमा गरम मसला नै थियाे। भ्रष्टाचार विराेधि अड्डाका हाकिमसाबले...

गजल

#गजल – ✍️✍️✍️✍️ खै किन हो कुन्नि, भित्र भित्रै जलिरहेछ जिन्दगी। तैपनि निरन्तर आफ्नै गतिमा चलिरहेछ जिन्दगी। बुझेर पनि बुझ्न नसकिने अद्भुत अनि अचम्मको यो, समयले पनि बिस्तारै बिस्तारै छलिरहेछ जिन्दगी। मरुभूमिमा देखिने बालुवाको चमक मात्र रहेछ खुसी त, सफल...

मुक्तक

  भ्रम नै हो जिन्दगी आखिर मिराज रहेछ जन्मनु मर्नु त केवल सत्य रिवाज रहेछ शुन्यमा उदाउँछ अनि शुन्यमै अस्ताउँछ मोह मात्र छायाँ जिन्दगीको रियाज रहेछ ...

नवीन यात्रीका २ गजलहरू।

१. के सुनाउँ के बताउँ गरियो के कति जिन्दगीमा जति गरे पनि भएन प्रगती उन्नती जिन्दगीमा आफ्नाहरुलाई कहिल्यै खुशी बनाउन सकिन सायद कमाउन सकिन टन्न सम्पती जिन्दगीमा बिश्वास रहर जिन्दगी सबथोक त लुट्यौ यार लिएर जाउ बचेका खुशिहरु छन जे...

लघुकथाः पुनः मिलन

सुन्दर र सीमाको बिहे भएकोपनि एक महिना भएको थियो । घरको आर्थिक अवस्था अति कमजोर भएर, सुन्दर आफ्नी प्रिया सीमालाई जीवनभरि साथ दिने वाचा गर्दै, सुन्दर कल्पनाको भविष्य खोज्दै मुङग्लान भासिन पुग्यो । यता सीमा, साह्रै...