हरिको यात्रा

हरि नाम गरेका पुरुष हेर्दा असाध्य राम्रा जसको अनुहार जतिबेला पनि वत्ति बलिरहेको जस्तो चम्किलो र उज्यालो थियो । उनी अत्यन्तै चञ्चले स्वभावका थिए । उनका बुवा रामनाथ उनी ४ वर्षको हुँदा नै देहत्याग...

मैन, मूर्ति र म – आफैँलाई फर्केर हेर्दा

‘मैन, मूर्ति र म – आफैँलाई फर्केर हेर्दा’ शीर्षकको यो पुस्तक समीक्षार्थ हातमा पर्दा जब पहिलो दृष्टि पुस्तकको आवरण-पृष्ठमा पर्‍यो, अनि यो निश्चय पनि कलाकार सन्तकुमार शाक्यको आत्मवृत्तान्त हुनु पर्दछ भन्ने बोध भयो ।...

समय

फूल्नु भनेको झर्नु होइन अह ,पटक्कै होइन झर्नु भनेको मेटिनु होइन अह ,पटक्कै होइन फूल्नु गौरव हो अस्तित्व हो झर्नु समय हो चक्र हो समयसँगै पाइला मिलाउँदै जाँदा समयले कुल्चिएको डोबभित्र निस्सासिएको अस्तित्व हराएझै हराउँनु होइन झर्नु झर्नु नयाँ सृजना हुनु हो पलाउनु हो मेटिनु होइन मिल्नु हो मिलाउँनु हो अनन्तसम्म । ...

आमा तिमी नरोई बस है!

आमा तिमी नरोई बस है म पुन आउँछु घर तिम्रो आँसु पुस्नलाइ कति पीडा हुँदो हो है तिमीलाई आमा तिमी नरोई बस है यताको खबर खै!के भन्नु तिमीलाई घाम नढलुन्जेल पसिना बगाउँछु घाम ढले पछि आफ्नो वासस्थान पुन आउँछु सके भने भोजन...

गरिबको एकता

गरीबको एकता र मित्रता बुझिदैन त्यसैले एक्लै हिड्न सिक्नुछ यहाँ । साथ हिँडे पनि चोट ,खोट , बेइज्जतमा पनि बेनाम टिक्नुछ यहाँ ।। पापी सहरमा जालीले मान्छेलाई तर्साउन डर त्रास भरो । भने यिनैले भाग्य होइन ,कर्मले...

लघुकथा:- टुहुरो

आजबिहान म कुनै कामको सिलसिलामा बाहिर जाँदै थिए। बाटोमा एक आमालाई भेटे । उहाँ पल्लो गाउँकी हुनुहुन्थ्यो ।आमाले सोध्नुभयो – `कता हिडेकी नानी ? ´ मैले जवाफ दिए – `पसलसम्म यति भन्न नभ्याई फेरी सोध्नु...

दुई मुक्तक

मुक्तक १ यथार्थमा रमाउने मान्छे टाढा छु देखाउने सान सँग नहौँसिउन कतै पाइला बनावटि गरिने गुणगान सँग आफ्नो बाटो हिडे पछि कस्ले सक्छ रोक्नलाई यहाँ सत्यताको साथ रहे पर्दैन डराउन भित्ताको कान सँग। २ अमृत भनेर भर नपर पिउँदा त्यो जहर...

दुई गजल

गजल मुर्दाको होइन जिउँदाको उपचार हुनसक्छ, मरेपछि त मात्र अन्तिम संस्कार हुनसक्छ । छोरा यदि श्रवण कुमार बन्न सके बाबा भने, त्यसैमा बा आमा जिउने आधार हुनसक्छ । बरू साहित्यकार बने, तर दलाल नेता नबने, कवि बेइमान हुन्न तर नेता...

बिक्रीमा नाता,सम्बन्ध

(लधु कथा) =============== एकदिन म काम बिशेषले बजार तर्फ गई रहेको थिए। बजार पुग्नै लाग्दा सडक छेउमा निकै भिडभाड देखि एक्कासि मेरो कदम रोकिन पुग्यो। म पनि अनायास‌ै सो भिडभित्र नियाल्न पुगे। एक सज्जन कराइ कराई गा,हकहरुलाई...

सीता विश्वकर्माका तीन मुक्तक

मुक्तक १ पिडाले मनमा आगो बलिरहेको छ छट्पटीदै छु अझै धेरै जलिरहेको छ टेकु बम छ हेर्नुस् उफ्रिए गलामा पासो यो कस्तो सकसमा जीवन चलिरहेको छ मुक्तक २ भो माया पनि नदेउ तिम्रा नोट पनि नदेउ नभएका गल्तीहरु बनाई खोट पनि...