
गरीबको एकता र मित्रता बुझिदैन त्यसैले एक्लै हिड्न सिक्नुछ यहाँ ।
साथ हिँडे पनि चोट ,खोट , बेइज्जतमा पनि बेनाम टिक्नुछ यहाँ ।।
पापी सहरमा जालीले मान्छेलाई तर्साउन डर त्रास भरो ।
भने यिनैले भाग्य होइन ,कर्मले...

आधा रातमा पहिरो जाँदा
आधा रातमै गाउँ हराइसकेको थियो
विहानपख पहाडसँग
गाउँको खबर सोध्नुको के अर्थ ?
बिचरा गाउँ – आकाश गडगडाउँदा
सधैं डराउँथ्यो र भन्थ्यो
“बादलसँग साह्रै डर लाग्छ
मलाई उसको भारी वर्षाबाट बचाऊ ।”
हो … उसको पुकार सुनेर नै
गाउँ...

हिजो मात्र एक झल्को जिन्दगीलाई देखेँ
ऊ बाटो मेरो छेकिरहेथ्यो ।
अकस्मात ऊ ओझेल भयो
खोजेँ उसलाई यताउति
ऊ त प…रको खण्डहरबाट चियाइरहेथ्यो ।
बाँच्न त बाँचिरहेकै छु
तरै पनि किन हो कुनि अझै बाँच्न सकेकी छैन
भलाकुसारी सोध्नेले सोध्ने गर्छन्
ए...

नेपाली साहित्यमा एउटा सानो कविता लेख्ने भेल नै आएको छ । तिनै भेलमा आएको एउटा सुन्दर रुप “आगो” उपबिधा हो ।यसै सम्बन्धि नेपाल भाषामा पाँच सुन्दर आगोका ज्वालाहरु ।
१. फय वल हं
साहित्य खेलय्...

आज श्रावण १ गते,हामी नेपालिले मनाउछौ साउने संक्रान्ति,
आजका पत्रिकाले छापेका खबर पढ्दा,ती सत्य हुन वा भ्रान्ति,।
कान्तिपुरले मुख्य पृष्टमा २२ नवनियुक्त मन्त्रिहरुको मुहार छाप्यो,
साथमा केहिका गुण/ दोष भनेर पनि थरि, थरि खबर बाच्यौ ।
आज थिए...

सुर्य नउदाउँदै जून अस्ताएको भए
भोको बस्नु पर्दैन थियो
गरिब भएर न्याउरो मुख लगाउँदै
भरिया झै असी केजीको
बोरा त बोक्नु पर्दैन थियो
पेट भर्न
दु:ख र वेदनामा खुशी साट्न
शरीरका अङ्ग बेच्नु पर्दैन थियो
हेरन, हिजोआज कालाबजारी बढेर
मेरो खल्ती खाली छ
त्यसैले...

माता घरको बलियो जग हुन,
घरको बलियो छत, देवाल पिता,
माता ममताकि खानि हुन,
कर्तब्यका खजाना हुन पिता,
माता घरको सुन्दर श्रृगार,
त्यो श्रृंगार्नृ कलाकार पिता,
माता आगनको तुलसि हुन,
तुलसिको गुणकारि सुवास पिता,
माता सन्ततिको द्रष्टा हुन,
अधिकार दिलाउने हुन पिता,
माता प्रथम...

एउटा यस्तो साथ होस
जहाँ ,
निर्धक्क सङ्ग बोक्न सकियोस
आफ्ना सारा मनका व्यथाहरु
कथन या भावनाहरु
अझ भनौ मनका सारा दुखहरु
निर्लज्ज सङ्ग पोख्न सकियोस ।।
तहा ,
एउटा जिवन्त सम्बन्ध होस ।।
एउटा यस्तो आड होस
जहाँ ,
चिम्लेर आँखा आड लिन सकियोस
टेक्ने...

फुल लाई पनि के थाहा ? सोच्दैछ
“म भोलि बिहान कहाँ चढ्दै छु ?”
मन्दिरमा या लाशमा ?
बडो दोधरमा रात गुजार्दै निभ्दैछ
“म भोलि सबेरै कहाँ लगिने हु ?”
रोदनमा या आशमा ?
म आफ्नै आमाको सुरिलो हाङ्गामा
फकृदै फुल्न...

को आफ्नो बन्न सके को बने पराइ
न हिमाल झै अटल बन्न सके न कोइ तराइ ,
फर्की फर्की गिज्याइ रहन्छ्न यहाँ
न बन्न सके आफै बिटाे, न सके ठड्याउन खराइ ।।
उ बेला यो नि बन्छु त्यो...