जीवनको एउटा आदर्श

हामी आफू राम्रो बन्ने प्रयास गरौं सधैं आफू राम्रो बन्ने वाहनामा अरूलाई नराम्रो कदापि नसोचौ मान्छे न हो गल्ती हुन सक्छ अन्जानमा आफ्नो गल्ती ढाकछोप गर्न अरूलाई बेठीक कदापि नसोचौ प्रगतिको बाटोमा लम्कने प्रयास रहोस् अविरल अरूको खुट्टा तानेर होइन आफ्नो खुट्टा बलियो...

माया

माया के हो बुझ्नै गाह्रो माया के हो ब्याख्या गर्न गाह्रो मायाले मान्छेलाई साह्रै बलियो पनि बनाउँछ मायाले मान्छेलाई सार्है कमजोर पनि बनाउँछ माया के बुझ्नै गाह्रो माया त धेरैलाई आफ्नो जननीको लाग्छ र पनि बिचमा कहिलेकाहीं धोका पनि घुसिदिन्छ जननीलाई...

तिमी फर्की आउनुपर्छ

आफ्ना अनगिन्ती सपना अनि हजारौं रहरहरुलाई बन्दि बनाएर हिडेका हुन उनीहरू आमाको लगाएको तिलरी बाले खनेको खोरिया बारी सब धितो राखेर काँधमा आएको जिम्मेवारीको गह्रौँ भारी बिसाउन चौतारी खोज्दै उडेका हुन उनीहरु कहिले कहिले फर्किन्छन् उनीहरू …. बाटो हेरेर थाकीसके आमाका आँखाहरू उनीहरुको तन मात्र...

आमा ! म आत्तिएको देख्यौ र..?

तिमीले भारी बोक्दै हुर्काएकी तिम्री छोरी , मातिएकी देख्यौ र .? तिमीले उचालेको प्रत्येक भारीहरुले, ̤तिमीले बसौ नफेरेका सारीहरूले खरको चुहिने छानो अनि त्यसैमाथी, उम्रीएका झारीहरूले मलाई मेरो परिस्थिति मेरो औकात झल्झली सम्झाई रहन्छ शहरको रम्झमले तिम्री छोरी मात्तिएको देख्यौ...

न्याय

बित्दै गए दिन ढाल्दै गए रात न्यायको कुनै पत्तो अत्तोपत्तो भएन। न्यायलयले न्याय दिन्छ भन्ने विश्वास अझै गएन । तर पनि न्याय कहिल्यै मिलेन । अह तर अझै पनि कसैको न्याय हराएको देश भन्ने हिम्मत थिएन । बलात्कार पछि मारीएका...

बुझ्दै बुझ्दिन

बुझ्दै बुझ्दिन अभागी छु कि मेरा कदम खराब हो बुझ्दै बुझ्दिन खुसी नआएकै हो कि महसुस नभएको हो बुझ्दै बुझ्दिन हिडे बाटो बिना गन्तव्यको जति हिडेपनि बाटो जिन्दगीको बुझ्दै बुझ्दिन न पढेर , न बढेर पाए खुसी जिन्दगीमा , खै कहाँनेर...

हो म एक नारी हुँ

सृष्टिको सान र घरको सम्मान हुँ । हो म एक नारी हुँ तर कमजोर नसम्झ। चुलोचौको मात्र होइन मेरो संसार लडेरै भएनी प्राप्त गर्छु आफ्नु मौलिकअधिकार हो म एक नारी हुँ तर कमजोर नसम्झ। पानी बोकेको छु,नानी बोकेको छु परिवारको...

उनको प्रतीक्षामा म

  उनको प्रतीक्षामा म अनु पराजुली म उनको प्रेममा लिप्त थिए उनको आँखामा पुरै संसार र उनको मुस्कानमा संसारको सबै खुशी पाउथे म मलाई मोह थियो त्यो कुहुकुहु कराउने कोहिलीको स्वरसँग मलाई रमाउन मन थियोे मगमगाउने फूलहरूका बास्नाका बिचमा म ती सेता हिमाल हेरेर आनन्द...

अनुभूतिका रहरहरु

सुन्दैछु आजभोलि तिम्रो शहरमा हाम्रो प्रेमको चर्चा चल्दैछ रे सायद हाम्रो प्रेमको रंग गहिरिएर हो की ? बसन्त ऋतुसँगै नयाँ आभास तिमी बनेर आउँदैछौ रे त्यो शहरमा तिमीमा रङ्गिदै गरेको म र तिम्रो रंगमा घुलेको मेरो प्रेम आज एक पर्व बनेर आउँदै छरे सायद तिमीसँगै...

अनुभूतिका रहरहरु

सुन्दैछु आजभोलि तिम्रो शहरमा हाम्रो प्रेमको चर्चा चल्दैछ रे सायद हाम्रो प्रेमको रंग गहिरिएर हो की ? बसन्त ऋतुसँगै नयाँ आभास तिमी बनेर आउँदैछौ रे त्यो शहरमा तिमीमा रङ्गिदै गरेको म र तिम्रो रंगमा घुलेको मेरो प्रेम आज एक पर्व बनेर आउँदै छरे सायद तिमीसँगै...