अनुरोध एउटा

तीजकाे बेला श्रीमान जुठाभाडा धस्छन् श्रीमती श्रृङ्गार पटार गरी घरभित्र पस्छिन म हिँडे नाच्न पार्टीतिर घरधन्दा गर्नुस भरे अाउँछु मिठाे खाना बनाई बस्नुस् तीज त अाईसक्याे जसरी नि मनाउनुपर्छ सम्झनाकाे भन्दा लुगा गहना अझ महङ्गाे पर्छ हजुरकाे तलब नअाए ऋण...

साहित्य, संस्कृति र कला

  संस्कृति सभ्यता हाम्रो जीवित रहनु पर्दछ । त्यस्लाई हामीले मर्म मर्ममा भर्नु पर्दछ ।   साहित्यले नै संस्कृति अलङ्कृत गर्नु पर्दछ । साहित्य गहना जस्को संस्कृति ठान्नु पर्दछ ।   म को थिएँ भनी जान्न संस्कृति बुझ्नु पर्दछ । साहित्यका सुगन्धैले सुगन्धिकत पार्नु पर्दछ  ।   संस्कृति अनि साहित्य आपस्मा...

म शुन्यताको कि शुन्यता मेरो ?

म धर्मलाई अफिम हो भनेर क्लास दिन्थे बकवास हो भन्थे भुतप्रेत , आत्माहरुलाइ धर्मगुरुहरु ढोङ्गी मात्र हुन जस्तो लाग्थ्यो भाग्य र भविस्य बताउनेहरु सबै बकबास लाग्थे म कहिले पनि राशिफल हेर्दिनथे , म कहिले पनि भाग्य बताईदिन्छु भन्नेहरुको कहाँ हात...

शान्ति छ देशमा स्वतन्त्र…

शान्ति छ देशमा स्वतन्त्र……………. शान्ति छ देशमा स्वतन्त्र रूपमा बसेको छु  सत्य को गहिराईबाट यी शब्द छानेको छु  माटोका महान सन्तान जसले देशको लागि ज्यान दिए मातृभूमिको लागि हातमा हात मिलाएर अगाडी बढे   देशको लागि  प्राण आहुति दिने महान सहिदहरुलाई नमन गरौ यो लडाई...

गरिबकी छोरी हुँ म

मलाई यहाँ सबैले भन्छन् तँ गरिबकी छोरी होस् गरिब परिवारमा जन्मिए त यसमा मेरो के दोष सबैले तँ गरिब होस् भन्दा पोल्ने गर्छ मेरो छाती कहिलेकाहीँ रुन्छु म एक्लै बसी डाँडा माथि बसी हो म गरिबकी छोरी हुँ...

म एक नेपाली हुँ मलाई नेपाल…

म एक नेपाली हुँ मलाई नेपाल………………… म एक नेपाली हुँ मलाई नेपाल मन पर्छ ज्यानको बाजि राखेर देशको सुरक्षा गर्नुपर्छ नेपालको संविधानको पालना गर्नेछु र संरक्षण गर्नेछु म हिम्मत र निष्ठाको देशमा जन्मेको छु मलाई मेरो रगतमा गर्व छ...

रवि र कवि

कवि हुन हरिका दूत ब्रह्माका पनि दूत हुन शिवका पनि दुतै हुन रविका पनि दुत हुन १ मनको कुरा लुकाएर छलकपट यदी गर्छन् ती सबै कविका दृष्टि चक्षुमा घुम्न थाल्दछ्न २ बाटोमै हिडछ जो कोही कवि बुझ्छ सबै कुरा कविका दृष्टिमा पर्दा नखुल्ने के छ ? क्यै...

तपाईं हतार नगर्नुहोस

हतार नगर्नुस् कतै लडिन सक्छ कतै ठोकिँन सक्छ कतै पोखिन सक्छ तपाई हतार नगर्नुस् तपाईमात्र होईन तपाईसँगै समय पनि दौडदै छ म फेरि भन्दै छु,तपाईं हतार नगर्नुस् जीवनमा धेरै चिजहरु पाईयो र धेरै चिजहरु गुमाईयो पर्खनुहोस् यस्को कुनै हिसाब् नगर्नुहोस् यहाँ पाउन र गुमाउन अझै...

खै ओत भएन

झ्याङ्गिएका थिए लहराहरू ढाकिएका थिए बनबुट्टाहरू गाईबाख्रा चराउने गोठालाहरू हामीलाई पनि भइदिएका थिए छाहारीहरू बर्षा ऋतुको याममा तातिएका ती गोठालाहरू फाँटमा काम गर्ने ती खेतालाहरू जब टन्टलापुर घामले छेक्न खोज्थियो बर्षातको पानीले ठटाउन खोज्थियो अनि खोज्थिए खेताला गोठालाले छाहारीहरू तर ! तर ,...

खलासी भाइका दु:ख

ढ्याप ढ्याप ठटाउदै ढोका मतिर सन्काउदै आँखा भनिरहन्छ खलासी जाने हो दिदि बल्खु कंलकी सातदोबाटो एकसासले उ कराइरहेछ माछापोखरी , चाबहील गौसाला कोटेश्वर पुस्दै पसिनाको धारा गुन्गुनारहेछ कुनै सुगम गीत `याद गर्न पनि त कोही न कोही चाहिदो रहेछ´ यसरी कसरी भाग्दो होला चक्रपथ जस्तो...