असत्य माथि सत्यको विजय तथा अन्यायमाथि न्यायको बिजयको स्वरूप मनाउने नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा तथा आउंदै गरेको शुभ दिपावली ,नेपाल सम्बत ,छठ र ल्होसारको एक मुस्ट सम्पूर्ण पाठकहरु तथा विज्ञापनदाताहरुमा हाम्रा यी महान...
चिकित्सा शिक्षा विधेयक आफ्नो सुझावसहित पास गर्न पटक-पटक दिएको अल्टिमेटम सुनुवाई नभएपछि डा. केसीले साउन ९ गते सत्याग्रह थालेका थिए । ६१ वर्षीय केसीको यो ११ औं अनसन हो । उनले अनसन बस्न थालेको...
आन्तरिक राजश्वविभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेपछि देशमा ठुलै समाचार बन्न थाले /उनैसंग नाक ठुला भएका देश हाक्ने मै हू भने नेता पनि संलग्न भएको खबर आइरहेको छ /के यो समाचारले के संदेश दिन्छ...
चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भित्र्यायर निर्वाचन आचार संहिताको खिल्ली उदाएको छ /आचार संहिता सोझा सिधा जनतालाई मात्र लागु...
भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर गोली चलाउँदा कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको समाचारलाई शुक्रबारका सबै राष्ट्रिय दैनिक पत्रिका लगायत सबै मिडियाले र राजनैतिक पार्टीहरुले बोलिरह्न्दा पनि सरकार किन चुप छ ? भारतीय सुरक्षाकर्मीको गोली...
सरकारले आगामी वर्ष वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। झन्डै दुई दशकपछि स्थानीय शासन सञ्चालनका लागि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागेको हो। २०५४ साल जेठ ४ र १३ गते दुई चरणमा...
राजनैतिक दलहरुमा हट केकको रुपमा निर्वाचन को बिषय आइरहेको छ तर निर्वाचन गराउने मुख्य निकाय निर्वाचन आयोगलाई पूर्णता दिनेतर्फ भने चासो दिएका छैनन् । राजनैतिक पार्टीहरुले तत्काल निर्वाचन हुने भाषण दिनहुँ गरे पनि निर्वाचन...
नेपालको शैक्षिक निकायका उच्च पदहरुमा ठुला बडाकै वा पहुचवालाहरु कै बोलवाला भै रहेको छ /यसमा लोक सेवाको प्रवाभ कारी भूमिका हुनु पर्ने थियो /शैक्षिक संस्थाहरुमा रिक्त रहेको पदहरु आफ्ना नातेदार अथवा पहुचवाला का सन्तानहरुलाई...
नेपाली मिडियामा यो हप्ता निक्कै गार्मागर्मि भएको समाचार मध्ये भारतीय रुपैया (आई.सी ) हो | भारत सरकारले जब जब भारतीय रुपियाँ प्रतिबन्धित गर्छ , तब तब नेपालको अर्थतन्त्रमा केहि न केहि प्रभाव पारेको हुन्छ...
नेपालको सानो भन्दा सानो कामहरुमा समेत भारतले हस्तक्षेप गरिरहेको भन्ने जनगुनासोहरू आइरेहेका छन् /यो एउटा साह्रे नराम्रो परिस्थिति हो /यसले भोलिका दिनहरुमा नराम्रो निम्त्याउने लक्षण हो /त्यसैले आजैदेखि हाम्रा राजनैतिक पार्टीका नेताहरुले गम्भीर भएर...