गुमानेको सजाय (लघुकथा)

चमेली र हर्कबहादुरको गहिरो प्रेम प्रिती थियो। दुवैले मायाको पवित्र बन्धनलाई कहिले न चुँडिने गरि कसेका थिए। यो कुरा चमेलीकी आमाबाबुलाई थाहा भएर हर्केको घरसँगको पुरानो दुस्मनीले छोरी दिन असमर्थ भए । यता हर्के भने...

कामको खोजिमा लघु कथा

––“समयले पर्खदैन , हिड् ठूले शहर पसौँ ! गाउँमा डल्ला पल्टाएर हुदैन । खेतमा जति उब्जनी हुन्छ त्यसले बीउ, मलखाद र कर्मीको ज्याला भर्न नि पुग्दैन । वर्षभरि खान बेसाउनै पर्छ भने वित्थामा दुख...

लघुकथा: नि: स्वार्थ प्रेम

  आशा र विनयको प्रेम विवाह भएको थियो । उनीहरूको दाम्पत्य जीवनको रथ राम्ररी चलिरहेको थियो । आशा नारी शुलभ गुणले सुसम्पन्न थिई तर विहे भएको १० वर्षसम्म पनि सन्तान भएनन् । विनय आमाबुबाको एक्लो...

सरस्वती पाैडेल ” सरू” का दुई गजलहरू।

  गजल १ सुन्छुँ अचेल शहर तिर इमान बेच्दै छन रे लास पुरेर मान्छे हरु चिहान बेच्दै छन रे। खोइ के भनेर सुनाउँदिउँ गाउँमा आमालाई बेली र सुन्तली आफ्नै ओच्छ्यान बेच्दै छन रे। खुबै शहरीया बन्न गएका गोँथे र बिर्खे पनि, कठै!...

अतित बोकेर

  #अतित बोकेर# अतीत बोकेर गोदुलि साझैमा एउटा खवर आयो सामाजिक शिक्षा पडाउने प्राथमिक स्कुलका हेड मास्टर अब सम्झनामा मात्र रहे रे!! गृह कार्य दिएर कक्षा कोठामै निदाउने हेडमास्टर स्वर्ग पुगे कि नर्ग पुगे होला? उता कस्तो निन्द्रा निदाउँछन् होला? फोल्डिङ वाला नोकिया मोबाईल स्कुलमा पहिलो...

केही मुक्तकहरु

केहि मुक्तक १) पैसाको लागि गाउँ छोडियो शहर छोडियो देशै छोडियो बिरानो देशमा पुगेपछि आफन्त सँगको नातै तोडियो रमणिय स्थान हरक पल पल का खुसीयाली क्षण हरु हरेक चीज सँग रम्दा रम्दै जन्म स्थानको बाटै मोडियो। २) जिन्दगीको दौरान पनि खास...

सुसेली विधा हाम्राे विधा हाे ।

  नेपालमा अहिले सबैभन्दा चर्चामा रहेकाे कविताकाे लघुविधा अन्तर्गत सुसेली विधा नै हाे । सुसेली विधाले चर्चा परिचर्चा पाउनुकाे एउटा कारण हाे , यसमा कविले सहज रूपमा अाफ्नाे भावना प्रस्तुत गर्न पाउँछ र मज्जाले गाउन...

स्रस्ता / दिव्य गिरी

लघुकथाकार दिव्य गिरीको जन्म वि.स. वि.स. २०११ कार्तिक ७ गते ललितपुर, इमाडोलमा माता मिनु गिरी एवम पिता भरत गिरीका सुपुत्रका रुपमा भएको थियो । उहाँको पहिलो लघुकथा खेल, पूर्वाद्र्ध पत्रिकामा २०३७ असारमा प्रकाशित भएको...

आतंककारीकी आमा

  आतंककारीकी आमा आजकाल भेटिन्छन रोपार बनेर खेततिर घाँसे बनेर बनतिर कुल्ली बनेर सडकतिर भरिया बनेर उकालोतिर नाम्ले बनेर सदरमुकामतिर आतंककारी स्वयं भएको छ सत्ताधारी आमाको कोखमा लात्ती बर्जार्ने सदरमुकामका आर्मीहरु भनिरहन्छन एक कप चिया खाएर जानू न आमा आमालाई भक्कानु छुटछ र भन्छिन खान्न बाबै...

स्रष्टा परिचय / कुसुम ज्ञवाली

लघुकथाकार कुसुम ज्ञवालीको वास्तविक नाम फणिन्द्र ज्ञवाली हो । उहाँको जन्म वि.स. २०३० मंसीर २२ गते गुल्मी जिल्लाको रिमुवा ४, पतेल्कामा नेत्रकला ज्ञवाली एवम् मुक्तिनाथ ज्ञवालीका सुपुत्रका रुपमा भएको हो । उहाँ पेशाले इन्जिनियर...