
लघुकथाकार टीकाराम उदासीको वास्तविक नाम टीकाराम बुढामगर हो । उनको जन्म वि.स. २०३० पुस १५ गते रोल्पा नगरपालिका —९, गर्पा रोल्पामा सुना बुढामगर एवम् धर्मजित बुढामगरका सुपुत्रका रुपमा भएको थियो । उनको स्थायी ठेगाना...

स्रष्टा परिचय:- लघुकथाकार दिपक खनाल ” अगम” काे जन्म बि.सं २०३२ कार्तिक २९ गते रत्ननगरपालीका चितवनमा माता झुम्कादेवी खनाल र पिता रामबहादुर खनालकाे सुपुत्रकाे रूपमा भएकाे थियाे। उहाँले ताइवानबाट स्नातक सम्मकाे शिक्षा हासिल गरि...

स्रष्टा परिचय:- लघुकथाकार जनक सिग्देलकाे जन्म बि.सं २०२४ साउन ९ गते श्री गणेशमान चारनाथ न. पा . भरतपुर धनुषामा पिता श्री चन्द्रबहादुर सिग्देल र माता जानकी देवी सिग्देलकाे सुपुत्रकाे रूपमा भएकाे थियाे। एस.एल.सी सम्मकाे...

लघुकथाकार गाेविन्दबहादुर कुँवरकाे जन्म बि.सं २००८भाद्र २६ गते सुन्दर बजार – ८ भाेटअाेडारमा पिता थमानसिंह कुँवर र माता बुधकुमारी कुँवरकाे सुपुत्रकाे रूपमा भएकाे थियाे।उहाँकाे पहिलाे रचना ” मेराे देश कविता” २०२६ प्रकाशन भएकाे हाे।...

लघुकथाकार बलराम पाण्डेयको जन्म वि.स. २०३६ असार १८का दिन जोतिसरा पाण्डेय एवम् मोहन पाण्डेयका सुपुत्रका रुपमा कञ्चनपुर जिल्लाको त्रिभुवन बस्ती ३ मा भएको थियो । उनी हाल भरतपुर महानगरपालिका ३, चितवनमा रहेर निजी व्यवसायका...

स्रष्टा परिचय:- लघुकथाकार सरस्वती श्रेष्ठ सरूकाे जन्म बि. सं २०२५ माघ १६ गते सुर्यपाल – १ लमजुङमा पिता राम बहादुर श्रेष्ठ र माता नानीमैया श्रेष्ठकाे सुपुत्रीकाे रूपमा भएकाे थियाे। उहाँले स्नातकोत्तर सम्मकाे शिक्षा हासिल...

स्रष्टा परिचय:- लघुकथाकार भागीरथी श्रेष्ठकाे जन्म बि.सं २००५ असाेज १४ गते गुल्मी रिडीबजारमा भएकाे थियाे। उहाँले स्नातक सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। उहाँकाे लेखनिय मुल बिधा अाख्यान नै हाे। २०२३ सालमा रूरू पत्रिकामा...

लघुकथाकार उमा सिजापतीकाे जन्म २०३० फागुन १ गते पिता चन्द्र सिजापती र माता सुधा सिजापतीकाे सुपुत्रीकाे रूपमा रामधुनी -७ सुनसरीमा भएकाे थियाे। उहाँले बि.एड सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। २०४२ सालदेखि साहित्य लेखनमा...

स्रष्टा परिचय:- लघुकथाकार इन्दिरा प्रसाईंकाे जन्म २०१४ साल फागुन ३ गते दार्जिलिङ भारतमा पिता गणेशप्रसाद शर्मा र माता दुर्गादेवी नेपालकाे सुपुत्रीकाे रूपमा भएकाे थियाे। उहाँले त्रिभुवन बिश्वबिद्धालय बाट एम्.वी.ए सम्मकाे शिक्षा हासिल गर्नु भएकाे...

स्रष्टा परिचय:- लघुकथाकार अमित घिमिरेकाे जन्म बि.सं २०३३ मङ्सिर १ गते पिता रामप्रसाद घिमिरे र माता कृष्णमाया घिमिरेकाे काेखबाट चाैतारा साँगाचाेक गढी, सिन्धुपाल्चोकमा भएकाे हाे। उहाँले कानुन बिषयमा स्नातक गर्नु भएकाे छ। हाल उहाँ...